Advertisement

प्राविधिक टोली सहित शुदुरपश्चिम प्रदेश सभाका सदस्य राना दोधारा चाँदनीको बाढीग्रस्त क्षेत्रमा

कञ्चनपुर । शुदुरपश्चिम प्रदेश सभाका सदस्य बेल बहादुर राना सहित जनताको तटबन्ध कार्यालयका प्रवाधिक टोलीले दोधारा चाँदनीको जगबुडा नदी र नदीले भत्काएका पक्की तटबन्धनको स्थलगत निरिक्षण गरेका छन् । शुदुरपश्चिम प्रदेश सभाका सदस्य बेल बहादुर राना सहित जनताको तटबन्ध कार्यालयको टोलीले दोधारा चाँदनी नगरपालिकाको कञ्चनभोज, सुन्दरनगर, अठार नम्वर पिल्लर बस्ती क्षेत्रको जगबुडा नदीले गरेको क्षती र तटबन्धनको स्थलगत अनुगमन गरेको नेपाली काग्रेंस दोधारा चाँदनीका नगर सभापती राजेन्द्र मल्लले जानकारी दिनुभएको छ् । यस वर्षको बाढीबाट दोधारा चाँदनी नगरपालिकाको बिभिन्न बस्तीमा क्षती बनाएको र जनताको तटबन्ध कार्यालयका प्राविधिक सहित शुदुरपश्चिम प्रदेश सभाका सदस्य बेल बहादुर रानाको टोलीले कञ्चनभोज, सुन्दरनगर, अठार नम्वर पिल्लर बस्ती क्षेत्रको जगबुडा नदीले गरेको क्षती र तटबन्धनको अवस्थाको स्थलगत अनुगमन गरेको नेपाली काग्रेंस दोधारा चाँदनीका नगर सभापती राजेन्द्र मल्लले बताउनुभएको छ् ।

तटबन्धन निमार्णका अध्यन गर्नको लागी जनताको तटबन्ध कार्यालयका प्राविधिक टोलीलाई जगबुडा नदी क्षेत्र र बाढीले बढी प्रभाव पारेको स्थानको स्थलगत अनुगमन गरिएको नेपाली काग्रेंस दोधारा चाँदनीका नगर सभापती राजेन्द्र मल्लले बताउनुभयो । गत भदौ २७ र २८ गते र त्यस अघि आएको अविरल वर्षा संग महाकाली नदी जगबुडा नदीको बाढीले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा ठुलो धनमालको क्षती बनाएको छ् । जनताको तटबन्ध कार्यालयका प्राविधिक टोलीलाई गरिएको आग्रह अनुसार महाकाली नदी र जगबुडा नदीले गरेको कटानी र त्यसको रोकथामको लागी पक्की तटबन्धनको लागी निरिक्षण गरिएको शुदुरपश्चिम प्रदेश सभाका सदस्य बेल बहादुर राना मगरले बताउनुभएको छ् । यस वर्ष आएको बाढीले नगर क्षेत्रमा ठुलो धनमालाको क्षती बनाएको उहाँको भनाई रहेको छ् ।

अठार नम्वर पिल्लर बस्तीमा पक्की तटबन्धन निमार्ण गर्नु अति आवश्यक देखिएको उहाँले बताउनुभयो । प्राकृतिक प्रकोपबाट पिडित र प्रभावित नागरिकहरुलाई राहत तथा विपद्बाट भएको क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन र भत्किएका भौतिक संरचनाहरुको पुनर्निर्माणको लागि आफ्नो पहल जारी रहेको शुदुरपश्चिम प्रदेश सभाका सदस्य बेल बहादुर राना मगरले बताउनुभयो । बाढीले गरेका साना–तिना र थोरै रकमले हुने मर्मत, संभार पालिकाको बजेटबाट सम्पन्न गर्न सुझाव उहाँले दिनुभएको छ् ।

शुदुरपश्चिम प्रदेश सभाका सदस्य राना मगरले प्राविधिक सहयोग चाहिने र ठूलो रकम चाहिने संरचनाको हकमा प्रदेश सरकार र संघीय सरकार संग यथोचित बजेट यथाशीघ्र उपलब्ध गराउन आफूले पनि सक्दो पहल भईरहेको उहाँले बताउनुभएको छ् ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यसरी पुर्याइन उप प्रमुख लेखकले असाहाय परिवारको घरमा खाद्यान्न

यसरी पुर्याइन उप प्रमुख लेखकले असाहाय परिवारको घरमा खाद्यान्न

खडक बहादुर काेली महेन्भिद्रनगर - भीमदत्त  नगरपालिकाकी उप प्रमुख निलम लेखक जोशीले  माता तीर्थ औँसी अथवा आमाको मुख हेर्ने दिनकाे ...
सार्वजनिक खरिद ऐन संशोधनका लागि कञ्चनपुर निर्माण व्यवसायी संघद्वारा सुझाव समिति गठन

सार्वजनिक खरिद ऐन संशोधनका लागि कञ्चनपुर निर्माण व्यवसायी संघद्वारा सुझाव समिति गठन

महेन्द्रनगर– निर्माण व्यवसायी संघ कञ्चनपुरले सार्वजनिक खरिद ऐन ०६३ सशोधनका लागि सुझाव संकलन समिति गठन गरेको छ । नेपाल निर्माण व्यव...
भीमदत्तद्धारा शिक्षक दरबन्दी मिलान गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन, एकलाई अपग्रेड ६ लाई मर्ज गर्ने सुझाव

भीमदत्तद्धारा शिक्षक दरबन्दी मिलान गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन, एकलाई अपग्रेड ६ लाई मर्ज गर्ने सुझाव

महेन्द्रनगर–भीमदत्त नगरपालिकाले शिक्षक दरबन्दी मिलान, विद्यालय समायोजन तथा विद्यालय व्यवस्थापन सम्बन्धी कार्य गर्न गठन गरेको उच्च ...
इन्धनकाे मूल्य वृद्धिले निर्माण उद्योगमा ‘आपतकाल’ घोषणाको माग

इन्धनकाे मूल्य वृद्धिले निर्माण उद्योगमा ‘आपतकाल’ घोषणाको माग

महेन्द्रनगर - पेट्राेलियम पदार्थकाे मूल्य बढेकाे भन्दै कञ्चनपुरका निर्माण व्यवसायीहरूले उद्योगमा ‘आपतकाल’ घोषणाको माग गरेका छन् । ...
दैजी-जोगबुडा सडक निर्माण गर्न यस्तो आन्दोलन, मुख्यमन्त्री कार्यालय अगाडि लाश प्रदर्शन

दैजी-जोगबुडा सडक निर्माण गर्न यस्तो आन्दोलन, मुख्यमन्त्री कार्यालय अगाडि लाश प्रदर्शन

महेन्द्रनगर - दैजी जोगबुडा सडकको दैजी देखि लिपन सम्मको सडकखण्ड निर्माण सम्झौता भएको आठ वर्ष बितेपनि कालोपत्रे नबनेपछि मुख्यमन्त्री...
महेन्द्रनगरमा कांग्रेस-एमालेको विरोध प्रदर्शन

महेन्द्रनगरमा कांग्रेस-एमालेको विरोध प्रदर्शन

महेन्द्रनगर - महेन्द्रनगरमा एमाले र नेपाली कांग्रेसले संयुक्त प्रदर्शन गरेका छन् । पूर्व प्रधानमन्त्री एबं नेकपा ...
एमालेका २३ जनसंगठनको चेतावनी : कार्की आयोगको प्रतिवेदन प्रतिशोधपूर्ण, कार्यान्वयन भए प्रतिरोध हुन्छ

एमालेका २३ जनसंगठनको चेतावनी : कार्की आयोगको प्रतिवेदन प्रतिशोधपूर्ण, कार्यान्वयन भए प्रतिरोध हुन्छ

काठमाडौं- नेकपा एमाले सम्बद्ध २३ वटा जनसंगठनहरुले सरकारले गौरीबहादुर कार्की आयोगले तयार गरेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय आ...
४३औ प्रधानमन्त्री शाहको जीवनी यस्तो छ

४३औ प्रधानमन्त्री शाहको जीवनी यस्तो छ

महेन्द्रनगर – नेपालका ४३औँ प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) आयुर्वेदिक चिकित्सक रामनारायण शाह र धु्रवादेवी शाहका सुपुत्र हुन्। उ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज