Advertisement

Day: ४ मंसिर २०८२, बुधबार

हर्मीतको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिमको विजय सुरुवात

हर्मीतको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिमको विजय सुरुवात

Breaking News 1, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार
काठमाण्डौ – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले विजयी सुरुवात गरेको छ । बुधबार भएको सुदूरपश्चिम रोयल्स र काठमाण्डु गोर्खाजविचको खेल रोमाञ्चक रह्‍यो । सुदूरपश्चिमको यो जित त्यति सजिलै प्राप्त भएको जित भने होइन । खेलको सुरुवातमा खराब अवस्थामा भएपनि उतारचढावका बीच अन्त्यमा शानदार पुनरागमनका साथ सुदूरपश्चिमले प्रतियोगितामा सुखद सुरुवात गरेको छ । सुदूरपश्चिमको यो रवाफमा नायक बनेका थिए अमेरिकी खेलाडी हर्मीत सिंह । पछिल्लो समय उत्कृष्ट लयमा रहेका हर्मीतले आजको खेलमा पनि त्यसलाई निरन्तरता दिए । हर्मीत सिंहको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिमले रवाफ जमाउँदै राजधानीको टोलीलाई हारको बाटो देखायो । ब्याटिङमा विस्फोट गराएका हर्मीतले बलिङमा पनि ‘गेम चेन्जिङ’ प्रदर्शन गरे । पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएको काठमान्डु गोर्खाज आजको खेलमा भने सुदूरको ‘त...
शुक्लाफाटाका धर्मेन्द्र अण्डाबाट मनग्य आम्दानी गर्दै

शुक्लाफाटाका धर्मेन्द्र अण्डाबाट मनग्य आम्दानी गर्दै

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. १ बन्शाहस्थीत चार कट्टा जमिनमा तारजालीले बार लगाएको र टिनले छाएको घरटहरा छ । घरको पुर्व र पश्चिम तिर सिमेन्टबाट बनेका ब्लक(ईटा)को भित्तो छ भने उक्त भित्ताको छेउमै पानी स्टोर गर्न हरियो रंगको ड्रम देख्न सकिन्छ । उक्त छानाभित्र २६ बर्षिय युवक क्रेट हातमा लिएर अण्डा टिपिरहेका हुन्छन । उनी हुन बैदेशिक रोजगारीबाट ठगिएका युवा धर्मेन्द्र राना । यसरी अण्डा टिप्न थालेको दुई बर्षभन्दा बढि भईसकेको उनी बताउछन् । कोरोना सकिएलगत्तै २०७७ सालतिर १२ लाख लगानीमा एक हजार ५ सय कुखुराबाट अण्डा उत्पादन व्यवसायमा लागेका उनी अहिले आधुनिक प्रविधिको खोरको उपयोग गर्दै दैनिक चार हजार अण्डा बजारमा बिक्रि गरीरहेका छन् । चार हजार अण्डा उत्पादन गरीरहका रानाले सुरुमा परम्परागत शैलीको खोरमा कुखुरा राखेर अण्डा उत्पादन गरेको सुनाए । मध्यम बर्गिय परिवारमा हुर्केका धर...
तेस्रो शुक्लाफा“टा व्यापार महोत्सवमा चर्चित गायिका एलिनाले नचाईन दर्शक

तेस्रो शुक्लाफा“टा व्यापार महोत्सवमा चर्चित गायिका एलिनाले नचाईन दर्शक

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - कञ्चनपुरको झलारीमा संचालन भएको शुक्लाफाँटा कृषि, पर्यटन, साँस्कृतिक तथा औद्योगिक व्यापार मेलामा युवा लोक गायिका एलिना चौहानले मञ्च तताएकी छिन । मंगलबार महोत्सवको मुख्य आकर्षण रहेकी कालाकार एलिनाले अन्तिममा दर्शक नचाएकी हुन । एलिनाले मञ्च टेक्ने वितिक्कै हजारौँ दर्शक उत्साहित भएका थिए । प्रेममा धोका पाएकी एलिनाले धोकेबाज हौ तिमीबाट गित शुरु गर्दै दुस्मन हेरेको हे¥रैसम्म गाएकी थिईन । सडकदेखि मञ्चसम्मै दर्शकले खचाखच भरिभराउ झलारी बजारका थानीयहरुलाई समेत भरपुर संगित मार्फत मनोरञ्जन दिएकी थिईन । झलारी उद्योग वाणिज्य संघका उपाध्यक्ष बासुदेव भण्डारीले हजारौँले महोत्सव अवलोकन गरेको बताए । उपाध्यक्ष भण्डारीले व्यवसाय, कृषिसंगै साँस्कृतिक कार्यक्रम प्रर्बद्धन भईरहेकोे बताए । शुक्लाफाँटा उद्योग वाणिज्य संघका अध्यक्ष एव महोत्सव मुल आयोजक समितिका संयोजक धिरेन्द्र साउदले दुई महोत्सव...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज