Advertisement

‘दराती रोड’ मा ठेकेदारले कमसल निमार्ण सामग्री प्रयोग गरेको गुनासो आएसंगै नगर प्रमुख लिम्बुले तत्काल एक्सन

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ७ मा निमार्ण क्रममा रहेको बाबाथान बजार देखि महाकाली नदी जाने झण्डै ३ किलोमिटर सडक खण्ड निमार्ण कार्यमा ठेकेदारले कमसल निमार्ण सामग्री प्रयोग गरेको जनगुनासो आएपछि दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले निमार्ण कार्यको स्थलगत अनुगमन गर्नुभएको छ् । कालोपत्रे निमार्ण कार्यमा कमसल निमार्ण सामग्री प्रयोग गरेको स्थानियबासीहरुबाट गुनासो आएपछि स्थानियबासी, ठेकेदार संग भेट संगै निमार्ण कार्यको स्थलगत अनुगमन गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । सडक स्तरोन्नती सहित कालोपत्रे गर्न संघीय सरकारले गत वर्ष र चालु वर्षमा गरि रु. ३ करोड बजेट विनियोजन गरिएको नगर प्रमुख लिम्बुले बताउनुभयो । कमसल निमार्ण सामग्री प्रयोग गरिएको पक्की सडक पुन: निमार्ण गर्ने, मापदण्ड अनुसार निमार्ण कार्य गर्ने प्रतिबद्धता साथ निमार्ण कार्य सुचारु गरिएको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुएको छ् ।

विनियोजित बजेटलाई दुई प्याकेजमा विभाजन गरी योजना कार्यान्वयन थालिएको हो । देउती बिल्डर्सले र महरा कन्ट्रकसन प्रालि. ले निमार्णको जिम्मा लिएको छ् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले निमार्ण कार्यमा कस्तो भएको बिषयमा आफ्नो निगरानी रहने बताउनुभएको छ् । सडक निमार्णले सो क्षेत्रको झण्डै १ हजार बढी घरधुरी लाभान्भित संगै नगरक्षेत्रका स्थानियबासीहरु आवागमन गर्ने सहजता हुने नगर प्रमुख लिम्बुले बताउनुभयो ।

गत वर्ष काम गर्न ठेकेदारले लापरवाही गरेको कारण पक्की सडक निमार्ण कार्य पुरा हुन नसकेको स्थानियबासीहरुले बताएका छन् । सडक निर्माणले पूर्णता पाएपछि ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपजको बजारीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ् ।

संघीय सरकारले सडक स्तरोन्नती सहित कालोपत्रेका लागी बजेट विनियोजन संगै घर अगाडीको धुलाम्मे सडक कालोपत्रे हुनथालेपछि स्थानीवासी उत्साहित छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
दिसामा भेटियो खैरो हेरोइन, एक जना पक्राउ

दिसामा भेटियो खैरो हेरोइन, एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर प्रहरीले भारतबाट नेपालतर्फ लागुऔषध ल्याउँदै गरेका एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनप...
पुर्व विद्यार्थी नेता ज्ञानु भट्टद्वारा बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि आर्थिक सहयोग

पुर्व विद्यार्थी नेता ज्ञानु भट्टद्वारा बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि आर्थिक सहयोग

कञ्चनपुर - बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि कञ्चनपुरका एक पुर्व विद्यार्थी नेताले उपचार खर्च सहयोग गरेका छन । सरकारी ...
दुई सामुदायिक विद्यालयमा डिजिटल शिक्षाका लागि एनएमबी बैंकको सहयोग

दुई सामुदायिक विद्यालयमा डिजिटल शिक्षाका लागि एनएमबी बैंकको सहयोग

महेन्द्रनगर, — एनएमबी बैंक लिमिटेड, शाखा कार्यालय महेन्द्रनगरले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत कञ्...
सहकारीको रकम हिनामिना मुद्दाका दोषी सोती पक्राउ

सहकारीको रकम हिनामिना मुद्दाका दोषी सोती पक्राउ

कञ्चनपुर – कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट ख...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज