Advertisement

Day: १९ आश्विन २०८२, आईतवार

माताकुटियामा कञ्चनपुर श्री सिद्धनाथ धार्मिक महा महोत्सव लाग्ने

माताकुटियामा कञ्चनपुर श्री सिद्धनाथ धार्मिक महा महोत्सव लाग्ने

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरको माताकुटियामा कञ्चनपुर धार्मिक महा महोत्सव २०८२ लाग्ने भएको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ८ तिलाचौरस्थीत श्री सिद्धनाथ मान्दिर(माताकुटिया)मा असोज २१ गतेदेखि २८ गतेसम्म मन्दिर संरक्षण समितिको आयोजनामा कञ्चनपुर श्री सिद्धनाथ धार्मिक महा महोत्सव–२०८२ संचालन हुने भएको हो । आईतबार सिद्धनाथ मन्दिर सरक्षण समितिका अध्यक्ष गोरख पुजाराले मन्दिर परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी धार्मिक महा महोत्सव २०८२ संञ्चालन बारे जानकारी दिए । उनले पत्रकार सम्मेलनमा धार्मिक महोत्सवको असार देखि तयारी सुरु गरीएकोमा सात हजार घरधुरीमा घरदैलो गर्दै तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । मन्दिरको चौतर्फि विकासको उदेश्य राखेर महा महोत्सवको आयोजना गरीएको बताएका अध्यक्ष पुजाराले घेरवार लगायतका कार्य सुरु गरीएको बताए । महायज्ञको समापनको दिन मुल गेटको समुद्धघाटन गरीने समेत बताए । ‘हामीले म...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज