Advertisement

Day: २० असार २०८२, शुक्रबार

आन्दोलित सुनचादी व्यबसायीहरुले निकाले मोटरसाईकल ¥यालि

आन्दोलित सुनचादी व्यबसायीहरुले निकाले मोटरसाईकल ¥यालि

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – आन्दोलित सुनचाँदी व्यवसायीहरुले कञ्चनपुर जिल्लामा मोटरसाईकल ¥यालिसहित कोणसभा आयोजना गरेका छन् । शुक्रबार दिउसो २ बजे महेन्द्रनगर बजारको स्मारक चोकबाट ¥याली निकाली बजार परिक्रमापछि मदनचोकमा कोणसभाको आयोजना गरीएको हो । मोटरसाईकल ¥यालि र कोणसभाका लागि जिल्लाका विभिन्न क्षेत्र झालारी, कलवापुरा, पुनर्वास, दोधारा, दैजी, चौवन्नी बजार लगायतका क्षेत्रबाट सुनचाँदी व्यवसायी महेन्द्रनगर बजार आएको सुनचाँदी व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष तथा आन्दोलन संघर्ष समितिका अध्यक्ष सुरत बहादुर गहतराजले बताए । । कोणसभालाई सुनचादी व्यवसायी महासंघका प्रदेश सभापति सन्तोस लामीछाने, सुनचाँदी व्यवसायी संघ कञ्चनपुरका जिल्ला अध्यक्ष सुरत गहतराज लगायतका नेताहरुले संबोधन गरेका थिए । सुनचादी व्यवसायी महासंघका प्रदेश अस्थायी सभापति सन्तोस लामीछानेले आन्दोलन सरकारले लगाएको सुनचादीमा लगाएको विलासिताको दुई प्रतिश...
नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरका उपाध्यक्ष रोकायाको सराहनिय कार्य

नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरका उपाध्यक्ष रोकायाको सराहनिय कार्य

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – नेपाल पत्रकार महासंघ जिल्ला शाखा कंचनपुरका उपाध्यक्ष धर्मा रोकायाले आफ्नो जन्मदिन फरक तरीकाले मनाएका छन् । उपाध्यक्ष रोकायाले यस बर्षको जन्मदिन सामाजिक कार्य गरेर मनाएका हुन् । उनले जन्मदिनको अवसरमा पत्रकार कल्याण कोषको स्थापनार्थ नगद ६ हजार ६ सय ६६ रुपया आर्थिक सहयोग गरेका छन् । उक्त रकमको चेक पत्रकार महासंघको भवनमा महासंघका अध्यक्ष सुरेश सिंह धामी, सचिव कुन्दन पाण्डेय र कोषाध्यक्ष मोहन विष्टलाई सयुक्तरुपमा हस्तान्तरण गरीएको छ । पवित्र भावनाका साथ महासङ्घले पत्रकारहरूको हितमा खर्च गर्ने गरि स्थापना गर्न लागेको पत्रकार कल्याण कोषको स्थापनार्थ आफुले सकेको सहयोग गरेको उनले बताए । ‘जन्मदिनको अवसरमा खालि फजुल खर्च गर्नुभन्दा समाजिक कार्यमा सहयोग गर्नुपर्छ भन्ने मान्यता मेरो हो,’ उनले भने, ‘समाजका पछाडि परेका बर्गका आवाज उठाउने पत्रकारका पिडा कसैले पनि नबुझ्ने तर पत्रकारहरुमा प...
बनमन्त्री चौधरी बर्खास्तीमा परेपछि नाउपा सरकारबाट बाहिदै

बनमन्त्री चौधरी बर्खास्तीमा परेपछि नाउपा सरकारबाट बाहिदै

samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
धनगढी–सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने भएको छ । आफ्नो पार्टीका तर्फबाट सुदूर पश्चिम प्रदेश सरकारमा मन्त्री रहेका चौधरीलाई हठात बर्खास्त गरेपछि क्रुद्ध भएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता चौधरीले सरकारबाट बाहिरिने निर्णय गरेका छन् । संघ र प्रदेशमा सत्ता गठबन्धनमा रहेको नागरिक उन्मुक्ति पार्टी दुबै सरकारबाट बाहिरिने भएको छ । अध्यक्ष रञ्जिता श्रेष्ठले संघीय सरकारमा पर्यटन राज्यमन्त्री रहेका अरुण चौधरीले भोलि राजीनामा दिने बताएकी छन् । उनले नागरिक उन्मुक्ति पार्टी अव प्रतिपक्षमा बस्ने बताईन । ‘संरक्षक ज्युको सल्लाहमा प्रदेश सभा र संघीय सरकममा प्रतिपक्षमा बस्ने सहमति भएको छ’, उनले भनिन् । पार्टीको सल्लाह बिना मन्त्रीहरूलाई बर्खास्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज