Advertisement

सुदूरपश्चिम

महिलाको हत्या आरोपमा महिलासहित तिन जना पक्राउ

महिलाको हत्या आरोपमा महिलासहित तिन जना पक्राउ

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर : कञ्चनपुरमा एक महिलाको हत्या आरोपमा एक जना महिलासहित तिन जनालाई प्रहरी पक्राउ गरेको छ । जिल्लाको भीमदत्त नगरपालिका–११ मा कसी सुनारको हत्या गरेको आरोपमा कसी सुनारकी सौता मिरा देवी सुनार, श्रीमान गोपाल सुनार र सौतापट्टीको छोरा अर्जुन सुनारलाई शनिबार नै प्रहरीले पक्राउ गरेको हो । स्थानीय तथा आफन्तहरूले उनको हत्या भएको आरोप लगाएका छन । महाकाली नदीको बगरबाट बालुवा छानेर घर फर्केकी कसी सुनार बुहारीसँग खाना खाई थकाई मेटाउन सुतीरहेको अवस्थामा कान्छी श्रीमती, छोरा र श्रीमानको मिलेमतोमा सिरानीले घाँटी अँठ्याउदै हत्या गरेको मृतककी बुहारीले बताएकी छन् । तिस बर्ष अगाडि गोपाल सुनारले दुई महिनाकी गर्भवती कसी सुनालाई धोका दिएर मिरा देवी सँग बहुविवाह गरेर भारत गएका थिए । मृतककी बुहारीले सासूले महाकालीको बालुवा छानेर एक छोरा र छोरी हुर्काएको बताईन । एक हप्ता पहिले २ छोरासहित भारतको दिल्लीबाट ...
कञ्चनपुर जिल्लामा एसईई परीक्षाको तयारी पुरा, १ हजार ५ सय ६६ जना कर्मचारी परिचालित गरीने

कञ्चनपुर जिल्लामा एसईई परीक्षाको तयारी पुरा, १ हजार ५ सय ६६ जना कर्मचारी परिचालित गरीने

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लामा एसईई परीक्षाको लागि तयारी पुरा भएको छ । जिल्ला शिक्षा समन्वय ईकाई कञ्चनपुरका शाखा अधिकृत दशरथ भट्टले जिल्लामा एसईई परीक्षाको तयारी पुरा भएको बताउनुभयो । उहाँले जिल्लाका ३७ वटा परीक्षा केन्द्रमा आवश्यक पर्ने उत्तरपुस्तिकासहितका परीक्षाका सम्पूर्ण सामाग्रि पु¥याईसकिएको बताउनुभयो । ‘जिल्लाका सबै परीक्षाकेन्द्रमा आवश्यक पर्ने उत्तरपुस्तिका लगायतका सम्पूर्ण समाग्रि पु¥याईसकेका छौ,’ ईकाईका शाखा अधिकृत भट्टले भन्नुभयो, ‘आज पनि परीक्षा केन्द्रका केन्द्राध्यक्षसंग वरेन्टेसन सम्पन्न ग¥यौ, परीक्षाको सम्पूर्ण तयारी पुरा भएको छ ।’ अधिकृत दशरथ भट्टले नियमिततर्फ ८ हजार ६ सय ४९ जना, ग्रेडबृद्धितर्फ २ हजार ४ सय ४३ जना र प्राविधिक धारतर्फ २ सय ९ जना विद्यार्थी गरी ११ हजार ३ सय १ जना विद्यार्थी एईई परीक्षामा सहभागी हुने बताउनुभयो । शाखा अधिकृत भट्टका अनुसार नियमिततर्फ ४ हजार ८० ...
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु दानेश्वरमा निर्विरोध

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु दानेश्वरमा निर्विरोध

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–जिल्ला स्थित दानेश्वरहरि बहुमुखी क्याम्पस जिमुवामा नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका उम्मेदवार निर्बिेरोध चयन भएका छन् । दानेश्वरहरि बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा बिकला कुमारी रावल, सचिवमा दिनेश धामी, कोषाध्यक्षमा मोनिका चन्द र सदस्यमा आरती राना अनेरास्ववियू बाट निर्विरोध चयन भएको अनेरास्ववियु जिल्ला अध्यक्ष अमर धामीले जानकारी दिए । अन्य क्याम्पसहरूमा पनि सहमतिको प्रयास भइरहेको उनले बताए । यस्तै, झलारी स्थित कृष्ण बैजनाथ बहुमुखी क्याम्पसमा पनि सहमतिका आधारमा सभापतिको टुंगो लगाइएको नेपाल विद्यार्थी संघ कञ्चनपुरका अध्यक्ष नरेस पण्डीतले जानकारी दिए । कृष्ण बैजनाथ बहुमुखी क्याम्पसको स्ववियु सभापतीमा नेपाल विद्यार्थी संघका करन प्रसाद भट्ट चयन भएका उनले जनाए ।...
रातोतातो स्टेसनले बुधबार सार्वजनिक गरेको ‘हैला बुदी’ मा के छ त्यस्तो, भिडियोसहित हेर्नुस

रातोतातो स्टेसनले बुधबार सार्वजनिक गरेको ‘हैला बुदी’ मा के छ त्यस्तो, भिडियोसहित हेर्नुस

ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–पछिल्लो समय डोटेली भाषामा गाइएका गीतहरूबाट चर्चित बनिरहेको रातोतातो स्टेसनले आफ्नो नयाँ गीत ‘हैला बुदी’ भिडियोसहित सार्वजनिक गरेको छ । डोटेली भाषा र सङ्गीतलाई प्रवर्द्धन गर्ने उदेश्यका साथ विभिन्न समयमा डोटेली भाषाका गित सार्जजनिक गर्दै आईरहेको रातोतातो स्टेसनले ‘हैला बुदी’ मार्फत पुनः दर्शक तथा श्रोताको मन जित्ने प्रयास गरेको छ । रातोतातो स्टेसनको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतमा प्रमुख कलाकारका रूपमा रोहित साउद, नीरज भण्डारी र सुरज भण्डारी रहेका छन् । भीडियोमा विशेष गरी ग्रामीण जीवनशैली, प्रेम र हास्य रसलाई प्रस्तुत गर्न खोजिएको छ । शब्द, लय तथा सङ्गीत संयोजनले डोटेली मौलिकतालाई जोगाउँदै श्रोतामाझ नयाँ तर रमाइलो प्रस्तुति दिने प्रयास गरेको देखिन्छ। यस गीतको स्वर, सङ्गीत तथा रचना रोहित साउदले गरेका छन्। रातोतातो स्टेसनका गीतहरू दर्शक तथा श्रोताले अत्यध...
सशस्त्र प्रहरीद्धारा भन्सार छलीका कपडासहित भारतिय नम्बरप्लेटका दुई मोटरसाईक बरामद

सशस्त्र प्रहरीद्धारा भन्सार छलीका कपडासहित भारतिय नम्बरप्लेटका दुई मोटरसाईक बरामद

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर– कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार क्षेत्रबाट सशस्त्र प्रहरीले अबैध(भन्सार छलीको) कपडा बरामद गरेको छ । सोमबार १६ बजेको समयमा सशस्त्र प्रहरी बल, नेपाल नं. ३५ गण हेड क्वाटर शैलेश्वरीबाट गस्ती गएको टोलीले भीमदत्त नगरपालिका वडा नं. ४ महेन्द्रनगर बजार क्षेत्रबाट ९ लाख ९८ हजार २ सय मूल्य बरावरको अवैध कपडा बरामद गरेको हो । सशस्त्र प्रहरीले कपडा बोक्ने भारतिय नंम्बर प्लेटका दुई मोटरसाईकल पनि बरामद गरेको छ । बरामद गरीएका भारतीय गाडिको नंम्बर UK 06A U7257 र UK 08S 4955 रहेको छ । बरामद गरीएको उक्त कपडा र मोटरसाईकल आवश्यक थप कारवाहिका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी कार्यालयलाई बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।...

कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकाको प्रशासनिक भवन पूर्ण निर्माण पछि यस्तो देखियो

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकाको प्रशासनिक भवन पूर्ण निर्माण पछि यस्तो देखियो ।  
सुदूरपश्चिम ऐतिहासिक तथा धार्मिक दृष्ट्रिकोणले उद्धगम स्थल : प्रधानमन्त्री ओली

सुदूरपश्चिम ऐतिहासिक तथा धार्मिक दृष्ट्रिकोणले उद्धगम स्थल : प्रधानमन्त्री ओली

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम ऐतिहासिक तथा धार्मिक दृष्ट्रिकोणले उद्धगम स्थल भएको बताउनु भएको छ । आईतबार सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दिक्षान्त समारोहलाई सम्बोधन गर्दे प्रधामन्त्री ओलीले सुदूरपश्चिममा थुप्रै धार्मिक एवम् ऐतिहासिक संरचना भएको र धार्मिक दृष्टीकोणले पनि सुदूरपश्चिम उद्धगम स्थल रहेको बताउनुभएको हो । ‘प्राचिनकालमा वेदव्यासले महाकाली नदिको पुर्वी किनारमा बसेर, लामो तपस्या गरेकाले व्यास हिमाल नामाकरण गरिएको हो,’ प्रधानमन्त्री ओली भन्नुभयो ‘सुदूरपश्चिममा थुप्रै धार्मिक एवम् ऐतिहासिक धार्मिक दुष्ट्रिकोणले पनि उद्धगमस्थल छ, तपाईहरुले आफ्नो जन्मभुमिको लागि गर्ने बेला आएको छ ।’ सुपमा अपी हिमाल, लगायतका थुप्रै प्रर्यटकिय स्थल रहेको उहाँले बताउनुभयो । प्रधामन्त्री ओलीले उत्कृष्ठ नतिजा हासिल गरेर दिक्षित हुन सफल भएका विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्नुभयो ।...
नेपाली सेनाको बृहत स्वास्थ्य शिविरबाट ८ सय ३४ जना लाभान्वित

नेपाली सेनाको बृहत स्वास्थ्य शिविरबाट ८ सय ३४ जना लाभान्वित

Breaking News 1, Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर : कञ्चनपुरको लालझाडी गाउपालिकामा सेनाले सञ्चालन गरेको एक दिने बृहत स्वास्थ्य शिविरबाट ८ सय ३४ जना सेवाग्राही लाभान्वित भएका छन् । नेपाली सेनाको सुदूरपश्चिम पृतना अन्तरगत कञ्चनपुरको श्री २५ नम्बर बाहिनी भगतपुरले लालझाडी गाउपालिका वडा नं. २ स्थीत भानु माध्यमिक विद्यालयमा आयोजना गरेको बृहत स्वास्थ्य शिविरबाट ५ सय १६ महिला र ३ सय १८जना पुरुष गरी ८ सय ३४ जनाले निशुल्करुपमा स्वास्थ्य सेवा प्राप्त गरेका हुन । लालझाडी गाँउपालिका वडा नं. ३ की बेद कुमारी रानाले लामोसमय देखि छाति दुख्ने, हातखुट्टा दुख्ने समस्य  रहेकोमा स्वास्थ्य शिविरबाट लाभ मिलेको बताउनु भयो । ‘छाति दुख्ने, हातखुट्टा दुख्ने समस्या थियो, डाक्टरलाई देखाए अनि औषधि पनि दिएको छ,’ रानाले भन्नुभयो ‘यो शिविर राम्रो लाग्यो, औषधि पनि निशुल्क पाईयो खुसीलाग्यो ।’ लालझाडी गाउपालिका वडा नं. २ कञ्जाका ईन्द्रा बडायकले पनि गाउमै वि...
सुदूरपश्चिम विश्वविद्यालयका १३ सय ७७ विद्यार्थी दिक्षित हुँदै, भट्टले पाउदै चान्सलर पदक

सुदूरपश्चिम विश्वविद्यालयका १३ सय ७७ विद्यार्थी दिक्षित हुँदै, भट्टले पाउदै चान्सलर पदक

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर– सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका १३ सय ७७ विद्यार्थी दिक्षीत हुने भएका छन् । आईतबार २५ गते सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा एक विशेष समारोहका विच ग्रेस लिष्टमा भएका १३ सय ७७ विद्यार्थी दिक्षीत हुन लागेका हुन । शुक्रबार विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा पत्रकार सम्मेलनको आयोजना मार्फत पाँचौ दिक्षान्त समारोहका बारेमा जानकारी गराएको हो । कार्यक्रममा विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपि शर्मावलीको अध्यक्षता र मित्र राष्ट्र भारतको सोबन सिंह जीना विश्वविद्यालय अल्मोडा उत्तराखण्डका कुलपति प्रोफेसर सत्पाल सिंह विष्टको प्रमुख आतिथ्यतामा पाचौं दिक्षान्त समारोहको आयोजना गरिन लागेको परीक्षा नियन्त्रक अनुराधा रोकायाले बताउनु भयो । उनले भने “दिक्षीत हुनेमा ८औ ग्रेस लिष्टमा भएका १३ सय ७७ भएपनि कार्यक्रमका माझ गाउन र टोपि लगाएर दिक्षित हुनेको संख्या भने ३ सय ७२ जन...
डडेल्धुरा पुगेर गृहमन्त्री लेखकले सुरु गरे भूकम्प पीडितलाई लाभग्राही अनुदान हस्तान्तरण

डडेल्धुरा पुगेर गृहमन्त्री लेखकले सुरु गरे भूकम्प पीडितलाई लाभग्राही अनुदान हस्तान्तरण

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर -गृहमन्त्री रमेश लेखकले डेढ बर्षअघि डोटी भूकम्प प्रभावित लाभग्राहीलाई अनुदान रकम हस्तान्तरण थालनी गर्नुभएको छ । गृहमन्त्री लेखकले जिल्ला प्रशासन कार्यालय डडेल्धुरा पुगेर डडेल्धुराका भूकम्प प्रभावित लाभग्राही अमरगढी नगरपालिका–३ का प्रकाशराज उप्रेतीलाई अनुदान बाफतको पहिलो किस्ता रु ५० हजार हस्तान्तरण गरी सो कार्य आरम्भ गर्नुभएको हो । अनुदान रकम हस्तान्तरणपछि बोल्दै गृहमन्त्री लेखकले डोटी भूकम्पबाट प्रभावित लाभग्राहीहरुको स्थायी आभाव आगामी असार मसान्तभित्र निर्माण गरिसक्न आग्रह गर्नुभयो । उहाँले डोटी भूकम्प गएको डेढ बर्षबितिसक्दा पनि पुर्ननिर्माण र प्रवलीकरणमा ढिलाई भएको बताउँदै आफूले बितेको सात महिनामा पुर्ननिर्माणका लागि मापदण्ड, बजेट व्यवस्थापन र कार्यविधि बनाएर पुर्ननिर्माणको कार्य आरम्भ गर्न गइरहेको जानकारी दिनुभयो । “ नीजि आवास निर्माणका लागि डेढ बर्ष बितिसक्दा पनि स्थायी...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज