Advertisement

Day: १९ भाद्र २०८२, बिहीबार

बैतडामा टाका जात्रा हुदै

बैतडामा टाका जात्रा हुदै

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार, सुदूरपश्चिम
सन्तेश धानुक, महेन्द्रनगर–कंचनपुरको बेदकोट नगरपालिका–४, बैतडामा यस वर्ष पनि भाद्र २१ गते टाका जात्रा भव्य रूपमा आयोजना हुने भएको छ । बैतडास्थित श्री महादेव निमुन पहरोल देवताको मन्दिर क्षेत्रमा हुने यो जात्राको तयारी तिव्ररुपमा भइरहेको छ । प्रत्येक वर्ष काठमाडौंमा हुने इन्द्र जात्राकै दिन बैतडामा पनि टाका जात्रा मनाउने परम्परा रहिआएको छ। विशेष गरी बैतडी जिल्लाको पुर्चौडी–४ बाट पुर्ख्यौली बसोबास गर्दै आएका समुदाय अहिले बेदकोट–४ बैतडामा समेत बसोबास गरिरहेका छन् । उनीहरूले आफ्नै सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै यहाँ पनि सोही दिन धुमधामका साथ टाका जात्रा मनाउने गरेका छन् । पुर्चौडीमै जस्तै बैतडामा पनि यस दिन श्री महादेव निमुन पहरोल देवताको मन्दिरमा पूजा–आराधना, तथा सामूहिक कार्यक्रम गरिन्छ । जात्रामा धार्मिक तथा सांस्कृतिक विविधता झल्काउने कार्यक्रमहरू प्रस्तुत गरिन्छ। स्थानीय कलाकार तथ...
मेगा बचत तथा ऋण सहकारी संस्थाको १२औ बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारी संस्थाको १२औ बार्षिक साधारण सभा सम्पन्न

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगरस्थित मेगा बचत तथा ऋण सहकारी संस्थाको १२औ साधारण सभा सम्पन्न भएको छ । विहीबार कञ्चपनुर उद्योग बाणिज्य संघको सभा हलमा सहकारीको महेन्द्रनगर सेवा केन्द्र र दैजी सेवा केन्द्रको सयुक्तरुपमा साधारण सभा सम्पन्न गरीएसंगै १२औ साधारण सभा सम्पन्न भएको हो । ६ वटा सेवा केन्द्रबाट सेवा प्रवाह गरीरहेको सहकारीले यस बर्ष ईकाईगतरुपमा साधारण सभा मनाएको छ । बुधबार ‘क’ ईकाई अन्तरगत बेलौरी, धनगढी सेवा केन्द्र तथा ‘ख’ केन्द्र अन्तरगत दोधारा चाँदनी, ब्रह्मदेव सेवा केन्द्रको साधारण सभा सम्पन्न गरेको सहकारीले बिहीबार ‘ग’ ईकाई अन्तरगत महेन्द्रनगर, देजी सेवा केन्द्रको बार्षिक साधारण सभा सम्पन्न गरको हो । विगत बर्षहरुमा धुमधामसंग सारधारण सभा गर्दै आएको सहकारीले यस बर्षभने सामान्यरुपमा कम खर्चिलो बनाएको छ ।   सहकारी संस्थाले १२ औ वार्षिक साधारण सभाकै अवसर प...
महेन्द्रनगर जेसीजद्धारा क्षेत्र ‘घ’ सम्मेलनको लोगो सार्वजनिक, सम्मेलनले सुपको पर्यापर्यटन प्रचारप्रसारको अपेक्षा

महेन्द्रनगर जेसीजद्धारा क्षेत्र ‘घ’ सम्मेलनको लोगो सार्वजनिक, सम्मेलनले सुपको पर्यापर्यटन प्रचारप्रसारको अपेक्षा

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर – महेन्द्रनगर जेसीजको आयोजनामा महेन्द्रनगरमा असोज ३ र ४ गते हुने नेपाल जेसीज क्षेत्र ‘घ’ सम्मेलनको लोगो सार्वजनिक गरीएको छ । महेन्द्रनगर जेसीजको आतिथ्यमा हुने सम्मेलनका लागि विहीबार जिल्ला समन्वयमा पत्रकार सम्मेलनको अयोजना गरी लोगो सार्वजनिक गरीएको हो । पत्रकारसम्मेलनमा प्रमुख अतिथि रहेका जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहराले लोगो सार्वजनिक गरेका थिए । नेपाल जेसीस क्षेत्र घ सम्मेलन निर्देशक तथा महेन्द्रनगर जेसीज वर्ष २००६ का अध्यक्ष कृष्णप्रसाद पाठकको अध्यक्षतामा सार्वजनिक गरीएको लोगामा सुदूरपश्चिम प्रदेशका प्रमुख पर्यटकीय स्थल दार्चुलाको अपि, सैपाल हिमाल, दोधारा झोलुङ्गगे पुल, कर्णाली पुल, दुई वटा ब्राह्सिंगाको चित्र समावेश गरी निर्माण गरीएको छ । सुदूरपश्चिम प्रदेशको पर्यटनलाई टेवा पुगोस भन्ने उदेश्यले यहाका पर्यटकिय गन्तव्यहरुको चित्र समावेस गरी सम्मेलनको लोगो तयार गरीए...
युबा निर्माण ब्यबसायी बिपिन कार्की सदस्यको दौडमा

युबा निर्माण ब्यबसायी बिपिन कार्की सदस्यको दौडमा

समाचार
महेन्द्रनगर- आशन्न शनिबार निर्माण व्यवसायी संघ कञ्चनपुरको नयाँ कार्य समिति चयनका लागि निर्वाचन हुदैछ । संघको १५औँ कार्य समिति चयनका लागि निर्वाचन हुन लागेको छ । समितिको नेतृत्व, पदाधिकारी, सदस्यका लागि युवादेखि बरिष्ठ निर्माण व्यवसायी चुनावी मैदानमा होमिएका छन । यही विचमा युवा निर्माण व्यवसायी दीपिन कार्की(दीपक) पनि सदस्य पदका लागि होमिएका छन । यस अघि १४मा पनि होमिएका उनले राम्रो जनमत ल्याएपनि मेरिट लिष्टमा पर्न नसक्दा सदस्यबाट बञ्चित भए, अहिले उनी फेरी सदस्यकै दौडमा देखिएका छन । पहिलो पटकको असफलतालाई दोस्रो पटक सफलतामा पु¥याउने अठोटका साथ कार्की चुनावी मैदानमा होमिएका हुन । दिपिन विल्र्डस प्रालिका प्रबन्ध निर्देशक कार्कीले विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीकै ०७६/०७७ सालतिर महाकाली प्रादेशिक अस्पतालको ५०सैयाको भवन महिनादिनमै निर्माण गरेर हस्तान्तरण गरेका थिए । एक द...
निजामती कर्मचारी युनियन कञ्चनपुरले विबिध कार्यक्रम गरी स्थापना दिवस मनायो, विभिन्न व्यक्तित्व सम्मानित

निजामती कर्मचारी युनियन कञ्चनपुरले विबिध कार्यक्रम गरी स्थापना दिवस मनायो, विभिन्न व्यक्तित्व सम्मानित

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति कञ्चनपुरले विबिध कार्यक्रम गरी मनाएको छ । बिहिबार स्थापना दिवसको अवसरमा मुल समारोहको आयोजना गरेको युनियन कञ्चनपुर कार्यसमितिले भदौ १६ गतेदेखि १८ गतेसम्म व्यटमिन्टन प्रतियोगिता, १८ गते रक्तदान कार्यक्रम गरेको हो । आज निजामति कर्मचारी युनियन कञ्चनपुरले ब्याटमिन्टन प्रतियोगितामा प्रथम द्धितिय, तृर्तीय हुने सहभागि खेलाडिहरुलाई पुरस्कार वितरण लगायतको कार्यक्रम गरेको छ । व्यटमिन्टन प्रतियोगितामा संघ, प्रदेश र स्थानीय तह अन्र्तगतका कार्यालहरुमा कार्यरत कर्मचारीविच प्रतिस्पर्धा गराईएको थियो । प्रतियोगिताको प्रथम स्थान हात पार्न सफल महेश प्रशाद भट्ट र मदन भन्डारीलाई नगद पुरस्कार सहित प्रमाणपत्र, मेडल प्रदान गरीएको छ । त्यसैगरी द्धितिय स्थान प्राप्त गर्न सफल गणेश बहादुर सिह र नन्द राज भट्टलाई पनि नगद पुरस्कार सहित प्रमाणपत्र, मेडल प्...
विधान संशोधन केवल कागजको अभ्यास होइन, राजनीतिक इमानदारीको परीक्षण हाेस

विधान संशोधन केवल कागजको अभ्यास होइन, राजनीतिक इमानदारीको परीक्षण हाेस

samachar, ट्रेन्डिङ, ताजा अपडेट, विचार, शिक्षा
-प्रेमचन्द्र झा नेकपा (एमाले) ले आफ्नो विधान संशोधनको तयारी गरिरहेको छ, जसले पार्टीको मूल विचारधारादेखि सदस्यता संरचनासम्मका विषयमा गहिरो परिवर्तन ल्याउने संकेत दिएको छ। मार्क्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवाद (जबज) लाई पार्टीको केन्द्रीय सिद्धान्तको रूपमा स्वीकार्दै आएको एमालेले अब यी विचारधाराहरूलाई नमान्ने व्यक्तिहरूलाई समेत पार्टीको सदस्यता दिन सक्ने गरी विधान परिवर्तन गर्न लागेको छ। यसले पार्टीभित्र एक गम्भीर बहस र आलोचना जन्माएको छ, जसको प्रभाव संगठन, कार्यकर्ता मनोबल र आम जनताको विश्वासमा पर्ने देखिन्छ। विगतमा एमालेले पार्टी सदस्यता दिनुअघि राजनीतिक दृष्टिकोण र सिद्धान्तको परीक्षण गर्थ्यो। खासगरी जबज स्वीकार्नेलाई मात्र संगठनमा समावेश गरिन्थ्यो। तर अहिले उक्त प्रावधान हटाउँदै विचारधारात्मक प्रतिबद्धता नभएका व्यक्तिलाई पनि सदस्यता दिने निर्णय हुँदैछ। यस्ता निर्णयहरू ‘व्यापकत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज