Advertisement

प्रेस चौतारी नेपाल कञ्चनपुर शाखाद्धारा २७ औं स्थापना दिवसको अवसरमा अनाथालयमा फलफुल, खाद्यान्न तथा शैक्षिक सामाग्रि वितरण

महेन्द्रनगर–प्रेस चौतारी नेपाल कञ्चनपुर शाखाले २७ औं स्थापना दिवसको अवसरमा समाज कल्याण अञ्चल बाल अनाथालयमा फलफुल, खाद्यान्न र शैक्षिक सामाग्रि वितरण गरेको हो । मंगलबार आफ्नो २७ औं स्थापना दिवसको अवसरमा प्रेसचौतारी नेपाल कञ्चनपुर शाखाले एक औपचारीक कार्यक्रमको आयोजना गरी भीमदत्त नगरपालिका ४ स्थित समाज कल्याण अञ्चल बाल अनाथालयमा फलफुल, खाद्यान्न र शैक्षिक सामाग्री वितरण गरेका हो ।

कार्यक्रममा प्रमुख अतिथी नेकपमा एमाले पालिटव्यूरो सदस्य एवं सुदूरपश्चिम प्रदेशका पुर्व मुख्य मन्त्री राजेन्द्र सिह रावल रहेका थिए भने प्रेस चौतारी नेपाल कञ्चनपुकरा शाखा प्रमुख लक्ष्मण पन्तको सभापतित्व रहेको थियो । त्यसैगरी उक्त कार्याक्रममा चौतारी कार्य समिति पदाधिकारी, सदस्य तथा विभिन्न मिडियामा कार्यरत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

नेकपा एमाले पोलिटव्युरो सदस्य एवं सुदूरपश्चिम प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्र रावलले प्रेसचौतारी नेपालको २७औ स्थापना दिवसको शुभकामना मन्तव्य दिदै समाजको हितमा भ्रष्टाचारको विरुद्ध र समाजबाद स्थापनाको लागि कलम चलाउन पत्रकारहरुलाई आग्रह गर्नुभयो । प्रेसचौतारी नेपाल कलम चलाउनमा मात्र अग्रसर नभएर सामाजिक कार्य गर्नमा पनि अग्रसर रहेको भन्दै पुर्व मुख्यमन्त्री रावलले प्रेस चौतारी नेपाललाई धन्यबाद समेत ज्ञापन गर्नुभयो ।

कार्यक्रम सञ्चालन प्रेस चौतारी नेपाल कञ्चनपुर शाखाका सचिव मदन गिरीले गरेका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

शिक्षा विकास निर्देशनालय डोटी कार्यसम्पादनमा टप

शिक्षा विकास निर्देशनालय डोटी कार्यसम्पादनमा टप

धनगढी – नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र(ईआरओ) ले गरेको कार्यसम्पादन परीक्षणमा श...
एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयसँगै केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु हुने

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयसँगै केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु हुने

काठमाडौं- नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन विहान नौ बजेबाट सुरु हुँदैछ । पार्टीका प्रचार तथा प्रकाशन विभ...
महाकाली यातायात बहुदेश्यीय कम्पनीको अध्यक्षमा भट्ट निर्वाचित, सदस्यमा कोको निर्वाचित भए ?

महाकाली यातायात बहुदेश्यीय कम्पनीको अध्यक्षमा भट्ट निर्वाचित, सदस्यमा कोको निर्वाचित भए ?

महेन्द्रनगर - महाकाली यातायात बहुदेश्यीय कम्पनी प्रालिको अध्यक्षमा नविन भट्ट निर्वाचित भएका छन् । सोमबार सम्पन्न निर्वाचनमा १ सय ...
संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

धनगढी – सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवा...
सुदूरपश्चिमको मौलिक स्वाद प्रवर्द्धन गर्न ‘सुप थाली’ सार्वजनिक

सुदूरपश्चिमको मौलिक स्वाद प्रवर्द्धन गर्न ‘सुप थाली’ सार्वजनिक

कञ्चनपुर - सुदूरपश्चिमको मौलिक, अर्गानिक तथा परम्परागत खानपानलाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले स्थानीय परिकारयुक्त ‘सुप थाली’...
वडा अध्यक्ष खत्री राप्रपा कञ्चनपुरको जिल्ला अध्यक्षमा चयन

वडा अध्यक्ष खत्री राप्रपा कञ्चनपुरको जिल्ला अध्यक्षमा चयन

महेन्द्रनगर–राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) कञ्चनपुरले नयाँ नेतृत्व पाएको छ । बुधबार महेन्द्रनगरमा सम्पन्न सातौ जिल्ला अधिबे...
कृष्णपुरका युवाहरुको सराहनीय कार्य : तीज विशेष कार्यक्रममा उठेको रकम बाढीपीडितलाई सहयोग

कृष्णपुरका युवाहरुको सराहनीय कार्य : तीज विशेष कार्यक्रममा उठेको रकम बाढीपीडितलाई सहयोग

महेन्द्रनगर - कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लास्थित राधाकृष्ण मन्दिर परिसरमा स्थानीय युवाहरूको सक्रियतामा आयोजना गरिएको ती...
दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

धनगढी- दार्चुला जिल्लाको पश्चिमोत्तरको व्यास गाउँपालिका–४ मडगाउँमा गत भदौ २८ गतेको अविरल वर्षापछि आएको बाढी–पहिरोले ७ परिवार बिस्थ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज