Advertisement

Day: ३ फाल्गुन २०८२, आईतवार

बिरेन्द्रराज विष्ट चौथो पटक महेन्द्रनगर माविको अध्यक्षमा चयन

बिरेन्द्रराज विष्ट चौथो पटक महेन्द्रनगर माविको अध्यक्षमा चयन

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–महेन्द्रनगर माध्यमिक विद्यालय साधारण स्कूलको व्यवस्थापन समिति अध्यक्षमा चौथो पटक विरेन्द्रराज विष्ट चयन भएका छन् । अभिभावक भेलाले १0 बर्षदेखि अध्यक्ष रहदै आएका विष्टलाई चौथोपटक अध्यक्षमा चयन गरेको हो । प्रद्यानाध्यापक देवराज भट्टले सहमतीय आधारमा पुन अध्यक्षमा विष्ट चयन भएको बताए । भीमदत्त नगरपालिका १८कटानको महेन्द्रनगर नमुना मावि(साधारण स्कुल) नामबाट परिचित मात्रै होईन देशकै सामुदायिक विद्यालय मध्ये उत्कृष्ट सुचीमा पर्छ । अखिल क्रान्तिकारी कञ्चनपुरका पुर्व अध्यक्ष तथा केन्द्र्री सचिव विष्ट विद्यार्थीकै हकहितबाट प्रेरित भएर सामुदायिक विद्यालय सुधार अभियानमा जुटेका थिए । समाजशास्त्रमा स्नाकोत्तर गरेका विष्ट ०७१सालमा विद्यालय व्यवस्थापन समितिको सदस्यमा चयन भएका थिए । सदस्य पदको जिम्मेबारीम हुँदना विष्टले विद्यालय सुधारको अनपेक्षित कामकाज गरेपछि अभिभावकले उनलाई पहिलो पटक ०७३ ...
रेडियो बेलौरीको अध्यक्षमा प्रेस चौतारीका नेता ओझा

रेडियो बेलौरीको अध्यक्षमा प्रेस चौतारीका नेता ओझा

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - उदयदेव मिडिया प्रा।ली।द्वारा सञ्चालित रेडियो बेलौरी व्यवस्थापन समितिको अध्यक्षमा प्रेस चौतारी नेपालका नेता दिनेशराज ओझा चयन भएका छन् । कञ्चनपुरको बेलौरीबाट प्रसारण हुँदै आएको उदयदेव मिडिया प्रा।ली ९रेडियो बेलौरी० को विशेष साधारण सभाबाट अध्यक्षमा प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश सदस्य समेत रहनुभएका ओझा चयन भएका हुन् । ओझा यस अघि विसं २०७५ सालमा पनि रेडियो बेलौरीको सञ्चालन समितिको अध्यक्षमा निर्विरोध चयन भएका थिए । रेडियोलाई समयसापेक्ष परिमार्जित गर्दे श्रोता सामु सूचना सम्प्रेषणका लागि आधुनिक प्रविधिको प्रयोग गरिने अध्यक्ष ओझाले बताए । अध्यक्ष ओझाले आगामी दिनमा रेडियो बेलौरीबाट प्रसारण हुने सामाग्री डिजिटल माध्यमबाट पनि हेर्न सकिने गरी व्यवस्थापनको कार्य अगाडी बढाइने बताए ।अध्यक्ष ओझाले शनिबार एक कार्यक्रमका बिच पदभार ग्रहण गरेका छन् । त्यसै गरी, उदयदेव मिडिया प्रा।ली।...
मर्निङ्ग ग्लोरीमा फुडफेष्ट

मर्निङ्ग ग्लोरीमा फुडफेष्ट

samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–मर्निङ ग्लोरी सेकेण्डरी स्कूलले फुडफेष्ट कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार विद्यार्थीहरुमा उद्यमशिलताको विकाश गराउने उदेश्यका साथ मर्निङ्ग ग्लोरीले फुडफेष्ट कार्यक्रमको आयोजना गरेको हो ।   फुडफेष्टमा अर्गानिक खानेकुराका १६ वटा स्टल राखिएका छन् । फुडस्टलबाट कमाई भएको केही रकम सामाजिक सेवामा खर्चगर्ने योजना उनीहरुको छ । फेष्टमा राखिएका फुडस्टलमा विद्यार्थीहरु स्वयमले लगानी गरेको विद्यालयका प्रिन्सिपल चुडामणी शर्माले बताए । ‘फेष्टमा विद्यार्थीहरुले आफ्नै लगानीमा स्टल राखेका छन् ।, यसमा उनीहरुलाई शिक्षकहरुले गाईडमात्रै गरेका छन् ,’ उनले भने ‘बजारको अखाद्य बस्तुबाट टाढा रहन र उद्यमशिलता विकास गराउनका लागि फुट फेष्ट आयोजना गरेका हौ ।’ विद्यार्थीहरुले राखेका फुडस्टलमा सुदूरपश्चिममा पाईने मौलिक परिकार कोदा, मकै र गहूका रोटी, डुब्का, पकौडा, समोसा लगायतका परिकार...
पवनदुत यातायातको छैटौँ साधारण सभा सम्पन्न

पवनदुत यातायातको छैटौँ साधारण सभा सम्पन्न

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुरको पवनदुत सार्वजनिक यातायात सेवा प्रालिले छटौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार महेन्द्रनगरमा एक कार्यक्रमका विच पवनदुत सार्वजनिक यातायात सेवा प्रालिले छटौँ बार्षिक साधारण सभा सम्पन्न भएको हो । पवनदुत सार्वजनिक यातायात सेवा प्रालिले वैजनाथधाम रौटेला, महिला तथा वृद्धा सेवा केन्द्र महेन्द्रनगर, समाजकल्याण अञ्चल बालअनाथालय महेन्द्रनगर, नेपाल रेडक्रस शाखा महेन्द्रनगरलाई जनही २५ हजारका दरले आर्थिक सहयोग गरिएको छ । उक्त रकम अध्यक्ष महेश प्रसाद बोहराले हस्तान्तरण गरेको छ । कार्यालय प्रमुख माधव प्रशाद भट्टले संचालन गरेको कार्यक्रममा प्रालिका अध्यक्ष महेश प्रशाद बोहराको अध्यक्षतामा नेपाल यातायात महासंघका केन्द्रीय उपाध्यक्ष डम्वर राज पन्त, प्रदेश महासङघका अध्यक्ष निरन्जन मल्ललगायतका अतिथि रहेका थिए ।...
फागुन ५ गते नेपाल बन्द

फागुन ५ गते नेपाल बन्द

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
काठमाण्डौ – नेपाल कम्यूनिष्ट पार्टी(बहुमत)ले फागुन ५ गते नेपाल बन्दको घोषणा गरेको छ । फागुन २१ गते हुन गईरहेको पतिनिधि सभा सदस्यको निर्वाचनको खारेज लगायतका विभिन्न माग राख्दै धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी(बहुमत)ले नेपाल बन्दको घोषणा गरेको हो । नेपाल कम्यूनिष्ट पार्टी(बहुमत)ले बैदेशिक उत्पीडन र हस्तक्षेपका विरुद्ध संघर्ष गर्न, राष्ट्रिय स्वाधीनतको रक्षाा गर्न र स्वाधीन संयुक्त सरकारको स्थापनाको बाटोमा अगाडि बढ्नका लागि आयोजना गरीएको नेपाल बन्दको घोषणा गरेको जनाएको छ । नेपाल कम्यूनिष्ट पार्टी(बहुमत)ले बन्दलाई अभुतपूर्व र ऐतिहासिक बनाउनका लागि सहयोग र समर्थन गर्न सम्पूर्ण राष्ट्रिय उद्योगी, यातायाति व्यवसायी, व्यापारी, विद्यालय, कलेजहरु, बुद्धिजीवी, संचार जगत लगायत सबैमा विनम्र आग्रह गरेको छ ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज