Advertisement

Day: १९ मंसिर २०८२, बिहीबार

बैजनाथ माध्यामिक विद्यालयमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने

बैजनाथ माध्यामिक विद्यालयमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुरमा लागू पदार्थविरुद्ध सचेतना कार्यक्रमको आयोजना गरिने भएको छ । बुधबार आयोजक घटाल युवा विकास समाज र सह आयोजक क्वालिटी अफ लायन्स क्लबले महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दे जिल्लामा लागू औषध विरुद्ध चेतना तथा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिने जनाएका हुन् । सम्मेलनमा बोल्दै आयोजक घटाल युवा विकास समाजका उपाध्यक्ष लोक प्रिय गायक नवराज कलौनीले मंसिर २० गते बेदकोट नगरपालिका–८ स्थित बैजनाथ माध्यामिक विद्यालयमा लागू पदार्थ विरुद्ध चेतना तथा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिने बताए । यसैगरि, सोही दिन गैलनदीमा रहेको अस्थायी प्रहरी पोष्टलाई आवश्यक केही भौतिक साधन स्रोत पनि उपलब्ध गराइने उनले बताए । कार्यक्रममा बोल्दै सह–आयोजक क्वालिटी अफ लायन्स क्लबका अध्यक्ष भोजराज जोशी(क्वालिटि)ले समाजमा लागू औषधको भयाभव अवस्था देखिएकाले यसको न्युनिकरणका लागि एकदिने चेतनामुलक कार...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज