दोधारा । दोधारा चाँदनी नगरपालिका– ७ संसारीटोलमा जंगली हात्तीको आतंक दिनहु बढ्दै गएपछि दोधारा चाँदनी नगरपालिका– ७ वडा कार्यालयले ११ थान स्थानियबासीहरुलाई सर्चलाईट बितरण गरेको छ् । यस अघि पनि ११ थान सर्चलाईट बितरण गरिएको वडा कार्यालयले जनाएको छ् ।
सर्चलाईट बितरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बु, वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षत्री, वडा सदस्य संदिप उपाध्याय र संसारीटोलका स्थानियबासीहरुको उपस्थिती रहेको थियो ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।