Advertisement

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना: उच्च सतर्कता अपनाउन प्रशासनको स्थानीयलाई आग्रह

कञ्चनपुर — नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वअनुमानलाई ध्यानमा राख्दै कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले असोज ९ देखि ११ गतेसम्म उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

​मौसम विभागका अनुसार सो अवधिमा देशका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी, हिमपातका साथै भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। वर्षाका कारण कञ्चनपुर जिल्लाका महाकाली, जोगबुडा, चौधर, दोदा, मछेली, मोहना लगायतका नदी तथा खोलाहरूमा जलस्तर बढ्न सक्ने, तटीय क्षेत्र तथा होचा भूभागमा डुबान हुनसक्ने र अन्य विपद्को जोखिम बढ्न सक्ने चेतावनी दिइएको छ।

​जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहन चन्द्र जोशीद्वारा जारी सूचना अनुसार सम्भावित विपद्बबाट बच्नका लागि स्थानीयवासीहरूलाई निम्न अनुसारको पूर्वतयारी, सतर्कता र सावधानी अपनाउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सूर्योदय बहुउदेश्यिय सहकारीको १८औ बार्षिक साधारण सभा सम्पन्न

सूर्योदय बहुउदेश्यिय सहकारीको १८औ बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर–सूर्योदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ । बिहिबार भीमदत्त नग...
अत्तरीमा कुकुर काटेको अभियोगमा एक जना नियन्त्रणमा

अत्तरीमा कुकुर काटेको अभियोगमा एक जना नियन्त्रणमा

महेन्द्रनगर – कुकुर काटेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलाली जिल्लाको गोदावरी नगरपालिकास्थीत अत्तरीया बजारमा कुकुर...
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना: उच्च सतर्कता अपनाउन प्रशासनको स्थानीयलाई आग्रह

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना: उच्च सतर्कता अपनाउन प्रशासनको स्थानीयलाई आग्रह

कञ्चनपुर — नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्व...
काँग्रेसको दोधारा चाँदनी नगर सभापतिमा लोक बहादुर चन्द चयन

काँग्रेसको दोधारा चाँदनी नगर सभापतिमा लोक बहादुर चन्द चयन

महेन्द्रनगर । काँग्रेसको दोधारा चाँदनी नगर सभापतिमा लोक बहादुर चन्द चयन भएका छन् । १५ औं महाधिवेशन अन्र्तगत बुधबार नगर अधिवेशनबाट ...
संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

धनगढी – सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवा...
उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

महेन्द्रनगर – कञ्चनपुरको बेलौरीस्थित उग्रतारा बाल विद्यालय कक्षा १० मा अध्ययनरत विद्यार्थी स्वर्णीमा कँडेल संयुक्त राष्ट्र संघको ८...
बाढी पीडितलाई होली फेमली स्कुलको तिन लाख ३१ हजार रुपया सहयोग

बाढी पीडितलाई होली फेमली स्कुलको तिन लाख ३१ हजार रुपया सहयोग

महेन्द्रनगर – होली फेमली इङ्गलिश मिडियम स्कुलले भोटेकोशीमा आएको बाढीपिडितका लागि आर्थिक सहयोग गरेको छ । भदौ १० गते भोटेकोशी नदीमा ...
सुदू्पश्चिममै पहिलो पटक अनुसन्धान सम्मेलन हुदै

सुदू्पश्चिममै पहिलो पटक अनुसन्धान सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमै पहिलो पटक अनुसन्धान सम्मेलन हुन लागेको छ । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका ४ स्थित सार्क एज...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज