नेपाल आदिवासी जनजाति महासंघ सुदुरपश्चिम प्रदेश अध्यक्षमा वासमति राजि निर्वाचित
पुजा डगौरा, बेलौरी - नेपाल आदिवासि जनजाती महासंघ प्रदेश समन्वय परिषद देस्रेा प्रदेश अधिवेशन सम्पन्न भएकेा छ । कैलालीको धनगढीमा आयोजित नेपाल आदिवासी जनजाति महासंघ थरुहट खसान ( सुदुरपश्चिम ) प्रदेश समन्वय परिषदको दोस्रो प्रदेश अधिबेशनबाट अध्यक्षमा वासमति राजि निर्वाचित भएका हुन ।
सुदुरपश्चिम प्रदेश अधिबेशनमा अध्यक्ष पदका लागि राम कुमारी चौधरी र बासमति राजि गरि दुई जनाकेा उम्मेदवार रहेकेा थियो जसमा महासंघमा आबद्ध सुचिकृत संस्था मध्ये १० संस्थाका प्रिनिधिहरुकेा उपस्थिति रहेकेा थियेा ।
उक्त अधिबेशनमा बासमति राजिले ६ मतका साथ विजयी भएकी हुन् । रामकुमारी चैाधरीए ३ मत प्राप्त गरेकी थिइन् । समन्वय परिषदको दोस्रो प्रदेश अधिबेशनबाट अन्य पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।
नयाँ चयन भएका पदाधिकारीहरु :
अध्यक्ष : वासमती राजी
उपाध्यक्ष : कीर्ति बहादुर थापामगर, कबिराज तामाङ,रुकमाया...














