Advertisement

‘सिमाबासी संग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत सशस्त्र प्रहरीको निशुल्क स्वास्थ्य शिविर

पप्पु गुरुङ्ग, दोधारा । सिमा ईलाकामा बसोवास गर्ने जनसमुदाय र सशस्त्र प्रहरी बल नेपाल बिचको सम्बन्ध सुमधुर बनाई सीमा सुरक्षा, सिमापार अपराध तथा अवैध गतिविधी नियन्त्रणमा प्रभावकारिता ल्याउने हेतुले ‘सिमाबासी संग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत सिमामा सशस्त्र प्रहरीले दोधारा चाँदनी नगरपालिकाको कञ्चनभोजमा नि:शुल्क स्वास्थ्य शिविर संचालन गरिएको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्म देवीस्थान, कञ्चनपुरले जनाएको छ् । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्म देवीस्थान र दोधारा चाँदनी नगरपालिका– ७ वडा कार्यालयको सहयोग र सशस्त्र प्रहरी वल, नेपाल एपिएफ बैधनाथ फिल्ड अस्पताल कैलालीको प्राविधिक सहयोगमा एक दिने निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको एपिएफ बैधनाथ फिल्ड अस्पताल, कैलालीका प्राविधिक सशस्त्र प्रहरी निरिक्षक नवनित ठाकुरले बताउनुभएको छ् । ‘सिमाबासी संग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत सीमामा सशस्त्र प्रहरीले शुदुरपश्चिमको तोकिएको स्थानमा नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्ने कार्यक्रम अन्तर्गत दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत संग जोडिएको सिमा बस्ती दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ कञ्चनभोजमा निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको सशस्त्र प्रहरी निरिक्षक नवनित ठाकुरले बताउनुभयो ।

नि:शुल्क स्वास्थ्य शिविरमा साधारण स्वास्थ्य परिक्षण, स्त्री तथा प्रसुती रोग, आँखा, दाँत नाक, कान, घाँटी लगाएत अन्य रोगहरुको समेत जाँच सहित निशुल्क उपचार गरिएको सशस्त्र प्रहरी निरिक्षक नवनित ठाकुरले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत संग जोडिएको ग्रामिण बस्तीमा सशस्त्र प्रहरीले संचालन गरेको निशुल्क स्वास्थ्य शिविर निकै प्रशंसनिय रहेको बताउनुभएको छ् ।

स्वास्थ्य सेवाबाट टाढा रहेका ग्रामिण भेगका स्थानियबासीहरुलाई सशस्त्र प्रहरीको निशुल्क स्वास्थ्य शिविरले निकै टेवा पुर्‍याएको वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले बताउनुभयो । आगामी दिनहरुमा सशस्त्र प्रहरी संग समन्वय गरि आगामी दिनहरुमा बृहत निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने योजना समेत रहेको वडाध्यक्ष बहेक क्षेत्रीले बताउनुभयो ।

सशस्त्र प्रहरीको यस्ता सामाजिक क्रियाकलापले सशस्त्र प्रहरी र जनता बिच सम्बन्ध सुमधुर बनाई सीमा सुरक्षा, सीमापार अपराध तथा अवैध गतिविधी नियन्त्रणमा प्रभावकारिता ल्याउने आफुले विश्वास लिएको वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीको भनाई रहेको छ् ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
दिसामा भेटियो खैरो हेरोइन, एक जना पक्राउ

दिसामा भेटियो खैरो हेरोइन, एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर प्रहरीले भारतबाट नेपालतर्फ लागुऔषध ल्याउँदै गरेका एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनप...
पुर्व विद्यार्थी नेता ज्ञानु भट्टद्वारा बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि आर्थिक सहयोग

पुर्व विद्यार्थी नेता ज्ञानु भट्टद्वारा बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि आर्थिक सहयोग

कञ्चनपुर - बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि कञ्चनपुरका एक पुर्व विद्यार्थी नेताले उपचार खर्च सहयोग गरेका छन । सरकारी ...
दुई सामुदायिक विद्यालयमा डिजिटल शिक्षाका लागि एनएमबी बैंकको सहयोग

दुई सामुदायिक विद्यालयमा डिजिटल शिक्षाका लागि एनएमबी बैंकको सहयोग

महेन्द्रनगर, — एनएमबी बैंक लिमिटेड, शाखा कार्यालय महेन्द्रनगरले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत कञ्...
सहकारीको रकम हिनामिना मुद्दाका दोषी सोती पक्राउ

सहकारीको रकम हिनामिना मुद्दाका दोषी सोती पक्राउ

कञ्चनपुर – कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट ख...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज