Advertisement

दोधारा चाँदनीमा हिमालय उपभोक्ता समितिद्धारा घाँस काट्ने चारा मसिन बितरण

पप्पु गुरुङ्ग, दोधारा । मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानियबासीहरुलाई लागी हिमालय मध्यवर्ती उपभोक्ता समितिले घाँस काट्ने चारा मसिन सहयोग गरेको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बसोबास गर्ने वन्यजन्तुबाट प्रभावित भएका स्थानियबासीहरुलाई आर्थिकपार्जनको लागी घाँस काट्ने चारा मसिन सहयोग गरिएको हिमालय मध्यवर्ती उपभोक्ता समिति दोधारा चाँदनीका अध्यक्ष पदम बहादुर सिंहले जानकारी दिनुभएको छ् । जोलोजिकल सोसाईटी अफ लण्डन (जेडएसएल) र राष्ट्रिय प्रकृतिक संरक्षण कोष (एनटीएनसी) को सहयोग र हिमालय मध्यवर्ती उपभोक्ता समिति दोधारा चाँदनीको सहयोगमा १० जना स्थानियबासीहरुलाई घाँस काट्ने चारा मसिन सहयोग गरिएको हिमालय मध्यवर्ती उपभोक्ता समिति चाँदनीका अध्यक्ष पदम बहादुर सिंहले बताउनुभयो । गाई बस्तु पालनमा सहयोगको लागी उक्त घाँस काट्ने चारा मसिन सहयोग गरिएको हो ।

वन्यजन्तुबाट प्रभावित क्षेत्रका स्थानियबासीहरुलाई २३ थान सुरक्षित बाख्रा खोर समेत बितरण गर्ने तयारी भईरहेको हिमालय मध्यवर्ती उपभोक्ता समिति दोधारा चाँदनीका अध्यक्ष पदम बहादुर सिंहले बताउनुभएको छ् । मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानियबासीहरुको आवश्यकता तथा उनिहरुलाई जिविकापार्जनमा सहयोगको लागी मध्यवर्ती व्यवस्थापन समितिले समय अनुसार बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको उहाँले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय अन्तर्गत दोधारा चाँदनी नगरपालिका क्षेत्रमा गठन भएको सगरमाथा मध्यवर्ती उपभोक्ता समिति र हिमालय मध्यवर्ती उपभोक्ता समितिले स्थानियबासीहरुको जिविकोपार्जनको लागी बिभिन्न कार्यक्रम संचालन गर्दै आएको बताउनुभएको छ् ।

दोधारा चाँदनी नगरपालिका वन्यजन्तुको बढी प्रभाव रहदै आएको क्षेत्र हुदा मध्यवर्ती व्यवस्थापन समितिले गर्दै कार्यक्रममा दोधारा चाँदनी नगरपालिका कार्यालयको सहयोग र सहकार्य रहदै आएको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । वन्यजन्तुबाट प्रभावित भएको बिषयमा दोधारा चाँदनी नगरपालिकाले समेत गम्भिर रहदै आएको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिका मध्यवर्ती क्षेत्र भएको कारण बारम्बार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय संगै वन्यजन्तुले गर्दै आएको मानविय तथा किसानहरुको धनमालको क्षती लगाएत उनिहरुको जिविकोपार्जनको लागी छलफल गर्दै आईरहेको नगर प्रमुख लिम्बुले बताउनुभयो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को चौथो संशोधनले मध्यवर्ती क्षेत्र घोषणा गर्ने व्यवस्था गरेपश्चात मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानियबासीहरुको जिविकोपार्जन तथा उनिहरुको आर्थिक उन्नतीको लागी समेत बिशेष कार्यक्रमहरु संचालन गर्दै आएको हिमालय मध्यवर्ती उपभोक्ता समिति दोधारा चाँदनीले जनाएको छ् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

महेन्द्रनगर–नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १३ जिल्ला अधिबेशनबाट अध्यक्षमा उत्तम विष्ट निर्वाचित भएका छन् । नेपाल राष्ट्रि...
दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

महेन्द्रनगर–दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्ट किर्ते आरोपमा पक्राउ परेका छन्। महा लेखापरीक्षकको कार्यालय...
नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार गल्ली नम्बर ३ स्थीत नेशनल प्याथ ल्याबको सुविधासम्पन्न शाखा संञ्चालनमा ल्याइएको छ । ...
धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

काठमाण्डौ ।  धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले प्...
नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

महेन्द्रनगर–नेकपा(एमाले) जिल्ला कमिटी कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार नेकपा(एमाले) कञ्चनपुरको पार्टी कार्यालय...
मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

महेन्द्रनगर । कञ्चनपुरमा मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी लागेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४, जानकीटोलमा मदरल...
निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

महेन्द्रनगर : कञ्चनपुरका पत्रकार खेम भण्डारीले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको बताएका छन् । बिहिबार निर्मला हत्या प्रकरण...
पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

महेन्द्रनगर : कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तोकेको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज