Advertisement

Day: ७ माघ २०८२, मंगलवार

पूर्वमन्त्री प्रेम आले कैलाली–५ बाट प्रतिनिधिसभा उम्मेदवार

पूर्वमन्त्री प्रेम आले कैलाली–५ बाट प्रतिनिधिसभा उम्मेदवार

samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
हेमा भट्ट, धनगढी - पूर्वमन्त्री तथा अनुभवी कम्युनिस्ट नेता प्रेम आलेले कैलाली निर्वाचन क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। उनले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट उम्मेदवारी दिएका हुन्। प्रतिनिधिसभाका पछिल्ला तीनवटै निर्वाचनमा डोटी जिल्लाबाट लगातार निर्वाचित हुँदै ‘ह्याट्रिक’ जित हासिल गरेका आले यसपटक पार्टीको रणनीतिअनुसार कैलालीबाट मैदानमा उत्रिएका हुन्। नेकपाले डोटीमा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री त्रिलोचन भट्टलाई उम्मेदवार बनाएको छ। सुदूरपश्चिम प्रदेशको पहिचान र अधिकारका सवालमा लामो समयदेखि सक्रिय आले संघीय संरचनामा मुलुक प्रवेश गर्ने क्रममा धनगढीमा भएको ऐतिहासिक अखण्ड सुदूरपश्चिम आन्दोलनका प्रमुख नेतृत्वकर्तामध्ये एक हुन्। उनले सुदूरपश्चिमका राजनीतिक, सामाजिक तथा विकाससम्बन्धी मुद्दालाई राष्ट्रिय तहमा स्थापित गर्न महत्वपूर्ण यो...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज