Advertisement

दुई पटक वडा सदस्य निर्वाचित डल्लीदेवी कक्षा एकमा भर्ना

महेन्द्रनगर –कञ्चनपुरकी एक जनप्रतिनिधि कक्षा १ मा भर्ना भएकी छिन् । जिल्लाको लालझाडी गाँउपालिका–१ की वडा सदस्य ५२ वर्षीया डल्लीदेवी चौधरी गाउँकै स्वतन्त्र माध्यमिक विद्यालयमा कक्षा १ मा भर्ना भएकी हुन् । उनी नेकपा माओवादी केन्द्रबाट ०७४ र ०७९ मा वडा सदस्यमा निर्वाचित जनप्रतिनिधि हुन ।

सानै उमेरमा विहाबारी गरेकी डल्लीदेवी घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण अध्ययन गर्नबाट बञ्चित भईन् । विस २०५२ सालमा विवाह बन्धनमा बाँधिएकी डल्लीदेवीको पढ्ने रहर तिव्र भएपनि घरगृहस्थीमा व्यस्त भएका कारण उनको पढ्ने सपना सपनामै सिमित भयो ।

आफ्नो विगत सम्झैदै डल्लीदेवी आफ्नो कथा यसरी सुनाईन्, ‘म सानै हुँदा बुबा मालिकको घरमा हलिया थिए, आर्थिक अवस्था पनि कमजोर थियो । दैनिक हातमुख जोर्न समस्या थियो,’ उनले भनिन्, ‘मैले माईती घरमा पढ्नै पाइन, त्यसपछि विवाह नै भईहाल्यो, ०७४ को पहिलो निर्वाचनमा वडा सदस्य जितेँ नपढेकै कारण दोस्रोपटक पनि वडा सदस्य नै रोज्नुपर्ने भयो।’
जनप्रतिनिधि भएपछि पढाईको महत्व थाहा पाएको र विद्यालय भर्ना भएको उनी बताउँछिन् । ‘जनप्रतिनिधि भएपछि पढाईको महत्व थाहा पाए,’ उनले भनिन् ‘अव त नपढि छोडिदैन भनेर नै कक्षा एकमा भर्ना भए ।’

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

धनगढी – सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवा...
उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

महेन्द्रनगर – कञ्चनपुरको बेलौरीस्थित उग्रतारा बाल विद्यालय कक्षा १० मा अध्ययनरत विद्यार्थी स्वर्णीमा कँडेल संयुक्त राष्ट्र संघको ८...
बाढी पीडितलाई होली फेमली स्कुलको तिन लाख ३१ हजार रुपया सहयोग

बाढी पीडितलाई होली फेमली स्कुलको तिन लाख ३१ हजार रुपया सहयोग

महेन्द्रनगर – होली फेमली इङ्गलिश मिडियम स्कुलले भोटेकोशीमा आएको बाढीपिडितका लागि आर्थिक सहयोग गरेको छ । भदौ १० गते भोटेकोशी नदीमा ...
सुदू्पश्चिममै पहिलो पटक अनुसन्धान सम्मेलन हुदै

सुदू्पश्चिममै पहिलो पटक अनुसन्धान सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमै पहिलो पटक अनुसन्धान सम्मेलन हुन लागेको छ । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका ४ स्थित सार्क एज...
दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

धनगढी- दार्चुला जिल्लाको पश्चिमोत्तरको व्यास गाउँपालिका–४ मडगाउँमा गत भदौ २८ गतेको अविरल वर्षापछि आएको बाढी–पहिरोले ७ परिवार बिस्थ...
गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज