Advertisement

आन्दोलित सुनचादी व्यबसायीहरुले निकाले मोटरसाईकल ¥यालि

महेन्द्रनगर – आन्दोलित सुनचाँदी व्यवसायीहरुले कञ्चनपुर जिल्लामा मोटरसाईकल ¥यालिसहित कोणसभा आयोजना गरेका छन् । शुक्रबार दिउसो २ बजे महेन्द्रनगर बजारको स्मारक चोकबाट ¥याली निकाली बजार परिक्रमापछि मदनचोकमा कोणसभाको आयोजना गरीएको हो । मोटरसाईकल ¥यालि र कोणसभाका लागि जिल्लाका विभिन्न क्षेत्र झालारी, कलवापुरा, पुनर्वास, दोधारा, दैजी, चौवन्नी बजार लगायतका क्षेत्रबाट सुनचाँदी व्यवसायी महेन्द्रनगर बजार आएको सुनचाँदी व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष तथा आन्दोलन संघर्ष समितिका अध्यक्ष सुरत बहादुर गहतराजले बताए । । कोणसभालाई सुनचादी व्यवसायी महासंघका प्रदेश सभापति सन्तोस लामीछाने, सुनचाँदी व्यवसायी संघ कञ्चनपुरका जिल्ला अध्यक्ष सुरत गहतराज लगायतका नेताहरुले संबोधन गरेका थिए ।
सुनचादी व्यवसायी महासंघका प्रदेश अस्थायी सभापति सन्तोस लामीछानेले आन्दोलन सरकारले लगाएको सुनचादीमा लगाएको विलासिताको दुई प्रतिशत कर, हिरा जस्ता बहुमूल्य धाधुमा लगाईएको १३ प्रतिशत भ्याट, सुनको भन्सार ६ प्रतिशत कायम गर्ने मागराख्दै आन्दोलनमा उत्रेको बताए । सुनचादी व्यवसायी संघ कञ्चनपुरका अध्यष सुरत बहादुर गहतराजले सरकारद्धारा व्यवासयीका माग सम्बोधन नगर्दासम्म अनिश्चितकालिन व्यवसाय बन्द गरी आन्दोलन गर्ने बताए ।

अध्यक्ष सुरत बहादुर गहतराजलगायत व्यवसायीका नेताहरुले कोणसभालाई सम्बोधन गरेका थिए । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा सुनमा लगाएको २ प्रतिशत विलासित र हिरा मोती लगायतका बहुमूल्य धातुको १३ प्रतिशत मूल्य अभिकृत कर हटाउनु पर्ने, सुनको भन्सार कर ६ प्रतिशत राख्नुपर्ने र सुन चाँदी कारोवार ऐन बनाउनुपर्ने लगायतका माग राखेर व्यवसायीहरु आन्दोलित भएका छन् । तर सरकारले भने देशलाई ग्रेलिष्टबाट हटाउनका लागि विलासिताका बस्तुमा सो कर लगाईएको उल्लेख गरेको छ ।
कारोबार ठप्प पारेका उनीहरुले माग सम्बोधन गर्न सरकारलाई दबावका लागि शुक्रबार प्रदर्शन गरेका हुन् । ‘अहिले हामी हाम्रो व्यापार व्यवसाय कारोबार सबै बन्द गरेका छौ, हाम्रो माग पूरा गराउन सरकारलाई दबाव दिँदै आएका छौ, त्यसै क्रममा शुक्रबार जिल्लाभरका व्यवसायी सहभागी भएर बृहत ¥याली आयोजना गरेका छौ’ कञ्चनपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष एव जिल्ला संघर्ष समिति संयोजक सुरत बहादुर सुनारले भने ।
सुनमा लगाईएको कर खारेजी सहितका विभिन्न माग राखेर असार १३ गतेदेखि आफ्ना व्यवसाय समेत बन्द गरी आन्दोलन गरीरहेका उनीहरुले जेठ ३० गते बजारमा ¥याली गरी प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका थिए । उद्योग बाणिज्य संघ कञ्चनपुरले उनीहरुको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ । बुधबार एक विज्ञप्ती निकाल्दै उद्योग बाणिज्य संघ कञ्चनपुरले ऐक्यबद्धता जनाएको हो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज