Advertisement

बाढी पीडितलाई होली फेमली स्कुलको तिन लाख ३१ हजार रुपया सहयोग

महेन्द्रनगर – होली फेमली इङ्गलिश मिडियम स्कुलले भोटेकोशीमा आएको बाढीपिडितका लागि आर्थिक सहयोग गरेको छ । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले रसुवा सहित १४ जिल्लामा ठूलो क्षति भएको थियो । बाढी पीडितलाई राहत, उद्धार तथा बेपत्ता नागरीकको खोजीका लागि होली फेमली स्कूल, होली ग्रुप अफ स्कूल, विद्यार्थी र अभिभावकले तिन लाख ३१ हजार ४ सय १६ रुपया सहयोग गरेका हुन् ।
होली फेमली स्कुलका संस्थापक भुपाल सिंहले बिष्टले दुई लाख, बिद्यार्थीहरुले संकलन गरी ३७ हजार ७ सय ८२, शिक्षक कर्मचारीबाट ५६ हजार ४ सय ६, खडक सिंह बिष्टले १० हजार र बिद्यालयका संचालक हरि भट्टले २७ हजार २ सय १६ रुपया सहित तिन लाख ३१ हजार ४ सय १६ रुपया प्रधानमन्त्री दैबी प्रकोप उद्वार कोषमा जम्मा गरेका छन् ।
होली फेमली स्कुलका असिस्टेन्ट मेनेजर महादेब प्रसाद भट्टले सहयोग रकम प्याब्सन मार्फत प्रधानमन्त्री दैबी प्रकोप उद्वार कोषमा सहयोग रकम संकलन गरिएको बताए ।

‘हालै रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट अत्यन्त प्रभावित नागरिकहरुलाई थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको हो’ उनले भने ।
‘सानो आर्थिक सहयोग प्रदान गरेका छौ, यस दुःखद घडीमा मानवीय धर्म निर्वाह गर्दै सहयोगी सम्पुर्ण विद्यार्थी ,शिक्षक÷शिक्षिका,कर्मचारी तथा विद्यालयका संस्थापकज्यूलाइ धन्यवाद दिन चाहन्छौं’ भट्टले भने, ‘साथै बाढीमा परी ज्यान गुमाउनु हुने सम्पुर्ण प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता हुनु भएका नागरिक हरुको शीघ्र उद्धार र घाइते सम्पुर्णप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

धनगढी – सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवा...
उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

महेन्द्रनगर – कञ्चनपुरको बेलौरीस्थित उग्रतारा बाल विद्यालय कक्षा १० मा अध्ययनरत विद्यार्थी स्वर्णीमा कँडेल संयुक्त राष्ट्र संघको ८...
बाढी पीडितलाई होली फेमली स्कुलको तिन लाख ३१ हजार रुपया सहयोग

बाढी पीडितलाई होली फेमली स्कुलको तिन लाख ३१ हजार रुपया सहयोग

महेन्द्रनगर – होली फेमली इङ्गलिश मिडियम स्कुलले भोटेकोशीमा आएको बाढीपिडितका लागि आर्थिक सहयोग गरेको छ । भदौ १० गते भोटेकोशी नदीमा ...
सुदू्पश्चिममै पहिलो पटक अनुसन्धान सम्मेलन हुदै

सुदू्पश्चिममै पहिलो पटक अनुसन्धान सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमै पहिलो पटक अनुसन्धान सम्मेलन हुन लागेको छ । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका ४ स्थित सार्क एज...
दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

धनगढी- दार्चुला जिल्लाको पश्चिमोत्तरको व्यास गाउँपालिका–४ मडगाउँमा गत भदौ २८ गतेको अविरल वर्षापछि आएको बाढी–पहिरोले ७ परिवार बिस्थ...
गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज