Advertisement

Day: ४ श्रावण २०८१, शुक्रबार

बाढीबाट पुर्ण क्षती भएका घरपरिवारलाई नेपाल रेडक्रसद्धारा त्रिपाल, भाडाकुडा लगाएत गैरखाद्य सामग्री बितरण

बाढीबाट पुर्ण क्षती भएका घरपरिवारलाई नेपाल रेडक्रसद्धारा त्रिपाल, भाडाकुडा लगाएत गैरखाद्य सामग्री बितरण

Breaking News 2, विचार, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बाढीपिडितहरुलाई नेपाल रेडक्रस सोसाईटीले भाडाकुडा, त्रिपाल लगाएत गैरखाद्य सामग्री बितरण गरेको छ् । दोधारा चाँदनी नगरपालिका– ३ पटरा खल्लाका २६ घरपरिवार बाढीपिडितलाई नेपाल रेडक्रस सोसाईटी चाँदनी उपशाखाले भाडाकुडा, त्रिपाल लगाएत गैरखाद्य सामग्री बितरण गरेको दोधारा चाँदनी नगरपालिका– ३ का वडाध्यक्ष हरिसिंह धनाडीले जानकारी दिनुभएको छ् । गएको २४ र २५ गते आएको अबिरल वर्षा संग जगबुडा नदी र महाकाली नदीमा आएको बाढीले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा १ सय २ घरहरु पुर्ण क्षती बनाएको छ् । दोधारा चाँदनी नगरपालिका– ३ पटरा खल्लामा बसोबास गर्ने २६ घरपरिवारको घरहरुमा बाढीले ठुला क्षती बनाएर घर फर्किने अवस्था नभएको हुदा नेपाल रेडक्रस सोसाईटी चाँदनी उपशाखाले भाडाकुडा, त्रिपाल लगाएत गैरखाद्य सामग्री उपलब्ध गराएको दोधारा चाँदनी नगरपालिका– ३ का वडाध्...
दोधारा चाँदनीका १ सय २ जना बाढीबाट पुर्ण क्षती भएका घरपरिवारलाई नगद रकम सहयोग

दोधारा चाँदनीका १ सय २ जना बाढीबाट पुर्ण क्षती भएका घरपरिवारलाई नगद रकम सहयोग

Breaking News 1, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
पप्पु गुरुङ्ग, दोधारा । कञ्चपुरको दोधारा चाँदनी नगरपालिकामा गएको २४ र २५ गते सम्म आएको अबिरल वर्षा संग महाकाली नदी र जगबुडा नदीको बाढीबाट पुर्ण प्रभावित भएका घरपरिवारलाई आईएमई मार्फत नगद रकम बितरण कार्य सुरु गरिएको छ् । ‘रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा संगै महाकाली नदी र जगबुडा नदीको बाढीले २ सय २१ घरपरिवार बिस्तापित भई बिद्यालयहरुमा आश्रय लिएर बसेका थिए । मौसम सामान्य भए संग अन्य बिद्यालयमा आश्रय लिएर बस्दै आएका बाढीपिडित घर फर्किसकेको भएता पनि वडा नं. ३ पटरा खल्लाका ४० घरपरिवार अझै पनि जमुना आधारभुत बिद्यालयमा आश्रय लिएर बस्दै आएका छन् । दोधारा चाँदनी नगरपालिका कार्यपालिका बैठकले बाढीबाट पुर्ण क्षती भएका घरपरिवारलाई प्रति घरपरिवार रकम रु. १५ हजार आईएमई मार्फत नगद रकम दिने निर्णय भए अनुसार पहिलो किस्ता रकम रु. ७ हजार ५ सय बितरण कार्य सुरु गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किश...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज