Advertisement

दशगजा क्षेत्रमा नेपाली जग्गामा अतिक्रमण, भारतियहरुले गरेको सिमाङकन स्थानियबासीहरुले भत्काए

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको वडा नं. ८ धामीटोल नजिक नेपाल–भारत सिमा क्षेत्रमा भारतियहरुले एकलौटी तरिकाले नेपाली जग्गा अतिक्रमण गरेका छन् । शनिवार अबेर साँझा भारतिय सुरक्षाकर्मीहरुले नेपाल तर्फको कसैलाई जानकारी नदिई एकतर्फी नेपाली भुमी अतिक्रमण गरि सिमाङकन गरेपछि आज स्थानियबासीहरु लगाएत जनप्रतिनिधीहरुले बिरोध जनाउदै भारतिय पक्षले गरेको सिमाङकनलाई भत्काईदिएका छन् । दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सिमा स्तम्भ नं. ७ सय ९६ बट्टा २ देखि ७ सय ९७ पिल्लरको झण्डै ३ सय मिटर लम्बाई नेपाली भुमी अतिक्रमण गरिएको स्थानियबासी तमान सिंह गुरुङ्गले बताउनुभएको छ् । स्थानियबासी, सशस्त्र प्रहरी र नेपाल प्रहरीले भारतिय पक्षले एक तर्फी नेपाली भुमी अतिक्रमण हुने गरि बनाएको सिमाङकन भत्काईदिएको स्थानियबासी तमानसिंह गुरुङ्गले बताउनुभयो । दोधारा चाँदनी नगरपालिका भारत संग जोडिएको खुला सिमा क्षेत्र रहेको र बेला बेलामा भारतिय पक्षले नेपाली भुमी अतिक्रमण गर्ने प्रयास गर्ने कार्य नौला नभएको गुरुङ्गले बताए ।

नेपाली भुमी अतिक्रमण गरेको बिषयमा सबैले गम्भिर भएर भारतिय ज्यादतीको बिषयमा केन्द्रिय स्तरमा बहसको बिषय हुनु पर्ने उहाँको माँग रहेको छ् । सामाचार तयारपारुञ्जेल भारतिय सुक्षाकर्मीहरुले आफ्नो भुमी बताउदै सिमाङकन गरिएको क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधी, स्थानियबासीहरुको बाक्लो भिड छ् ।

दोधारा चाँदनी नगरपालिकाका नगरउपप्रमुख गंगा देबी जोशीले भारतियहरुले नेपाली सुरक्षाकर्मी, स्थानियबासी, जनप्रतिनिधीहरु कसै संग सहकार्य नगरि एकतर्फी सिमाङकन गरेको बिषयमा दोधारा चाँदनी नगरपालिका गम्भिर भएको बताउनुभएको छ् ।

२०२२ साल देखि धामी टोलका स्थानियबासीहरुले खेतीपाती गर्दै आएको जग्गामा नेपाली भुमी बताउदै अतिक्रमण गरेको बिषय कुनै प्रकारको सय्य नभएको नगरउपप्रमुख गंगा देबी जोशीले बताउनुभयो ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

महेन्द्रनगर–नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १३ जिल्ला अधिबेशनबाट अध्यक्षमा उत्तम विष्ट निर्वाचित भएका छन् । नेपाल राष्ट्रि...
दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

महेन्द्रनगर–दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्ट किर्ते आरोपमा पक्राउ परेका छन्। महा लेखापरीक्षकको कार्यालय...
नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार गल्ली नम्बर ३ स्थीत नेशनल प्याथ ल्याबको सुविधासम्पन्न शाखा संञ्चालनमा ल्याइएको छ । ...
धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

काठमाण्डौ ।  धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले प्...
नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

महेन्द्रनगर–नेकपा(एमाले) जिल्ला कमिटी कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार नेकपा(एमाले) कञ्चनपुरको पार्टी कार्यालय...
मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

महेन्द्रनगर । कञ्चनपुरमा मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी लागेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४, जानकीटोलमा मदरल...
निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

महेन्द्रनगर : कञ्चनपुरका पत्रकार खेम भण्डारीले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको बताएका छन् । बिहिबार निर्मला हत्या प्रकरण...
पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

महेन्द्रनगर : कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तोकेको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज