Advertisement

लाईन्स अफ लियो क्लव दियो दोधारा चाँदनीका एक बिद्यार्थीलाई १० हजार बराबरको शैक्षिक सामग्री

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको श्रजना आधाभुत बिद्यालयमा अध्यनरत एक बिद्यार्थीलाई लाईन्स अफ लियो क्लव काठमाण्डौंले पठन पाठनमा सहयोग गरेको छ् । दोधारा चाँदनी नगरपालिका– ९ मा रहेको श्रजना आधारभुत बिद्यालयको कक्षा ८ मा अध्यनरत प्रकाश धानुकलाई काठमाण्डौंमा रहेको लाईन्स अफ लियो क्लवले रु. १० हजार बराबरको शैक्षिक सामग्रीमा सहयोग गरेको श्रजना आधारभुत बिद्यालयका प्रधानध्यापक चन्द्र सिंह बिष्टले जानकारी दिनुभएको छ् । आर्थिक अवस्था कमजोर, जेहेन्दार, पठन पाठनमा अव्वल रहेका प्रकाश धानुकलाई लाईन्स अफ लियो क्लव काठमाण्डौंले उनको पठन पाठनमा सहयोग गर्ने उद्धेश्यले शैक्षिक सामग्री सहयोग गरेको प्रधानध्यापक बिष्टले बताउनुभएको छ् ।

बिद्यालयका एक कार्यक्रमको बिच बिद्यार्थी धानुकलाई रु. १० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरिएको प्रधानध्यापक चन्द्र सिंह बिष्टले बताउनुभएको छ् । शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, दोधारा चाँदनी नगरपालिका– ९ का वडाध्यक्ष गोपीलाल कडेंल, नेकपा एमालेका नेता गगन खत्री लगाएत बिद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

बिद्यार्थी धानुकले लाईन्स अफ लियो क्लव छात्रबृति रकम स्वरुप रु. १० बराबरको कापी, कलम, पोशाक, जुत्ता लगाएत शैक्षिक सामग्री पाएको खुशी ब्यक्त गर्दै आगामी दिनहरुमा पाएको सहयोगले आफ्नो शैक्षिक बाटो सहज भएको बताउनुभएको छ् ।

दोधारा चाँदनी नगरपािलका क्षेत्रमा आफुलाई लाईन्स अफ लियो क्लवले छनौट गरि सहयोग गरेको भन्दै बिद्यार्थी धानुकले लाईन्स अफ लियो क्लवलाई धन्यबाद दिनुभएको छ् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज