दोधारा– सगरमाथा मध्यवर्ती उपभोक्ता समिति दोधाराको अध्यक्षमा अमर बस्नेत चयन भएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय अन्तर्गत रहेको सगरमाथा मध्यवर्ती उपभोक्ता समिति दोधाराका अध्यक्षमा अमर बस्नेत चयन भएका छन् ।
उपाध्यक्षमा योगेश खड्का, सचिवमा सर्वजित बुढा, सह–सचिवमा टिकाराम शर्मा, सदस्यमा क्रमशः दुर्गा बस्नेत, राम बहादुर खड्का, बिष्णु बहेक क्षेत्री, केशरी सुनार, चन्द्र बहादुर खड्का, मञ्जु राना, पदमा खत्री, दिलमाया सुनार, मोहन सुनार गरि १३ सदस्यीय कार्य समिति चयन गरीएको दोधारा चादनी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष ओम बस्नेतले बताउनुभयो ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।