Advertisement

सृजना सहकारी दोधारा चाँदनीले मनायो ‘माघी मिलन’ कार्यक्रम

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा रहेको सृजना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बित्तिय साक्षरता तथा मकर सक्रान्ती स्नान (माघी मिलन) कार्यक्रम सम्पन्न गरेको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ४ मा रहेको सृजना बचत तथा ऋण सहकारी संस्थाले बित्तिय साक्षरता तथा मकर सक्रान्ती स्नान (माघी मिलन) कार्यक्रम सम्पन्न गरेको संस्थाका सचिव मथुरा पन्तले बताउनुभएको छ् । महाकाली नदीमा स्नान गरि संचालन भएको बित्तिय साक्षरता तथा मकर सक्रान्ती स्नान (माघी मिलन) कार्यक्रममा संस्थाका शेयर सदस्य, जनप्रतिनिधीहरुले देउडा नाचमा सहभागी भएका थिए । कार्यक्रममा सुदुरपश्चिम प्रदेश सदस्य बेल बहादुर राना मगर, दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बु, नगउपप्रमुख गंगा देबी जोशी, पुर्व नगर उपप्रमुख चिनी गिरी, सृजना बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी, शेयर सदस्य लगाएत स्थानियबासीहरुको बाक्लो सहभागिता रहेको सहकारी संस्थाका सचिव मथुरा पन्तले बताउनुभयो ।

वित्तीय साक्षरताको महत्व दैनिक जीवनमा वित्तीय व्यवस्थापनको भूमिका, वचत र लगानीको महत्व, भविष्यको सुरक्षाका लागि बचत र सही ढंगले लगानी गर्ने तरिकाहरु, ऋण र खर्च व्यवस्थापन लगाएत बित्तिय साक्षरता कक्षा समेत जानकारी गराईएको सहकारी संस्थाका सचिव मथुरा पन्तले बताउनुभएको छ् । कार्यक्रममा रैथाने खानाहरुको प्रवद्र्धन गरिएको थियो । कार्यक्रमा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले माघी मिलनको अवसरमा सबैलाई शुभकामना ब्यक्त गर्दै माघे सङ्क्रान्ति सबैको साँझा पर्व भएको उल्लेख गर्दै पर्वले भावनात्मक सम्बन्ध बलियो बनाउन र थप एकता कायम गर्न मद्दत गरेको बताउनुभएको छ् ।

माघी साँझा पर्व भएकाले यसले मौलिक कला संस्कृति संरक्षण गर्न सहकारी संस्थाले महत्वपुर्ण भूमिका खेलेको दोधारा चाँदनी नगरपालिका नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । सृजना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बित्तिय साक्षरता तथा मकर सक्रान्ती स्नान (माघी मिलन) कार्यक्रमलाई आगामी दिनहरुमा निरन्तरता दिदै जानेमा आफु बिश्वस्त रहेको उहाँको भनाई रहेको छ् ।

कार्यक्रममा सहकारी संस्थालाई सहयोग गर्ने तथा कार्यक्रमा उपस्थित देउडियाहरुलाई समेत प्रमाण पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको सहकारी संस्थाले जनाएको छ् ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

महेन्द्रनगर — रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कञ्चनपुरको...
एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

धनगढी - नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा पीडितलाई सहयोग गर...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

नरेश बोहरा, बैतडी — बैतडीको सुर्नया गाउँपालिका–८ ढोले (रातापानी) मा पहिरोले बस्ती जोखिममा परेको छ । वर्षौंदेखि निरन्तर बगिरहेको पह...
कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

महेन्द्रनगर – कञ्चनपुर उद्योग बाणिज्य संघले साउनको मसान्तभित्र सदस्यता नविकरण गर्ने सदस्यको विमा रकम दोब्बर बढाएको छ । कञ्चनपुर उद...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज