Advertisement

लैगिंक हिंसा बिरुद्ध १६ दिने अभियानको क्रममा सचेतनामुलक कार्यक्रम गरिने

Advertisement

दोधारा । लैगिंक हिंसा बिरुद्ध १६ दिने अभियानको क्रममा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिभिन्न सचेतनामुलक कार्यक्रम गरिने भएको छ् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु लगाएत जनप्रतिनिधी तथा संघ–संस्थाहरुको एक बैठकले आउदो १० गते देखि सुरु हुने लैंगिक हिंसा विरुद्वको विश्वव्यापी १६ दिने अभियानलाई भव्यताको साथ मनाउन बिभिन्न कार्यक्रम तय गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय महिला वालवालिका शाखाले जनाएको छ् । सयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा निर्मूल सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रुपमा विश्वभर मनाउने निर्णय गर ेबमोजिम नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समेत सन्चालन हुदै आएको छ् । ‘

हामी सबैको प्रतिबद्धता : लैंगिक हिंसा अन्त्यको लागी ऐक्कबद्धता’ नारा सहित दोधारा चाँदनी नगरपालिका सबै वडा तथा टोल बस्तीमा बिभिन्न प्रकारको सचेतनामुलक कार्यक्रम गर्ने निर्णय गरेको छ् । लैगिंक हिंसा बिरुद्ध व्यापक सचेतना अभिबृद्धी गरि यस वर्षको लैगिंक हिंसा बिरुद्ध १६ दिने अभियान संचालन गरिने दोधारा चाँदनी नगरपालिका कार्यालय महिला वालवालिका शाखाका शाखा प्रमुख डम्मरा लेखकले बताएका छन् ।

लैगिंक हिंसा बिरुद्ध १६ दिने अभियान कार्यक्रम प्रभावकारी बनाउन माईती नेपाल कञ्चनपुर, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) लगाएत ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी संग समन्वय र सहकार्य गर्ने निर्णय भएको दोधारा चाँदनी नगरपालिका कार्यालय महिला वालवालिका शाखाका शाखा प्रमुख डम्मरा लेखकले बताए ।

लैगिंक हिंसा बिरुद्ध १६ दिने अभियानको पहिलो दिन संचालन गर्ने जनचेतनामुलक र्‍याली गर्ने, वडाहरुको टोल बस्तीमा सचेतनामुलक कार्यक्रम गर्ने र अन्तिम दिन दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताएका छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रत्यक्षतर्फका उम्मेद्वार टुंग्याउन शनिबार एमाले सचिवालय बैठक बस्ने

प्रत्यक्षतर्फका उम्मेद्वार टुंग्याउन शनिबार एमाले सचिवालय बैठक बस्ने

काठमाडौं- फागुन २१ गते हुने निर्वाचनका उम्मेद्वारको टुंगो लगाउन नेकपा एमालेले पार्टी केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । प्रचार ...
फ्लोरिडा इन्टरनेशन स्कूलका कक्षा ९ मा अध्ययनरत विद्यार्थीले बनाए रोबोटिक कारदेखि मोवाईल गेमसम्म, हेर्नेको घुईचो

फ्लोरिडा इन्टरनेशन स्कूलका कक्षा ९ मा अध्ययनरत विद्यार्थीले बनाए रोबोटिक कारदेखि मोवाईल गेमसम्म, हेर्नेको घुईचो

महेन्द्रनगर – महेन्द्रनगरको बहुचर्चित स्कूल फ्लोरिडा इन्टरनेशन माविले पाँचौ विज्ञान, कला तथा खाद्य प्रदर्शनी सम्पन्न गरेको छ । बुध...
हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा सम्पन्न

हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा सम्पन्न

हेमा भट्ट, कञ्चनपुर — कृष्णपुर नगरपालिका वडा नम्बर ४–५ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा मिति २०८२...
एनएमबी बैंक झलारी लिलाम प्रकरणमा अर्को फण्डा, कम रकमको कर्जा प्रस्तावनामा बढी रकम ऋण स्विकृत

एनएमबी बैंक झलारी लिलाम प्रकरणमा अर्को फण्डा, कम रकमको कर्जा प्रस्तावनामा बढी रकम ऋण स्विकृत

महेन्द्रनगर - एनएमबी बैंकले शुक्लाफाँटा नगरपालिका १० का अजय बिकको घर लिलाम प्रकरणमा एनएमबी बैंकले ऋणीलाई दिएको ऋण स्वीकृत र मालपोत...
परशुराम नगरपालिकामा मलामी बोकेर फर्किदै गरेको ट्याक्टर र मोटरसाइकल ठोकिदा दुई जनाको मृत्यू

परशुराम नगरपालिकामा मलामी बोकेर फर्किदै गरेको ट्याक्टर र मोटरसाइकल ठोकिदा दुई जनाको मृत्यू

महेन्द्रनगर - डडेल्धुराको परशुराम नगरपालिकामा सवारी दुर्घटनामा परि दुई जनाको मृत्यू भएको छ । जिल्लाको परशुराम नगरपालिका–९ स्थित कु...
राष्ट्र सेवक बचत तथा ऋण सहकारीको २४ औँ वार्षिक साधारण सभा सम्पन्न

राष्ट्र सेवक बचत तथा ऋण सहकारीको २४ औँ वार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड कञ्चनपुरको २४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।   ...
प्याब्सन कञ्चनपुरको दोस्रो परिषद् भेलाको उद्घाटन सत्र सम्पन्न

प्याब्सन कञ्चनपुरको दोस्रो परिषद् भेलाको उद्घाटन सत्र सम्पन्न

महेन्द्रनगर - प्याब्सन कञ्चनपुरको दोस्रो परिषद् भेलाको उद्घाटन सत्र सम्पन्न भएको छ । शनिबार चेतन होटलमा सम्पन्न भएको उदघाटन शत्रको...
मर्निङग्लोरीद्धारा  उच्च शिक्षाका लागि छात्रवृत्तिमा अध्ययन गर्न नाम निकाल्न सफल विद्यार्थीहरूलाई सम्मान

मर्निङग्लोरीद्धारा उच्च शिक्षाका लागि छात्रवृत्तिमा अध्ययन गर्न नाम निकाल्न सफल विद्यार्थीहरूलाई सम्मान

महेन्द्रनगर - मर्निङग्लोरीले उच्च शिक्षाका लागि छात्रवृत्तिमा अध्ययन गर्न नाम निकाल्न सफल विद्यार्थीहरूलाई सम्मान गरेको छ । विद्या...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज