Advertisement

दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

महेन्द्रनगर – दोधारा चाँदनी नगरपालिकाले सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धार सामग्रि हस्तान्तरण गरेको छ । बिहिबार दोधारा चादनी नगरपालिकाको कार्यालय परिसरमा नगर प्रमुख किशोर कुमार लिम्बुले सशस्त्र प्रहरी बल नेपलका प्रहरी उपरिक्षक प्रेम प्रकाश सिग्देललाई नदीजन्य विपद्मा परेकालाई उद्धार गर्न रवर बोट, लाईफ जाकेट लगायत समागि हस्तान्तरण गरेका हुन् । उक्त सामाग्रि सशस्त्र प्रहरी बल नेपालको देबीस्थान गुल्ममा राखिएको छ ।

सशस्त्र प्रहरीलाई दिइएको रबर बोट नगरपालिकालाई यूनिसेफले दिएको हो । दोधारा चादनी बिपदको उच्च जोखिम क्षेत्र मानिन्छ ।

मेयर लिम्बुले बिपद उद्वार गर्न रबर बोट लगायतका सामाग्री उपयोगी हुने बिश्वास व्यक्त गरे । सशस्त्र प्रहरीले उद्वारका काममा खटिनु पर्ने भएकाले हतार हतार हस्तान्तरण गरिएको उल्लेख गरे ।
यस अघि प्रहरी आफ्नो रबर बोट ल्याएर उद्वारमा खटिने गरेको थियो । सशस्त्र प्रहरीको देबिस्थान गुल्म र सुन्दर नगर बिओपीमा सशस्त्र प्रहरी सहायक निरीक्षक नेतृत्वमा टोली तैनाथ छ । ती दुबै स्थानमा रबर बोट लगयतका उद्वार सामाग्री छ्न ।

मेयर लिम्बुले हरेक बर्ष बिपदसित जुध्न पर्ने भएकाले युनिसेफसित लामो प्रयास गरी रबर बोट प्राप्त गरेका बताए । उनले नगरपालिकाक सबै जानकारी एलईडीबाट प्रवाह गर्ने तयारी गरिएको बताए ।

सशस्त्र प्रहरीसित सहकार्यले बिपदका समयमा उद्वार कार्य प्रभावकारी भएर जिउधन क्षति रोक्न सकिने उनले बताए ।

सशस्त्र प्रहरी उपरीक्षक सिग्देलले नगरपलिकासित सहकार्यले बिपद उद्वार कार्यमा सहयोग हुने बताए । दोधारा चादनीमा सशस्त्र प्रहरीको एक गुल्म र आठ बिओपी छ्न । गुल्मको कमाण्ड डिएसपीले गर्छन । ६ बिओपी निरीक्षक र दुईको कमाण्ड नायब निरीक्षकलाई दिइएको छ ।

सशस्त्रलाई सामग्री हस्तान्तरण अघि प्रमुख प्रशासकीय अधिकृत हरिश जोशीले सामाग्री सम्बन्धि जानकारी दिए । दोधारा चादनीका उप मेयर गङगा जोशी, बेलौरी नगरपालिका उप मेयर जोगराम चौधरी, वडा अध्यक्ष ओम प्रकाश रोकाया, शिक्षा शाखा प्रमुख गणेश दत्त मिश्र, सशस्त्र प्रहरीको देबिस्थान गुल्मका निमित्त इन्चार्ज दिल बहादुर महरा लगायत कार्यक्रममा उपस्थित थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज