Advertisement

नक्कली खुकुरी चुरोटसहित दुई जना पक्राउ

महेन्द्रनगर – बझाङमा नक्कली खुकुरी चुरोटसहित दुई जना पक्राउ परेका छन् । शनिबार जयपृथ्वी नगरपालिका–१० स्थित जिपपार्क क्षेत्रमा प्रहरीले चेकजाँचका क्रममा ९ पेटी १० डण्डा नक्कली खुकुरी चुरोटसहति उनीहरूलाई नियन्त्रणमा लिएको हो।

शुक्लाफाँटा नगरपालिका–९ का ३२ वर्षीय पंकज चौधरी र बैतडीको पाटन नगरपालिका–२ का २१ वर्षीय हेमराज पाण्डेयलाई प्रहरीले पक्राउ गरेको छ । चौधरीले चलाएको सु.प.प्र. ००१ क २५५२ नम्बरको मिनी ट्रकबाट ९ पेटी १० डण्डा नक्कली खुकुरी चुरोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ट्रकलाई जाँच गर्दा नक्कली चुरोट फेला पारेको प्रहरी स्रोतले जानकारी दिएको छ । बरामद गरिएको चुरोटसहित ट्रक चालक चौधरी र ट्रकका साहु पाण्डेयलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बाह्रसिंगा ब्याडमिन्टन प्रतियोगिताको उपाधी राम र राजेन्दको जोडीलाई

बाह्रसिंगा ब्याडमिन्टन प्रतियोगिताको उपाधी राम र राजेन्दको जोडीलाई

महेन्द्रनगर : सुदूरपश्चिम प्रदेश स्तरीय बाह्रसिंगा ब्याडमिन्टन प्रतियोगिताको उपाधी राम शोहरा र राजेन्द्र बमको जोडीले जितेको छ । मह...
महेन्द्रनगरमा ‘Beat The Speed – Season 3’ को विजेता मदन शाह

महेन्द्रनगरमा ‘Beat The Speed – Season 3’ को विजेता मदन शाह

महेन्द्रनगर - कञ्चनपुरको महेन्द्रनगर मा ‘Beat The Speed – Season 3’ प्रतियोगिताको विजेता मदन शाह बनेका छन् ।  WorldLink Communicat...
नक्कली खुकुरी चुरोटसहित दुई जना पक्राउ

नक्कली खुकुरी चुरोटसहित दुई जना पक्राउ

महेन्द्रनगर – बझाङमा नक्कली खुकुरी चुरोटसहित दुई जना पक्राउ परेका छन् । शनिबार जयपृथ्वी नगरपालिका–१० स्थित जिपपार्क क्षेत्रमा प्रह...
१३७औ मजदुर दिवस कञ्चनपुरमा पनि मनाईयो, मजदुरका हकअधिकारमा सरकार चुक्यो

१३७औ मजदुर दिवस कञ्चनपुरमा पनि मनाईयो, मजदुरका हकअधिकारमा सरकार चुक्यो

महेन्द्रनगर – कञ्चनपुर जिल्लामा पनि १३७ औ मजदुर दिवस मनाईएको छ । शुक्रबार महेन्द्रनगरमा बजारमा ¥याली प्रदर्शन तथा कोण सभा गरी मजदु...
सार्क एजुकेसन फाउण्डेशनले पत्रकारहरुसंग किन गर्यो अन्तरक्रिया ?

सार्क एजुकेसन फाउण्डेशनले पत्रकारहरुसंग किन गर्यो अन्तरक्रिया ?

महेन्द्रनगर — सार्क एजुकेशन फाउण्डेशन महेन्द्रनगरले पत्रकार सम्मेलन गरेको छ । फाउन्डेसनले शिक्षा प्रणालीमा सुधार र नवीनतम शिक्षण क...
अन्तरदेशीय सीमा नदीको पानीको सदुपयोग (ट्रोसा) परियोजना अन्तरगत महिलाहरु व्यवसायमा जोडिदै

अन्तरदेशीय सीमा नदीको पानीको सदुपयोग (ट्रोसा) परियोजना अन्तरगत महिलाहरु व्यवसायमा जोडिदै

महेन्द्रनगर–अन्तरदेशीय सीमा नदीको पानीको सदुपयोग (ट्रोसा) परियोजना समापन भएको छ । महाकाली नदी किनारका महिलाहरुको सशक्तिकरण र पानीम...
जनज्योतिमा विद्यार्थीले खेल्न पाउने छन् स्वीमिङ्ग

जनज्योतिमा विद्यार्थीले खेल्न पाउने छन् स्वीमिङ्ग

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको बहुचर्चित जनज्योती माध्यमिक विद्यालयमा स्वीमिङ्ग पुल निर्माण गरिएको छ । जिल्लाको भीमदत्त नगरपालिका...
होली फेमली स्पोर्टस एकेडेमीद्धारा संञ्चालीत दश दिने निशुल्क क्रिकेट ट्रेनिङ्ग तथा तेक्वान्दो प्रशिक्षण समापन, साढे तिन सय जना प्रशिक्षित

होली फेमली स्पोर्टस एकेडेमीद्धारा संञ्चालीत दश दिने निशुल्क क्रिकेट ट्रेनिङ्ग तथा तेक्वान्दो प्रशिक्षण समापन, साढे तिन सय जना प्रशिक्षित

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–१० स्थीत होली फेमली स्पोर्टस एकेडेमीले सञ्चालन गरेको १० दिने क्रिकेट ट्रेनिङ्ग तथा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज