Advertisement

सृजना सहकारीद्धारा संचालित ‘दुग्ध संकलन केन्द्र’ ले किसानहरुको जिवन स्तरमा सुधार

दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा स्थानिय स्तरमै एक सहकारी संस्थाले दुग्ध संकलन केन्द्र संचालनमा ल्याएसंगै किसानहरु पशुपालन तर्फ आकर्षित बन्न थालेका छन् । दोधारा चाँदनी नगरपालिका– ४ मा रहेको सृजना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले किसानहरुको दुग्घ खरिद गरि उनिहरुको जिवनस्तरमा सुधार ल्याउदै आएको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनुभएको छ् । सृजना सहकारी संस्थाले बचत तथा ऋणमा मात्रै सिमिति नरहेर किसानहरुले उत्पादन गरेको दुधलाई खरिद गरि किसानहरुले पाउने रकमको शुनिश्चिता गरेसंगै दोधारा चाँदनीका किसानहरु पशुपालनमा जोड दिन थालेको वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनुभयो । केही वर्ष अघि देखि ५ लिटर दुध खरिद गरि सहकारी संस्थाले सुरु गरेको दुग्ध संकलन केन्द्रमा आज भोली दैनिक १५ सय देखि २ हजार लिटर दुध संकलन भईरहेको वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाले किसानहरुको दुध बिक्रि बितरणको शुनिश्चिताको लागी सहकारी संस्था मार्फत दुग्ध बोनस सहयोग, दुग्ध संकलन केन्द्र भवन निमार्ण कार्यमा सहयोग गर्दै आएको वडाध्यक्ष सुनारले बताउनुभयो ।

बिगतका दिनहरुमा सिमावर्ती भारतिय बजारबाट आउने भारतिय नागरिकहरुले सस्तो दर रेटमा दुग्ध खरिद गर्ने, बेलाबखत किसानहरु ठगिने गर्दै आएको समस्या टरेर गएको उहाँले बताउनुभएको छ् । गाँउमा उत्पादित दूध घरबाटै बेच्न पाउदा कृषकलाई ठूलो राहत पुगेको स्थानियबासीहरुको भनाई रहेको छ् । दुग्ध उत्पादनका लागि पशुपालन गर्दै आएका ५ सय भन्दा बढी घरपरिवारलाई सिमावर्ती भारतिय बजारमा गएर दुध बिक्री गर्ने समस्या टरेको छ् । सृजना बचत तथा ऋण सहकारी संस्थाले किसानहरुबाट खरिद गरेको दुध स्थानिय बजार र दुग्ध बिकास संस्थान धनगढीमा बिक्रि बितरण गर्दै आएको सृजना बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक नैनसिंह ठगुन्नाले बताउनुभएको छ् । किसानबाट खरिद गरिएको दुधलाई चिलिङ भ्याट मार्फत केही दिन ताजा बनाई राखिने गरिएको छ् ।

संकलन केन्द्रमा दुग्धलाई ताजा राख्न चाहिने चिलिङ भ्याट, दूधको शुद्धता नाप्ने मिल्क एनालाईजर, तथा अन्य उपकरणहरु दोधारा चाँदनी नगरपालिका, शुदुरपश्चिम प्रदेश सरकार लगाएत दातृ निकायले उपलब्ध गराएको व्यवस्थापक नैनसिंह ठगुन्नाले बताउनुभएको छ् । दूध संकलनको सहकारीको समुह मार्फत चाँजोपाँजो मिलाइने गरेको उहाँले बताउनुभयो । गाँउमै दूध संकलन गरेर सहकारी संस्थाले विभिन्न व्यापारिक केन्द्र पुर्‍याउदै आएपछि व्यावसायिक पशुपालनमा सहयोग पुगेको र किसानहरु आत्मनिर्भर बन्न थालेको स्थानियबासीहरुको भनाई रहेको छ् ।

भारतिय विचौलियाबाट ठगिने क्रम रोकिएको बताउदै उत्पादन बढाउने, बजारीकरण गर्ने, उत्पादित वस्तुलाई प्रशोधन गरेर दूधको विविधीकरण गर्ने व्यापारमा सहकारीले आगामी दिनहरुमा थप महत्वपूर्ण भूमिका खेल्ने किसानहरुले अपेक्षा राखेका छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

महेन्द्रनगर–नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १३ जिल्ला अधिबेशनबाट अध्यक्षमा उत्तम विष्ट निर्वाचित भएका छन् । नेपाल राष्ट्रि...
दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

महेन्द्रनगर–दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्ट किर्ते आरोपमा पक्राउ परेका छन्। महा लेखापरीक्षकको कार्यालय...
नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार गल्ली नम्बर ३ स्थीत नेशनल प्याथ ल्याबको सुविधासम्पन्न शाखा संञ्चालनमा ल्याइएको छ । ...
धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

काठमाण्डौ ।  धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले प्...
नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

महेन्द्रनगर–नेकपा(एमाले) जिल्ला कमिटी कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार नेकपा(एमाले) कञ्चनपुरको पार्टी कार्यालय...
मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

महेन्द्रनगर । कञ्चनपुरमा मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी लागेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४, जानकीटोलमा मदरल...
निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

महेन्द्रनगर : कञ्चनपुरका पत्रकार खेम भण्डारीले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको बताएका छन् । बिहिबार निर्मला हत्या प्रकरण...
पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

महेन्द्रनगर : कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तोकेको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज