Advertisement

त्रिभुवन विश्वविलयको ४५ हजार होलाग्राम सहित एक जना पक्राउ, नक्कली सर्टिफिकेट बनाउने गरेको खुलासा

Advertisement

महेन्द्रनगर–कञ्चनपुर जिल्लाबाट त्रिभुवन विश्वविद्यालयको होलोग्राम सहित एक जना पक्राउ परेको छ । शनिबार जिल्लाको पुनर्वास नगरपालिका ११ डोकेबजारबाट धनगढी उपमहानगरपालिका ३ बस्ने ४२ बर्षिय बाबुराम रानालाई त्रिभ्ुवन विश्वविद्यालयको होलोग्रामसहित प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाका आधारमा उनलाई प्रहरीले चेकजाँच गर्दा निजको साथबाट ४५ हजार थान होलोग्राम सहित उनलाई पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरीले कार्यालयका प्रबक्ता एवं प्रहरी उपरिक्षक गौतम मिश्रले बताए ।
प्रबक्ता प्रहरी उपरिक्षक मिश्रका अनुसार विश्वविद्यायको होलोग्राम अनाधिकृत व्यक्तिले बोकेको पाईएकाले नक्कली सर्टिफिकेट बनाउने कार्यका उनीहरुको संलग्नता हुनसक्ने विषयमा पनि अनुसन्धान भइृरहेको छ । ‘विश्वविद्यालयको होलोग्राम अनाधिकृत व्यक्तिले बोकका कारण उनीहरु नक्कली सर्टिफिकेट बनाउने कार्यमा संलग्न रहेको विषयमा पनि अनुसन्धान भईरहेको छ,’ उनले भने, ‘नक्कली सर्टिफिकट बनाउनकै लागि होलोग्राम लगिराखेको हो तर कहाँ कसरी कस कसको संलग्नता छ थप अनुसन्धानबाट खुल्दै जानेछ ।’
प्रहरी स्रोतका अनुसार Tribhuwan university Kathmandu त्रिभुवन बिश्वबिद्यालय काठमाण्डौँ, नेपाल संगठित बि.स.२०१२, स्थापित वि.स.२०१६ लेखेको त्रिभुवन बिश्व बिद्यालयको ४५,००० (पैचालिस हजार) थान होलोग्राम बरामद गरीएका छन् ।
रानालाई प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

कञ्चनपुरको निर्वाचन क्षेत्र नं. २ को निर्वाचन अधिकृतको कार्यलयले डाक्यो सर्वपक्षिय बैठक

कञ्चनपुरको निर्वाचन क्षेत्र नं. २ को निर्वाचन अधिकृतको कार्यलयले डाक्यो सर्वपक्षिय बैठक

महेन्द्रनगर – प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कञ्चनपुर जिल्लाका तिनै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत कार्यालय स्थापना भई नि...
प्रतिनिधि सभा सदस्यका लागि कञ्चनपुर क्षेत्र नं. ३ मा सुरक्षाविद् डा. दीपकप्रकाश भट्ट उम्मेदवार

प्रतिनिधि सभा सदस्यका लागि कञ्चनपुर क्षेत्र नं. ३ मा सुरक्षाविद् डा. दीपकप्रकाश भट्ट उम्मेदवार

महेन्द्रनगर – अन्तर्राष्ट्रिय क्षेत्रमा सुरक्षाविद्को पहिचान बनाएका बौद्धिक व्यक्तित्व डा. दीपकप्रकाश भट्ट आसन्न प्रतिनिधिसभा निर्...
कञ्चनपुर सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पुनः सुरत

कञ्चनपुर सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पुनः सुरत

महेन्द्रनगर - कञ्चनपुर सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पुनः सुरत सुनार(गहतराज) चयन भएका छन् । शनिबार सम्पन्न भएको ७औं जिल्ला अधि...
कञ्चनपुर सुनचाँदी व्यवसायी संघ कञ्चनपुरको १७ औं बार्षिक साधारण सभा तथा ७ औं जिल्ला अधिवेशनको उद्घघाटनशत्र सम्पन्न

कञ्चनपुर सुनचाँदी व्यवसायी संघ कञ्चनपुरको १७ औं बार्षिक साधारण सभा तथा ७ औं जिल्ला अधिवेशनको उद्घघाटनशत्र सम्पन्न

महेन्द्रनगर - कञ्चनपुर सुनचाँदी व्यवसायी संघ कञ्चनपुरको १७ औं बार्षिक साधारण एबम् ७ औं जिल्ला अधिवेशन को उदघाटन शत्रको सम्पन्न भएक...
महेन्द्रनगर बजारमा व्यपारीका पसलमा प्रहरीको छापा, लाखौको अबैध सामान बरामद

महेन्द्रनगर बजारमा व्यपारीका पसलमा प्रहरीको छापा, लाखौको अबैध सामान बरामद

महेन्द्रनगर–कञ्चनपुर जिल्ला प्रहरीले महेन्द्रनगर बजारमा व्यपारीका पसलहरुमा छापा मारेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शनिबा...
त्रिभुवन विश्वविलयको ४५ हजार होलाग्राम सहित एक जना पक्राउ, नक्कली सर्टिफिकेट बनाउने गरेको खुलासा

त्रिभुवन विश्वविलयको ४५ हजार होलाग्राम सहित एक जना पक्राउ, नक्कली सर्टिफिकेट बनाउने गरेको खुलासा

महेन्द्रनगर–कञ्चनपुर जिल्लाबाट त्रिभुवन विश्वविद्यालयको होलोग्राम सहित एक जना पक्राउ परेको छ । शनिबार जिल्लाको पुनर्वास नगरपालिका ...
महेश्वर मावि को ५८औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न, पूर्व विद्यार्थी द्धारा छात्रवृत्ति प्रदान

महेश्वर मावि को ५८औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न, पूर्व विद्यार्थी द्धारा छात्रवृत्ति प्रदान

महेन्द्रनगर - महेश्वर माध्यमिक विद्यालय को ५८औं बार्षिकोत्सव सम्पन्न भएको छ । बुधबार भीमदत्त नगरपालिका १० सुकाशालस्थित महेश्वर ...
प्रभात विद्यानिकेतन सेकेन्डरी स्कुलको ३३औं बार्षिकोत्सव भव्यरुपमा सम्पन्न

प्रभात विद्यानिकेतन सेकेन्डरी स्कुलको ३३औं बार्षिकोत्सव भव्यरुपमा सम्पन्न

महेन्द्रनगर - कञ्चनपुरको भीमदत्त नगरपालिका १६ स्थित प्रभात विद्यानिकेतन सेकेन्डरी स्कुलको ३३औं बार्षिकोत्सव भव्यरुपमा मनाईएको छ । ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज