Advertisement

सुदूरपश्चिम विश्वविद्यालयमा भ्रष्टाचार की कागजात मिलेन ?

महेन्द्रनगर–सुुदूरपश्चिम विश्वविद्यालयको गत आर्थिक बर्ष ०८०/०८१ मा १७ करोड, १६ लाख, २१ हजार रकम बेरुजु देखिएको छ । केही समय अघि महालेखाले राष्ट्रपतिलाई बुझाएको प्रतिवेदन अनुरुप सुप विश्वविद्यालयको गत आर्थिक बर्षमा उक्त बेरुजु देखिएको हो ।

महालेखाको प्रतिवेदन अनुसार ५७ लाख, ५६ हजार रुपैया अशुल्नुपर्ने र १४ करोड, ६८ लाख, ३७ हजार नियमित बेरुजु देखिएको छ । सुप विश्वविद्यालयले विभिन्न योजनाको भुक्तानी कागजात बिनै पनि गरेकोे देखिएको महालेखाको प्रतिवेदनले स्पष्ट पारेको छ । विश्वविद्यालयले २ करोड ४७ लाख, ८४ हजार रुपैया बिना कागज भुक्तानी गरिएको र ७ लाख, ८३ हजार रुपैया बराबर पेश्की भुक्तानी गरेको पाईएको छ । विना कागजात भुक्तानी दिनुमा विश्वविद्यालयका कर्मचारीमाथि नैतिक प्रश्न चिन्ह उठेको छ । कहिकतै विश्वविद्यालयका कर्मचारीको मिलोमतोमा विना भुक्तानी दिने कार्य भएको हुनसक्ने चर्चा बजारमा व्यपक छ । यसरी शिक्षा जस्तो क्षेत्रमा ठुलो रकम बेरुजु देखिएपछि विश्वविद्यालयको क्षमता र सुशासन, आर्थिक पारदर्शीतामा प्रश्न चिन्ह खडा भएको छ । का
सुदूरपश्चिम विश्वविद्यालय स्रोतले प्राविधिक त्रुटी, कुनै योजनाकोे कागजात हराएको हुनसक्ने, अनि कुनै कर्मचारी, प्राध्यापकले रकम लिएर काम नगरेको हुनसक्ने हुँदा बेजुरी रकम बढेको, तिर्नुपर्नेदेखि बिना कागजातको समस्या आएको जनाएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
पुर्व विद्यार्थी नेता ज्ञानु भट्टद्वारा बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि आर्थिक सहयोग

पुर्व विद्यार्थी नेता ज्ञानु भट्टद्वारा बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि आर्थिक सहयोग

कञ्चनपुर - बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि कञ्चनपुरका एक पुर्व विद्यार्थी नेताले उपचार खर्च सहयोग गरेका छन । सरकारी ...
दुई सामुदायिक विद्यालयमा डिजिटल शिक्षाका लागि एनएमबी बैंकको सहयोग

दुई सामुदायिक विद्यालयमा डिजिटल शिक्षाका लागि एनएमबी बैंकको सहयोग

महेन्द्रनगर, — एनएमबी बैंक लिमिटेड, शाखा कार्यालय महेन्द्रनगरले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत कञ्...
सहकारीको रकम हिनामिना मुद्दाका दोषी सोती पक्राउ

सहकारीको रकम हिनामिना मुद्दाका दोषी सोती पक्राउ

कञ्चनपुर – कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट ख...
गैराबारीको खेतीयोग्य जमिन कटानबाट जोगाउन श्रमदानमा जैविक तटबन्ध निर्माण सुरु

गैराबारीको खेतीयोग्य जमिन कटानबाट जोगाउन श्रमदानमा जैविक तटबन्ध निर्माण सुरु

दोधारा चाँदनी - कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका–८ गैराबारी टोलस्थित नदी किनारमा वर्षाको पानीका कारण भएको कटान नियन्त्रण ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज