Advertisement

Day: ८ पुष २०८१, सोमबार

दोधारा चाँदनीको सृजना बचत तथा ऋण सहकारी संस्था शुदुरपश्चिममा उत्कृष्ट

दोधारा चाँदनीको सृजना बचत तथा ऋण सहकारी संस्था शुदुरपश्चिममा उत्कृष्ट

Breaking News 2
दोधारा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा रहेको सृजना बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई पुरस्कृत तथा सम्मानित गरेको छ् । बुटवलमा पुस ५ गते आयोजना गरेको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को ३३ औं वार्षिक साधारण सभामा शुदुरपश्चिममा उत्कृष्ट सहकारीकोरुपमा सृजना बचत तथा ऋण सहकारी संस्थालाई पुरस्कृत तथा सम्मानित गरेको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले जनाएको छ् । सृजना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/०८२ मा नेफ्स्कुन प्रदेश स्तरिय उत्कृष्ट बचत तथा ऋण सहकारी संस्था शुदुरपश्चिममा उत्कृष्ट सहकारी संस्थाबाट सम्मानित भएको सृजना बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक नैन सिंह ठगुन्नाले बताउनुभएको छ् । शेयर सदस्य, कर्मचारी तथा जनप्रतिनिधीको बिच भएको एक कार्यक्रममा सृजना बचत तथा ऋण सहकारी...
दोधारा चाँदनीमा झण्डै १४ किलोमिटर पक्की सडक निर्माण हुदै, स्थानियबासीहरुमा खुशीयाली

दोधारा चाँदनीमा झण्डै १४ किलोमिटर पक्की सडक निर्माण हुदै, स्थानियबासीहरुमा खुशीयाली

Breaking News 1
दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका ग्रामिण भेगका कच्ची सडक पक्की सडक बन्न थालेपछि स्थानियबासीहरु हर्षित भएका छन् । संघीयता आउनु भन्दा पहिला पक्की सडकबाट विमुख रहेका दोधारा चाँदनी नगरपालिकाका कच्ची सडकहरु पक्की सडक सञ्जालमा जोडिन थालेको स्थानियबासीहरुले बताएका छन् । अहिले दोधारा चाँदनीको वडा नं. ७ मा संघिय सरकारको आयोजनामा ३ किलोमिटर पक्की सडक निमार्ण क्रममा रहेको छ् । शहरी बिकास मन्त्रालय योजनामा नगर क्षेत्रको बिभिन्न वडाहरुमा ७ किलोमिटर सडक निमार्ण संचालनमा रहेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । शहरी बिकास मन्त्रालयको योजनामा पक्की सडक निमार्ण मात्र नभई वडा नं. २ मा रहेको खेल मैदानमा ४ कोठे आय आर्जन भवन संगै प्याराफिट निर्माण, वडा नं. ७ को बाबाथान बजारमा ८ कोठे आय आर्जन भवनको निमार्ण कार्य दु्रत गतीमा सुरु भईरहेको नगरप्रमुख किशोर कुमार ल...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज