Advertisement

Day: १६ पुष २०८१, मंगलवार

सृजना सहकारीद्धारा संचालित ‘दुग्ध संकलन केन्द्र’ ले किसानहरुको जिवन स्तरमा सुधार

सृजना सहकारीद्धारा संचालित ‘दुग्ध संकलन केन्द्र’ ले किसानहरुको जिवन स्तरमा सुधार

Breaking News 2
दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा स्थानिय स्तरमै एक सहकारी संस्थाले दुग्ध संकलन केन्द्र संचालनमा ल्याएसंगै किसानहरु पशुपालन तर्फ आकर्षित बन्न थालेका छन् । दोधारा चाँदनी नगरपालिका– ४ मा रहेको सृजना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले किसानहरुको दुग्घ खरिद गरि उनिहरुको जिवनस्तरमा सुधार ल्याउदै आएको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनुभएको छ् । सृजना सहकारी संस्थाले बचत तथा ऋणमा मात्रै सिमिति नरहेर किसानहरुले उत्पादन गरेको दुधलाई खरिद गरि किसानहरुले पाउने रकमको शुनिश्चिता गरेसंगै दोधारा चाँदनीका किसानहरु पशुपालनमा जोड दिन थालेको वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनुभयो । केही वर्ष अघि देखि ५ लिटर दुध खरिद गरि सहकारी संस्थाले सुरु गरेको दुग्ध संकलन केन्द्रमा आज भोली दैनिक १५ सय देखि २ हजार लिटर दुध संकलन भईरहेको वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनुभएको छ् । दोधारा...
परशुराममा पहिलो सुदूरपश्चिम मेयर फोरम

परशुराममा पहिलो सुदूरपश्चिम मेयर फोरम

Breaking News 1
डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको बृहत्तर विकासका लागि चुनौतीको सामना र अवसरको सदुपयोग गर्न साँझा संकल्प आवश्यक रहेकामा वक्ताहरुले जोड दिएका छन् । परशुराम नगरपालिकाको आयोजनामा सुरु भएको दुई दिने ‘पहिलो सुदूरपश्चिम मेयर सम्मेलन’ उद्धघाटनसत्रका वक्ताहरुले संघियताको मर्म अनुसार बढी भन्दा बढी लाभ लिने गरी सबै एकताबद्ध भएर अगाडी बढ्नुपर्नेमा जोड दिए । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले आवश्यकता धेरै तर स्रोत थोरै भएकाले सुदूरपश्चिमको विकासमा समस्या रहेको बताए । यसै कारण आवश्यकता अनुसार योजना प्राथमिकीकरण गरी लगानी गर्न सबै पालिका प्रमुखहरुलाई उनले आग्रह गरे । मन्त्री थापाले आगामी दिनमा प्रदेश सरकारले पनि प्राथमिकतामा आधारित योजनामा मात्रै लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाली कांग्रेसका नेता डा. रणबहादुर रावलले कुल राजस्वमा सुदूरपश्चिमको योगदान दुई प्रतिशत भन्दा ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज