Advertisement

मनोरञ्जन

बरिष्ठ पत्रकार चित्राङ्ग थापा सम्मानित

बरिष्ठ पत्रकार चित्राङ्ग थापा सम्मानित

samachar, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरका बरिष्ठ पत्रकार चित्राङ्ग थापालाई कैलाली उद्योग वाणिज्य संघले सम्मान गरेको छ । कैलाली उद्योग वाणिज्य संघले सुदूरपश्चिम पर्यटन महोत्सवको अवसरमा संचार क्षेत्रमा उल्लेखनिय योगदान पु¥याएको भन्दै पत्रकार थापालाई सम्मानित गरेको हो । संघले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका १५ जनालाई सम्मान गरेको छ । सम्मान प्राप्त गर्नेहरूमा भाषा–साहित्यतर्फ डा. टीएन जोशी, स्वास्थ्य क्षेत्रमा डा. प्रदीप मिश्र र डा. मोहन साउँद, स्वास्थ्य तथा समाजसेवामा तीर्थराज पन्त, शिक्षा क्षेत्रमा प्राध्यापक डाक्टर तुलसीराम जोशी, उद्योग–व्यापारतर्फ हेमराज पाठक तथा समाज सेवातर्फ सिबी चन्द रहेका छन् । यस्तै, पर्यटन क्षेत्रमा कलमबहादुर बम, कृषि क्षेत्रमा रविनकान्त पन्त, महिला उद्यमीतर्फ राजकुमारी चौधरी, लोक–संस्कृतितर्फ चक्र बम, खेलकुदतर्फ शेर बहादुर सिंह र दिपेन्द्रसिंह ऐरी, तथा युवा उद्यमीतर्फ...
निर्वाचन क्षेत्र नं. ३मा पूर्व साँसद भट्ट सहित ११ नेताको उम्मेदवारी, महिलामा चिनी गिरी निर्विरोध

निर्वाचन क्षेत्र नं. ३मा पूर्व साँसद भट्ट सहित ११ नेताको उम्मेदवारी, महिलामा चिनी गिरी निर्विरोध

Breaking News 1, samachar, अर्थ, कोशी प्रदेश, खेलकुद, मनोरञ्जन, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र नं. ३ बाट नेकपा(एमाले)को ११औ महाधिबेशन प्रतिनिधिका लागि पूर्व साँसद दिपक प्रकाश भट्टसहित ११ जनाले उमेदवारी दिएका छन् । बुधबार एमाले पार्टी कार्यालयमा खुला, युवा र महिला गरी तिन कलस्टरकाबाट चार जना महाधिबेशन प्रतिनिधिका लागि ११ जनाको उमेदवारी परेको मुख्य निर्वाचन अधिकृत अर्जुन कार्कीले जानकारी दिए । खुलाबाट पूर्व सांसद दिपक प्रकाश भट्टसहित ६ जनाले उमेदवारी मनोनय दर्ता गराएका हुन् । उमेदवारी दिनेमा एमाले सुप प्रदेश कमिटी सचिवालय सदस्य महेश प्रसाद पन्त, एमाले जिल्ला उपाध्यक्ष जनकराज अवस्थी, दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु र एमाले जिल्ला सदस्य विष्णु कँडेल तथा ओमकार पन्त रहेका छन ।   महाधिवेशन प्रतिनिधिमा महिलाको तर्फबाट चिनी गिरीले उमेदवारी दिएकोमा उनको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी छन् । महिलामा कम...
हर्मीतको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिमको विजय सुरुवात

हर्मीतको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिमको विजय सुरुवात

Breaking News 1, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार
काठमाण्डौ – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले विजयी सुरुवात गरेको छ । बुधबार भएको सुदूरपश्चिम रोयल्स र काठमाण्डु गोर्खाजविचको खेल रोमाञ्चक रह्‍यो । सुदूरपश्चिमको यो जित त्यति सजिलै प्राप्त भएको जित भने होइन । खेलको सुरुवातमा खराब अवस्थामा भएपनि उतारचढावका बीच अन्त्यमा शानदार पुनरागमनका साथ सुदूरपश्चिमले प्रतियोगितामा सुखद सुरुवात गरेको छ । सुदूरपश्चिमको यो रवाफमा नायक बनेका थिए अमेरिकी खेलाडी हर्मीत सिंह । पछिल्लो समय उत्कृष्ट लयमा रहेका हर्मीतले आजको खेलमा पनि त्यसलाई निरन्तरता दिए । हर्मीत सिंहको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिमले रवाफ जमाउँदै राजधानीको टोलीलाई हारको बाटो देखायो । ब्याटिङमा विस्फोट गराएका हर्मीतले बलिङमा पनि ‘गेम चेन्जिङ’ प्रदर्शन गरे । पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएको काठमान्डु गोर्खाज आजको खेलमा भने सुदूरको ‘त...
तेस्रो शुक्लाफा“टा व्यापार महोत्सवमा चर्चित गायिका एलिनाले नचाईन दर्शक

तेस्रो शुक्लाफा“टा व्यापार महोत्सवमा चर्चित गायिका एलिनाले नचाईन दर्शक

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - कञ्चनपुरको झलारीमा संचालन भएको शुक्लाफाँटा कृषि, पर्यटन, साँस्कृतिक तथा औद्योगिक व्यापार मेलामा युवा लोक गायिका एलिना चौहानले मञ्च तताएकी छिन । मंगलबार महोत्सवको मुख्य आकर्षण रहेकी कालाकार एलिनाले अन्तिममा दर्शक नचाएकी हुन । एलिनाले मञ्च टेक्ने वितिक्कै हजारौँ दर्शक उत्साहित भएका थिए । प्रेममा धोका पाएकी एलिनाले धोकेबाज हौ तिमीबाट गित शुरु गर्दै दुस्मन हेरेको हे¥रैसम्म गाएकी थिईन । सडकदेखि मञ्चसम्मै दर्शकले खचाखच भरिभराउ झलारी बजारका थानीयहरुलाई समेत भरपुर संगित मार्फत मनोरञ्जन दिएकी थिईन । झलारी उद्योग वाणिज्य संघका उपाध्यक्ष बासुदेव भण्डारीले हजारौँले महोत्सव अवलोकन गरेको बताए । उपाध्यक्ष भण्डारीले व्यवसाय, कृषिसंगै साँस्कृतिक कार्यक्रम प्रर्बद्धन भईरहेकोे बताए । शुक्लाफाँटा उद्योग वाणिज्य संघका अध्यक्ष एव महोत्सव मुल आयोजक समितिका संयोजक धिरेन्द्र साउदले दुई महोत्सव...
यू १४मा बेलडाँडीको सरस्वती मावि झर्नासागर जिल्ला च्याम्पियन

यू १४मा बेलडाँडीको सरस्वती मावि झर्नासागर जिल्ला च्याम्पियन

Breaking News 2, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार, सुदूरपश्चिम
विकास सिह महता, महेन्द्रनगर - नेपालकै सम्भावित सबै भन्दा अधिक टिमको सहभागितामा पश्चिम नेपाल कञ्चनपुरमा एन्फा यू–१४ फुटबल प्रतियोगिता सम्पन्न भएको छ । एन्फा यू–१४ छात्रा/छात्र फुटबल छनौटका लागि ६२ टिममा सामुदायिक तथा संस्थागत विद्यालयका छात्र ४९ र १३ छात्रा टिम बिच रोमाञ्चक प्रतिस्पर्धामा एन्फा यू–१४ फुटबल प्रतियोगिता सम्पन्न भएको हो ।, छात्र तर्फ बेलडाँडीको सरस्वती मा.बि झरनासागर र छात्रा तर्फ जीवन ज्योति माध्यमिक पुनर्वास जिल्ला च्याम्पियन बनेका छन । संभावित नेपालकै सबै भन्दा अधिक टिमको सहभागितामा कञ्चनपुर जिल्लामा एन्फा यू–१४ छात्र/छात्रा अन्तरविद्यालय स्तरीय फुटबल प्रतियोगिता ०८२ एक कार्यक्रमका साथ सम्पन्न भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यक्रम अनुसार कञ्चनपुर जिल्ला फुटबल संघले आयोजना गरेको एन्फा यू–१४ छात्र/ छात्रा फुटबल प्रतियोगिताले उच्च शिखर चुम्न सफल एक इतिहा...
झौलेक दुत्यामा मंसिर ६ गते भव्य मेला हुने

झौलेक दुत्यामा मंसिर ६ गते भव्य मेला हुने

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार, सुदूरपश्चिम
बैतडी - बैतडी जिल्लाको सुन्दर झौलेक मैदानमा यस वर्ष पनि मंसिर ६ गते द्धितिया अर्थात् दुत्या पर्व भव्य रूपमा मनाइने तयारी भइरहेको छ। यो पर्व परिचमी समुदायको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व मानिन्छ। स्थानीय कथनअनुसार, प्राचीन समयमा अठौती र खोपेर नामका दुई खतरनाक दानवहरू मानव समाजका लागि विनाशकारी बनेका थिए। त्यसबेला देवता र ती दानवबीचको भीषण युद्ध यही झौलेक मैदानमा भएको जनविश्वास छ। विजयको प्रतीकका रूपमा यो पर्व हरेक वर्ष यही ठाउँमा धूमधामका साथ मनाइन्छ। प्राकृतिक सुन्दरताले भरिपूर्ण झौलेक क्षेत्र धार्मिक र पर्यटकीय दृष्टिले पनि अत्यन्त सम्भावनायुक्त गन्तव्य मानिन्छ। हरियाली पहाड, स्वच्छ हावा र धार्मिक वातावरणका कारण यहाँ आउने पर्यटकहरू आकर्षित हुने गरेका छन्। यस ऐतिहासिक र धार्मिक स्थलको संरक्षण, सरसफाइ र प्रचार–प्रसार हाम्रो सामूहिक दायित्व हो। यस्तो सांस्कृतिक सम्पदाको जगेर्ना गर्न ...
एनपीएलका लागि सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’ सार्वजनिक

एनपीएलका लागि सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’ सार्वजनिक

Breaking News 1, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मनोरञ्जन, समाचार, सुदूरपश्चिम
काठमाडौँ । नेपाल प्रिमियर लिग(एनपीएल)को दोस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले आफ्नो मस्कट ‘बड्डाउ’ सार्वजनिक गरेको छ । यो मस्कटको नाम सुदूरपश्चिमको स्थानीय भाषामा राखिएको हो । यस्तै मस्कटले बाघको स्वरूप तथा सो क्षेत्रको संस्कृतिलाई प्रतिबिम्बित गरेको छ । सुदूरपश्चिमले आइतबार धनगढी क्रिकेट एकेडेमी ९डीसीए० मा आयोजित ट्यालेन्ट हन्टको उद्घाटनका अवसरमा यसलाई अप्रत्याशित रूपमा अनावरण गरेको हो । गत सिजनको उपविजेता टोली सुदूरपश्चिम रोयल्स यसपटक भने उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने तयारीमा छ । टोलीले यसअघि नै आफ्नो अफिसियल फ्यान एन्थम पनि सार्वजनिक गरिसकेको छ । हाल धनगढी क्रिकेट एकेडेमीमा जारी रहेको ट्यालेन्ट हन्ट(सोमबार) सम्म चल्नेछ । सुदूरपश्चिम रोयल्सको टोलीमा दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरे...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कञ्चनपुरको अध्यक्षमा सरू जिसि

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कञ्चनपुरको अध्यक्षमा सरू जिसि

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल शाखा कञ्चनपुरको अध्यक्षमा सरु जिसी चयन भएकी छीन् । शनिबार भएको चौथो अधिवेशनबाट जिसी अध्यक्ष पदमा सर्बसम्मत चयन भएकी हुन । प्रतिष्ठानको पहिलो उपाध्यक्षमा प्रदीप पाल, द्धितीय उपाध्यक्षमा भुपी उपाध्याय, महिला उपाध्यक्षमा गिता अबस्थि चयन भएका छन् । यस्तै सचिवमा सन्दिप थापा, कोषध्यक्षमा मनोज बिष्ट, सह–सचिवमा जनक कुवर र कोषाध्यक्षमा दीनेश बोहरा चयन भएका छन् । प्रतिष्ठानको सदस्यमा निर्मला बम, कुमारी लक्ष्मि भट्ट जोशि, कल्पना लेखक, कबिता गौड, गोरख चन्द, सुरज रावल, जगदीश बिष्ट, ओमप्रकाश धिक्त, खडक बहादुर चन्द, मीन बहादुर धानुक, चन्द्र गीरी रपवन आउजी चयन भएका छन् ।...
कार्तिक १९ गते बुधबार पोखरी कटेजमा साँस्कृतिक साँझ

कार्तिक १९ गते बुधबार पोखरी कटेजमा साँस्कृतिक साँझ

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लामा पर्यटकिय स्थलको लागि चर्चित पोखरी कटेजमा साँस्कृतिक साँझ कार्यक्रमको आयोजना गरीएको छ । राष्ट्रिय संगीतकर्मी संघ सुदूरपश्चिमको आयोजना एव राष्ट्रिय संगीतकर्मी संघकै केन्द्रिय सदस्य तथा सुप प्रदेश इन्चार्ज ऐन बहादुर दौल्यालको प्रायोजनमा कार्तिक १९ गते बुधबार बेदकोट नगरपालिका ७ सुडामा रहेको पोखरी कटेजमा साँस्कृतिक साँझ कार्यक्रम हुने भएको हो । कार्यक्रममा राष्ट्रिय कलाकार टेक विसि लगायत स्थानीय स्तरका कलाकारहरुको प्रस्तुति रहने आयोजकले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । देशको पछिल्लो राजनितिक अवस्थाले मानिसहरुमा नैराश्यता र चिन्ता बढाएको ले त्यसबाट मुक्त गराउका लागि बृहत सास्कृतिक कार्यक्रमको आयोजना गरीएको आयोजनकले जनाएको छ । साथै ‘आन्तरिक पर्यटन प्रर्बद्धन, कला संस्कृतिको सम्र्बद्धन’ गर्ने उदेश्यका साथ कार्यक्रम राखिएको उनीहरुको दावी छ । राष्ट्र...
मेधावी सेकेन्डरी स्कुलद्धारा संविधान दिवस अवसरमा बतृत्वकला प्रतियोगिता सम्पन्न

मेधावी सेकेन्डरी स्कुलद्धारा संविधान दिवस अवसरमा बतृत्वकला प्रतियोगिता सम्पन्न

Breaking News 2, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – मेधावी सेकेन्डरी स्कुलले संविधान दिवसको अवसरमा वतृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । शनिबार अर्थात असोज ३ गते संविधान दिवसको अवसरमा महेन्द्रनगरको मेधावी सेकेण्डरी स्कूलले ‘नेपालको संविधान’ शिर्षकमा विद्यार्थीहरुविच बतृत्वकला प्रतियोगिता गराएको हो । विद्यालयले विद्यार्थीहरुमा संविधानको महत्व, यसको आवश्यकताबारेमा जानकारी गराउने उदेश्यले बतृत्वकला प्रतियोगिता गरेको मेधावी सेकेण्डरी स्कूलका विज्ञान शिक्षक शिवम बस्नेतले बताए । उनका अनुसार प्राईमरी, सेकेण्डरी लेवल अनुसार विद्यार्थीहरुलाइ बतृत्वकला प्रतियोगितामा प्रतिस्पर्धा गराईएको हो । त्यसैगरी संविधान दिवसकै अवसरमा गत महिनामा तिज विषेश कार्यक्रममा नृत्य प्रतियोगिताको पुरस्कार प्रदान गरीएको शिक्षक शिवम बस्नेतले जानकारी दिए । शिक्षक शिवमका अनुसार नृत्य प्रतियोगितामा प्रथम हुने विद्यार्थीलाई दुई हजार, दितिय हुनेलाई एक हजार ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज