Advertisement

Day: ५ फाल्गुन २०८२, मंगलवार

सुदूरपश्चिम विश्वविद्यालयमा ‘सम्पदा, नवप्रवर्तन र रूपान्तरण’ सम्मेलन सुरु

सुदूरपश्चिम विश्वविद्यालयमा ‘सम्पदा, नवप्रवर्तन र रूपान्तरण’ सम्मेलन सुरु

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - सुदूरपश्चिम विश्वविद्यालयद्वारा आयोजित ‘सम्पदा, नवप्रवर्तन र रूपान्तरण’ (Heritage, Innovation and Transformation) विषयक तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन औपचारिक रूपमा सोमबारदेखि सुरु भएको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयको सभाहलमा आयोजित सम्मेलनको सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले उद्घाटन गरेका छन् । सम्मेलन फागुन ७ गतेसम्म सञ्चालन हुनेछ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख मियाँले विश्वविद्यालयहरू शैक्षिक प्रमाणपत्र वितरण गर्ने संस्था मात्र नभई समाज रूपान्तरणका बौद्धिक केन्द्र हुनुपर्ने धारणा व्यक्त गरे । “सम्पदाको संरक्षण, नवप्रवर्तनको प्रवर्द्धन र रूपान्तरणको नेतृत्व विश्वविद्यालयहरूले नै गर्नुपर्छ,” उनले भने, “विश्व समुदायसँगको सहकार्यले सुदूरपश्चिमलाई ज्ञान, अनुसन्धान र प्रविधिको केन्द्रका रूपमा स्थापित गर्न...
एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्रका ४२ प्रतिवद्धता, राम्रा कामको संरक्षण र अधुरा कामको जिम्मेवारी

एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्रका ४२ प्रतिवद्धता, राम्रा कामको संरक्षण र अधुरा कामको जिम्मेवारी

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
दमक – आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरि नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उम्मेद्वारी रहेको झापा क्षेत्र नंं ५ लाई केन्द्रित ४२ बुदे प्रतिवद्धता पत्र सार्वजनिक गरिएको छ । प्रतिवद्धता पत्रमा मुख्य चार क्षेत्र छनौट गरिएको छ । जसमा सुशासनको क्षेत्र, भ्रष्टाचार नियन्त्रण, राष्ट्र, राष्ट्रियताको सवाल र पूर्वाधाल लगायतका क्षेत्रको विषय समेटिएको छ । राजनीतिक दृष्टिकोण झापा क्षेत्र नं। ५ का उम्मेद्वार रहनु भएका एमाले अध्यक्ष ओलीको प्रतिवद्धता पत्रमा केहि राजनीतिक विषयहरुमा प्रष्ट पारिएको छ । जसमा उल्लेख गरिएको छ, ‘नेकपा(एमाले) नेपाली कम्युनिस्ट आन्दोलनको मूलधार हो । २००६ साल वैशाख १० गते स्थापना भई यस पार्टीले ७६ वसन्त पार गरेको छ। स्थापनाकालदेखि हालसम्म यस पार्टीले अनेकौं हन्डर ठक्कर खाँदै महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । नेपालको कम्युनिस्ट आन्दोलनमा दे...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज