Advertisement

Day: १७ जेष्ठ २०८२, शुक्रबार

मेधावि सेकेण्डरी स्कूलका विद्यार्थीहरुले गणतन्त्र दिवस यसरी मनाए

मेधावि सेकेण्डरी स्कूलका विद्यार्थीहरुले गणतन्त्र दिवस यसरी मनाए

samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–मेधावी माध्यमिक विद्यालय महेन्द्रनगरले गणतन्त्र दिवसको अवसरमा महेन्द्रनगर बजारमा प्रभातफेरी, बक्तित्वकला प्रतियोगिता र नयाँ विद्यार्थीहरुहरुलाई स्वागत गरेको छ । बिहिबार १८औ गणततन्त्र दिवसको उपलक्ष्यमा मेधावी माविका विद्यार्थीहरुले महेन्द्रनगरको भाषि, ट्राफिक चोक हुदै जिल्ला कारागार कार्यालय भएर विद्यालयमा पुनःआएर बक्तित्वकला प्रतियोगिता सहित नयाँ विद्यार्थीहरुको स्वागत कार्यक्रम गरेको हो । गणतन्त्र दिवसकको अवसरमा विभिन्न कक्षामा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत टिका खादा लगाएर स्वागत गरीएको विद्यालयका कार्यक्रम संयोजक शिवम बस्नेत जानकारी दिए । उनका अनुसार विद्यार्थीहरुविचमा ‘गणतन्त्र’ शिर्षकमा बक्तित्वकला प्रतियोगिता गरीएको र प्रथम, दितिय, तृतिय, तथा सान्त्वना पुरस्कार प्रदान गरीएको छ । प्राथमिक तह र माध्यममिक तहका विद्यार्थीविच फरक फरक प्रतिस्पर्धा गरीएको कार्यक्...
गणतन्त्र दिवसको अवसरमा प्रेस चौतारी नेपालद्धारा वृक्षारोपण र शुभकामना आदानप्रदान

गणतन्त्र दिवसको अवसरमा प्रेस चौतारी नेपालद्धारा वृक्षारोपण र शुभकामना आदानप्रदान

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर । प्रेस चौतारी नेपाल कञ्चनपुर शाखाले १८औ गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी भव्यता र हर्षोल्लासका साथ मनाएको छ । बिहिबार अर्थात जेठ १५ गते १८ औं गणतन्त्र दिवसको अवसरमा प्रेस चौतारी नेपाल कञ्चनपुरले भीमदत्त नगरपालिका वडा नं.१८ सालघारी स्थित इको पार्कमा विभिन्न प्रजातिका बोटविरुवा रोप्दै गणतन्त्र दिवस मनाएको हो । प्रेस चौतारी नेपाल कञ्चनपुर शाखाले पार्कमा धुपिसल्ला, रक्तचन्दन र विजयसालका विरुवा रोप्नुको साथै शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । प्रेस चौतारी नेपाल कञ्चनपुरका अध्यक्ष मदन गिरीले गणतन्त्र दिवसको अवसर पारी इको पार्कमा वृक्षारोपण गरिएको बताए । पछिल्लो समय गणतन्त्रलाई उल्टाउँने कुचेष्टा भइरहेकाले त्यसको प्रतिकार स्वरुप आम जनमानसले गणतन्त्र दिवसलाई उत्सवका रुपमा मनाउनुपर्ने प्रेस चौतारी नेपाल कञ्चनपुरका अध्यक्ष गिरीले बताए । गणतन्त्रका उपलब्धिह...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज