Advertisement

रेडियो बेलौरीको अध्यक्षमा प्रेस चौतारीका नेता ओझा

महेन्द्रनगर – उदयदेव मिडिया प्रा।ली।द्वारा सञ्चालित रेडियो बेलौरी व्यवस्थापन समितिको अध्यक्षमा प्रेस चौतारी नेपालका नेता दिनेशराज ओझा चयन भएका छन् । कञ्चनपुरको बेलौरीबाट प्रसारण हुँदै आएको उदयदेव मिडिया प्रा।ली ९रेडियो बेलौरी० को विशेष साधारण सभाबाट अध्यक्षमा प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश सदस्य समेत रहनुभएका ओझा चयन भएका हुन् ।
ओझा यस अघि विसं २०७५ सालमा पनि रेडियो बेलौरीको सञ्चालन समितिको अध्यक्षमा निर्विरोध चयन भएका थिए । रेडियोलाई समयसापेक्ष परिमार्जित गर्दे श्रोता सामु सूचना सम्प्रेषणका लागि आधुनिक प्रविधिको प्रयोग गरिने अध्यक्ष ओझाले बताए ।
अध्यक्ष ओझाले आगामी दिनमा रेडियो बेलौरीबाट प्रसारण हुने सामाग्री डिजिटल माध्यमबाट पनि हेर्न सकिने गरी व्यवस्थापनको कार्य अगाडी बढाइने बताए ।अध्यक्ष ओझाले शनिबार एक कार्यक्रमका बिच पदभार ग्रहण गरेका छन् ।
त्यसै गरी, उदयदेव मिडिया प्रा।ली।को उपाध्यक्षमा राजमती बम, सचिवमा भोजराज खरेल चयन भएका छन् । सदस्यतर्फ नन्दराज जोशी र लक्ष्मी विष्ट चयन गरिएका छन् ।
रेडियो बेलौरी ११ वर्षदेखि नियमित प्रशारण हुँदै आएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगर - एनसेलले फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो) स्टोरको अवधारणामा महेन्द्रनगरमा एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ।...
सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

महेन्द्रनगर - होली फेम्ली क्रीकेट एकेडेमीद्वारा संचालित "इन्डोर क्रीकेट ट्रेनिङ सेन्टर " सञ्चालनमा ल्याइएको छ । मंगलबार होली फेँम्...
१४ महिला आइतबारदेखि सम्पर्कविहीन

१४ महिला आइतबारदेखि सम्पर्कविहीन

महेन्द्रनगर - शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका १४ जना सम्पर्क बिहिन भएका छन् । भीमदत्त नगरपालिका १९ का उनीहरू निकु...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

महेन्द्रनगर – मर्निङ्ग ग्लोरीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । आईतबार भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित व...
सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

काठमाडौं – प्रेस चौतारी नेपालले सरकारी सञ्चारमाध्यममा लामो समयदेखि कार्यरत करार सेवाका श्रमजीवी पत्रकार तथा कर्मचारीलाई योजनाबद्ध ...
भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

महेन्द्रनगर – भीमदत्त नगरपालिका वडा नं. ९ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको सबैभन्दा बिकट वडाकोरुपमा रह...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज