Advertisement

Day: १३ भाद्र २०८१, बिहीबार

लाईन्स अफ लियो क्लव दियो दोधारा चाँदनीका एक बिद्यार्थीलाई १० हजार बराबरको शैक्षिक सामग्री

लाईन्स अफ लियो क्लव दियो दोधारा चाँदनीका एक बिद्यार्थीलाई १० हजार बराबरको शैक्षिक सामग्री

Breaking News 2, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको श्रजना आधाभुत बिद्यालयमा अध्यनरत एक बिद्यार्थीलाई लाईन्स अफ लियो क्लव काठमाण्डौंले पठन पाठनमा सहयोग गरेको छ् । दोधारा चाँदनी नगरपालिका– ९ मा रहेको श्रजना आधारभुत बिद्यालयको कक्षा ८ मा अध्यनरत प्रकाश धानुकलाई काठमाण्डौंमा रहेको लाईन्स अफ लियो क्लवले रु. १० हजार बराबरको शैक्षिक सामग्रीमा सहयोग गरेको श्रजना आधारभुत बिद्यालयका प्रधानध्यापक चन्द्र सिंह बिष्टले जानकारी दिनुभएको छ् । आर्थिक अवस्था कमजोर, जेहेन्दार, पठन पाठनमा अव्वल रहेका प्रकाश धानुकलाई लाईन्स अफ लियो क्लव काठमाण्डौंले उनको पठन पाठनमा सहयोग गर्ने उद्धेश्यले शैक्षिक सामग्री सहयोग गरेको प्रधानध्यापक बिष्टले बताउनुभएको छ् । बिद्यालयका एक कार्यक्रमको बिच बिद्यार्थी धानुकलाई रु. १० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरिएको प्रधानध्यापक चन्द्र सिंह बिष्टले बताउनुभएको छ् । शैक्षिक सा...
‘प्रोजेक्ट मेनेजमेन्ट’ तथा ’जेडसी’ सम्बन्धी २ दिने तालिम

‘प्रोजेक्ट मेनेजमेन्ट’ तथा ’जेडसी’ सम्बन्धी २ दिने तालिम

Breaking News 1, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
दोधारा । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को आयोजनामा “परियोजना व्यवस्थापन र लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण” सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ। संस्थाका कार्य समिति पदाधिकारी तथा विभिन्न परियोजनामा कार्यरत कार्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने साथै समतामुलक समावेशी प्रतिनिधित्वलाई सुनिश्चित गर्ने उद्देश्यले एनएनएसडब्ल्यूए–को सभा हलमा तालिमको आयोजना गरिएको हो । नेपाल राष्टिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का संस्थागत विकास तथा मानव संसाधन व्यवस्थापक बिनोद बिक्रम जैरुले कर्मचारीहरुको वार्षिक मूल्यांकन, सन्तुष्टी सर्वेक्षण र क्षमता तथा विशेषज्ञता दर्शाउने मानव संसाधन सूची संकलन गरिएको र सोको आधारमा उनिहरुका आवश्यकता अनुसार क्षमता अभिवृद्धिका तालिम साथै अभिमूखिकरण कार्यक्रमहरू क्रमिक रुपमा गरिादै आएको बताउनुभयो । प्रवासी तथा उनिहरुका दम्पत्तीहरुका लाग...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज