Advertisement

दोधारा चाँदनीको सृजना बचत तथा ऋण सहकारी संस्था शुदुरपश्चिममा उत्कृष्ट

दोधारा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा रहेको सृजना बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई पुरस्कृत तथा सम्मानित गरेको छ् । बुटवलमा पुस ५ गते आयोजना गरेको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को ३३ औं वार्षिक साधारण सभामा शुदुरपश्चिममा उत्कृष्ट सहकारीकोरुपमा सृजना बचत तथा ऋण सहकारी संस्थालाई पुरस्कृत तथा सम्मानित गरेको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले जनाएको छ् । सृजना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/०८२ मा नेफ्स्कुन प्रदेश स्तरिय उत्कृष्ट बचत तथा ऋण सहकारी संस्था शुदुरपश्चिममा उत्कृष्ट सहकारी संस्थाबाट सम्मानित भएको सृजना बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक नैन सिंह ठगुन्नाले बताउनुभएको छ् ।

शेयर सदस्य, कर्मचारी तथा जनप्रतिनिधीको बिच भएको एक कार्यक्रममा सृजना बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा संस्था उत्कृष्ट भएकोमा शुभकामना आदान प्रदान गरिएको व्यवस्थापक नैन सिंह ठगुन्नाले बताउनुभयो । बुटवलमा आयोजना भएको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को ३३ औं वार्षिक साधारण सभामा सहकारी तथा साकोस अभियानमा दीर्घ योगदान दिने, उत्कष्ट कार्य सम्पादन गर्ने व्यक्ति एवम् संघ संस्थाहरुलाई समेत पुरस्कृत तथा सम्मानित गरिएको व्यवस्थापक नैनसिंह ठगुन्नाले बताउनुभएको छ् । नेफ्स्कूनले लामो समय देखि सहकारी तथा साकोस अभियानमा योगदान दिने व्यक्तित्व तथा उत्कष्ट कार्य सम्पादन गर्ने व्यक्ति एवम् संघ–संस्थाहरुलाई स्थापना दिवसको अवसरमा सम्मान पुरस्कार घोषणा गर्दै आएको छ् ।

यसरी घोषित सम्मान पुरस्कार संघको वार्षिक साधारण सभामा प्रदान गर्ने प्रचलन रहेको उहाँले बताउनुभयो । नेफ्स्कूनको ३३ औं वार्षिक साधारण सभामा संस्था शुदुरपश्चिममा उत्कृष्ट भएर सम्मान तथा पुरुस्कार भएको अवसरमा संस्थाले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा मन्तब्य राख्दै दोधारा चाँदनी नगरपािलका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले सृजना बचत तथा ऋण सहकारी संस्था बिगतका दिनहरु देखि जनहितमा कार्य गर्दै आएको बताउनुभएको छ् ।

स्थानिय सरकारले समेत सहकारी संस्थालाई सहयोग गर्दै आएको बताउदै वडाध्यक्ष भक्त बहादुर सुनारले सहकारी संस्थाका शेयर सदस्य, कर्मचारी तथा संस्थामा सहयोग गर्ने सबैलाई बधाई तथा धन्यबाद दिनुभएको छ् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
दिसामा भेटियो खैरो हेरोइन, एक जना पक्राउ

दिसामा भेटियो खैरो हेरोइन, एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर प्रहरीले भारतबाट नेपालतर्फ लागुऔषध ल्याउँदै गरेका एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनप...
पुर्व विद्यार्थी नेता ज्ञानु भट्टद्वारा बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि आर्थिक सहयोग

पुर्व विद्यार्थी नेता ज्ञानु भट्टद्वारा बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि आर्थिक सहयोग

कञ्चनपुर - बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि कञ्चनपुरका एक पुर्व विद्यार्थी नेताले उपचार खर्च सहयोग गरेका छन । सरकारी ...
दुई सामुदायिक विद्यालयमा डिजिटल शिक्षाका लागि एनएमबी बैंकको सहयोग

दुई सामुदायिक विद्यालयमा डिजिटल शिक्षाका लागि एनएमबी बैंकको सहयोग

महेन्द्रनगर, — एनएमबी बैंक लिमिटेड, शाखा कार्यालय महेन्द्रनगरले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत कञ्...
सहकारीको रकम हिनामिना मुद्दाका दोषी सोती पक्राउ

सहकारीको रकम हिनामिना मुद्दाका दोषी सोती पक्राउ

कञ्चनपुर – कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट ख...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज