निकुञ्जभित्रको बाबा ताल इलाकामा बाटो बिराएर हराइरहेको भन्ने सूचना पाएपछि रणसिंह दल गणबाट टोली उद्धारका लागि खटिएको नेपाली सेनाले आफ्नो पेजमा उल्लेख गरेको छ ।
सो क्रममा कन्चनपुरको भिमदत्त नगरपालिका–१५ का तीन किशोरीलाई फेला पारेर प्रशासनको जिम्मा लगाइएको नेपाली सेनाले जनाएको छ ।














