Advertisement

अत्तरीमा कुकुर काटेको अभियोगमा एक जना नियन्त्रणमा

महेन्द्रनगर – कुकुर काटेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलाली जिल्लाको गोदावरी नगरपालिकास्थीत अत्तरीया बजारमा कुकुर काटेको आरोपमा गोदावरी नगरपालिका २ बस्ने ६४ बर्षिय सुरेश दमाईलाई नियन्त्रणमा लिईएको हो ।
यसैबीच, समाजिक सञ्जाल फेसबुकमा कुकुरजस्तो देखिने जनावरको मासु पोलेर पखाल्दै गरेको भिडियो भाइरल भइरहेको छ। अत्तरिया बसपार्क पछाडिको एक इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी हिरासिंह महराले कुकुर काटेको अभियोगमा सुरेशलाई नियन्त्रणमा लिएको पुष्टि गरेका छन् । प्रहरीका अनुसार दमाईबाट बरामद गरिएको मासु परीक्षणका लागि पठाइएको छ। प्रारम्भिक सोधपुछका क्रममा दमाईले उक्त मासु कुकुरको नभई स्यालको भएको दाबी गरेका छन्। उनले मासु बिरामीका लागि ल्याएको बताएका छन्।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा एउटा जनावरको मासु पोलेर पखाल्दै गरेको देखिन्छ। उक्त भिडियो यही घटनासँग सम्बन्धित हो वा होइन भन्नेबारे भने प्रहरीले पुष्टि गरिसकेको छैन।
बरामद गरिएको मासु कुकुर, स्याल वा अन्य कुनै जनावरको हो भन्ने यकिन गर्न परीक्षणका लागि पठाइएको डीएसपी महराले बताए।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सूर्योदय बहुउदेश्यिय सहकारीको १८औ बार्षिक साधारण सभा सम्पन्न

सूर्योदय बहुउदेश्यिय सहकारीको १८औ बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर–सूर्योदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ । बिहिबार भीमदत्त नग...
अत्तरीमा कुकुर काटेको अभियोगमा एक जना नियन्त्रणमा

अत्तरीमा कुकुर काटेको अभियोगमा एक जना नियन्त्रणमा

महेन्द्रनगर – कुकुर काटेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलाली जिल्लाको गोदावरी नगरपालिकास्थीत अत्तरीया बजारमा कुकुर...
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना: उच्च सतर्कता अपनाउन प्रशासनको स्थानीयलाई आग्रह

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना: उच्च सतर्कता अपनाउन प्रशासनको स्थानीयलाई आग्रह

कञ्चनपुर — नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्व...
काँग्रेसको दोधारा चाँदनी नगर सभापतिमा लोक बहादुर चन्द चयन

काँग्रेसको दोधारा चाँदनी नगर सभापतिमा लोक बहादुर चन्द चयन

महेन्द्रनगर । काँग्रेसको दोधारा चाँदनी नगर सभापतिमा लोक बहादुर चन्द चयन भएका छन् । १५ औं महाधिवेशन अन्र्तगत बुधबार नगर अधिवेशनबाट ...
संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

धनगढी – सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवा...
उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

महेन्द्रनगर – कञ्चनपुरको बेलौरीस्थित उग्रतारा बाल विद्यालय कक्षा १० मा अध्ययनरत विद्यार्थी स्वर्णीमा कँडेल संयुक्त राष्ट्र संघको ८...
बाढी पीडितलाई होली फेमली स्कुलको तिन लाख ३१ हजार रुपया सहयोग

बाढी पीडितलाई होली फेमली स्कुलको तिन लाख ३१ हजार रुपया सहयोग

महेन्द्रनगर – होली फेमली इङ्गलिश मिडियम स्कुलले भोटेकोशीमा आएको बाढीपिडितका लागि आर्थिक सहयोग गरेको छ । भदौ १० गते भोटेकोशी नदीमा ...
सुदू्पश्चिममै पहिलो पटक अनुसन्धान सम्मेलन हुदै

सुदू्पश्चिममै पहिलो पटक अनुसन्धान सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमै पहिलो पटक अनुसन्धान सम्मेलन हुन लागेको छ । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका ४ स्थित सार्क एज...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज