Advertisement

सुरक्षित आप्रवासन सम्बन्धी संचारकर्मीसंग छलफल

महेन्द्रनगर : कञ्चनपुरकोे भीमदत्त नगरपालिकामा सुरु गरीएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम बारे छलफल गरिएको छ । आइतबार भीमदत्त नगरपालिका रोजगार प्रर्बद्धन शाखाको आयोजनामा आप्रवासन(सामी) कार्यक्रम बारे छलफल गरिएको हो । रोजगार प्रर्बद्धन शाखा प्रमुख कृष्ण बहादुर चन्दले गत पुषदेखि भीमदत्त नगरपालिकामा सुरक्षित आप्रवासन(सामी) कार्यक्रम संचालन गरिएको बताए ।
उनका अनुसार श्रम स्वीकृतदेखिका बैदेशिक रोजगारीमा रहेका आफन्तलाई परामर्सका कार्यक्रम संचालन गरिएका छन । पछिल्ला बर्षहरुमा बैदेशिक रोजगारीमा जाने स्वयम नेपाली नागरिक संकटमा परिरहेको र यता घर परिवारमा समेत समस्या उत्पन्न भईरहेको अवस्थामा बैदेशिक रोजगारी सुरक्षित, मर्यादित बनाउने उदेश्यका साथ सरोकारवालासंग छलफल गरेको उनले बताए ।
भीमदत्त नगरपालिका रोजगार प्रर्बद्धनशाखा सामी कार्यक्रमकी मनोसमाजिक परामर्सदाता निर्मला मल्लले नगरपालिकाभरी गएर बैदेशिक रोजगारीमा रहेका आफन्त, घर परिवारलाई सुरक्षित पार्न परामर्स दिईरहेको बताए ।
आप्रवासी सेवा केन्द्रका कार्यक्रम अधिकृत विष्णु अर्यालले कार्यपत्र प्रस्तुत गर्दै बैदेशिक रोजगारीलाई थप सुरक्षित पार्नका समाजमा समेत सकारात्मक सोच आवश्यक रहेको औल्याए ।
उनले सुचना तथा परामर्स, कानुनी परामर्स, कानुनी सहजिकरण, सीपमुलुक तालिम, मानोविज्ञान परामर्स, वित्तिय सजिकरण सहिता कार्यक्रम प्रभावकारी बनाउनुपर्नेमा जोडदिए । भीमदत्त नगरका प्रशासकीय अधिकृत हरिसिह धामीले बैदेशिक रोजगारी सरक्षणका लागि पालिकाले अघि सारेका कार्यक्रममा संचारकर्मीले समेत सकारात्मक भूमिका निर्वाहमा जोडदिएका छन।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

नरेश बोहरा, बैतडी — बैतडीको सुर्नया गाउँपालिका–८ ढोले (रातापानी) मा पहिरोले बस्ती जोखिममा परेको छ । वर्षौंदेखि निरन्तर बगिरहेको पह...
दुई सामुदायिक विद्यालयमा डिजिटल शिक्षाका लागि एनएमबी बैंकको सहयोग

दुई सामुदायिक विद्यालयमा डिजिटल शिक्षाका लागि एनएमबी बैंकको सहयोग

महेन्द्रनगर, — एनएमबी बैंक लिमिटेड, शाखा कार्यालय महेन्द्रनगरले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत कञ्...
सहकारीको रकम हिनामिना मुद्दाका दोषी सोती पक्राउ

सहकारीको रकम हिनामिना मुद्दाका दोषी सोती पक्राउ

कञ्चनपुर – कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट ख...
गैराबारीको खेतीयोग्य जमिन कटानबाट जोगाउन श्रमदानमा जैविक तटबन्ध निर्माण सुरु

गैराबारीको खेतीयोग्य जमिन कटानबाट जोगाउन श्रमदानमा जैविक तटबन्ध निर्माण सुरु

दोधारा चाँदनी - कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका–८ गैराबारी टोलस्थित नदी किनारमा वर्षाको पानीका कारण भएको कटान नियन्त्रण ...
कच्ची सडक, कोचाकोच यात्रा

कच्ची सडक, कोचाकोच यात्रा

रनि विवश-  शुक्रबार साझ ६ बजे । देहीमाण्डौ बजारको पूर्वी कुना शान्त थियो । महेन्द्रनगरबाट आएको यात्रु बाहक बस झ्वाम्म रोकियो । देह...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज