Advertisement

तेस्रो शुक्लाफा“टा व्यापार महोत्सवमा चर्चित गायिका एलिनाले नचाईन दर्शक

महेन्द्रनगर – कञ्चनपुरको झलारीमा संचालन भएको शुक्लाफाँटा कृषि, पर्यटन, साँस्कृतिक तथा औद्योगिक व्यापार मेलामा युवा लोक गायिका एलिना चौहानले मञ्च तताएकी छिन । मंगलबार महोत्सवको मुख्य आकर्षण रहेकी कालाकार एलिनाले अन्तिममा दर्शक नचाएकी हुन ।
एलिनाले मञ्च टेक्ने वितिक्कै हजारौँ दर्शक उत्साहित भएका थिए । प्रेममा धोका पाएकी एलिनाले धोकेबाज हौ तिमीबाट गित शुरु गर्दै दुस्मन हेरेको हे¥रैसम्म गाएकी थिईन । सडकदेखि मञ्चसम्मै दर्शकले खचाखच भरिभराउ झलारी बजारका थानीयहरुलाई समेत भरपुर संगित मार्फत मनोरञ्जन दिएकी थिईन ।
झलारी उद्योग वाणिज्य संघका उपाध्यक्ष बासुदेव भण्डारीले हजारौँले महोत्सव अवलोकन गरेको बताए । उपाध्यक्ष भण्डारीले व्यवसाय, कृषिसंगै साँस्कृतिक कार्यक्रम प्रर्बद्धन भईरहेकोे बताए ।
शुक्लाफाँटा उद्योग वाणिज्य संघका अध्यक्ष एव महोत्सव मुल आयोजक समितिका संयोजक धिरेन्द्र साउदले दुई महोत्सवको अपार सफलतापछि तेस्रो पटक मेला संचालन भएको बताए । यस अघि लगातार ०७८ र ०७९ मा महोत्सव संचालन गरिएको थियो । स्थानीय कृषि, उद्योग, घरेलु उत्पादनहरुको प्रर्दशन, बजार विस्तार, सुदूरपश्चिमको पर्यटकीय गन्तव्यको प्रचारप्रसार, मौलिक संस्कृतिको प्रर्बद्धन, महिला उद्यमी, नवप्रर्बद्धनशील विचारको विकास, निजी क्षेत्रको उन्नतीका गर्ने गराउने मेलाको उदेश्य रहेको बताए ।
महोत्सवबाट स्थानीय बस्तु तथा सेवाको पहिचान, बजारीकरण, पर्यटकीय आवागमन, स्थानीय व्यवसाय कारोबारमा बृद्धि, कला संस्कृतिको जोर्गेना, सहित लगानीकर्ता उत्साहित हुनेछन । महोत्सवमा सुदूरपश्चिमको मौलिक, कला, संस्कृति प्रर्दशन सहित स्थानीय, राष्ट्रिय कलाकारबाट हरेक दिन साँस्कृतिक कार्यक्रम प्रस्तुती हुनेछन ।
महोत्सवबाट सुदूरको आर्थिक, साँस्कृतिक, समाजिक, पर्यटकीय, व्यवसायिक क्षेत्रमा योगदान पुग्ने दावि गरिएको छ । महोत्सव अवलोकनका लागि साधारण तर्फ एकसय र विद्यार्थी सहुलियत ६०रुपैया निर्धाण गरिएको छ । महोत्सव ७ मंसिरसम्मै संचालन हुनेछ ।
गाँउमै महोत्सव संचालन हुने भएपछि दर्शनार्थीलाई सुविधा हुनेछ । महोत्सव सम्पन्न गर्नका लागि झण्डै १८देखि २० लाखको खर्च हुने र लाखौँकोे कारोबार हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज