Advertisement

अमर शहीद विद्यालयको ३३औँ बार्षिकोत्सव सम्पन्न

महेन्द्रनगर– अमर शहिद आधारभूत विद्यालय महेन्द्रनगरको ३३औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । शुक्रबार कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका १८, जानकी टोलमा रहेको अमर शहीद आधारभूत विद्यालयको बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो ।
विद्यालय स्थापनाकालताका विद्यालय व्यवस्थापन समिति अध्यक्ष गंगाराम गिरीको अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सवको प्रमुख अतिथि भीमदत्त नगरपालिकाका शिक्षा शाखा प्रमुख हरीदत्त जोशी रहेका थिए ।
कार्यक्रममा विद्यालयमा प्रधानाध्यापक हरिश प्रशाद जोशीले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको कार्यपत्रमा सांकेतिक भाषा बहिरा तथा सुस्त श्रवणको शिक्षालाई माध्यमिक तहसम्म पु¥याउने, आगामी शैक्षिकसत्रदेखि विद्यार्थी संख्या बृद्धि गर्ने लगायतका उदेश्य तथा लक्ष्य राखिएका छन् । त्यसका लागि अभिभावक, शिक्षक, कर्मचारी नै अग्रसर हुनुपर्नेमा पनि जोडदिईएको छ ।

 

भीनपा १८का वडाध्यक्ष रविन्द्र प्रशाद देवकोटा, वडा सदस्य हेम बहादुर बस्नेत, पुर्व वडा सदस्य प्रशान्त भट्ट, विद्यालयका पुर्व अध्यक्षत्रय लोक बहादुर ठगुराठी, तर्कराज भट्ट, विष्णू प्रशाद कडेल विद्यार्थी, शिक्षक, अभिभावक सहितका सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
त्यसैगरी कार्यक्रममा विष्णुप्रसाद कडेल, तकराज भट्ट र लोक बहादुर ठकुराठीलाई अभिनन्दन गरीएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष गंगाराम गिरी सहितका अभिभावक, शिक्षक, उत्कृष्ठ विद्यार्थीलाई सम्मान एव पुरस्कृत गरिएको थियो । शिक्षक सोमप्रंशाद जोशीले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

धनगढी – सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवा...
उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

महेन्द्रनगर – कञ्चनपुरको बेलौरीस्थित उग्रतारा बाल विद्यालय कक्षा १० मा अध्ययनरत विद्यार्थी स्वर्णीमा कँडेल संयुक्त राष्ट्र संघको ८...
बाढी पीडितलाई होली फेमली स्कुलको तिन लाख ३१ हजार रुपया सहयोग

बाढी पीडितलाई होली फेमली स्कुलको तिन लाख ३१ हजार रुपया सहयोग

महेन्द्रनगर – होली फेमली इङ्गलिश मिडियम स्कुलले भोटेकोशीमा आएको बाढीपिडितका लागि आर्थिक सहयोग गरेको छ । भदौ १० गते भोटेकोशी नदीमा ...
सुदू्पश्चिममै पहिलो पटक अनुसन्धान सम्मेलन हुदै

सुदू्पश्चिममै पहिलो पटक अनुसन्धान सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमै पहिलो पटक अनुसन्धान सम्मेलन हुन लागेको छ । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका ४ स्थित सार्क एज...
दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

धनगढी- दार्चुला जिल्लाको पश्चिमोत्तरको व्यास गाउँपालिका–४ मडगाउँमा गत भदौ २८ गतेको अविरल वर्षापछि आएको बाढी–पहिरोले ७ परिवार बिस्थ...
गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज