Advertisement

दोधारा चाँदनीमा दोस्रो संस्करणको टिचर क्रिकेट लिग सम्पन्न

Advertisement

दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा जारी दोस्रो संस्करणको टिचर क्रिकेट लिग सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुको चालु आर्थिक वर्षको योजना तथा कार्यक्रमबाट सहयोग र शारदा सरस्वती माध्यमिक बिद्यालयको आयोजनामा संचालन भएको दोस्रो संस्करणको टिचर क्रिकेट लिग सुक्रवार एक कार्यक्रमको बिच सम्पन्न भएको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष तथा शारदा सरस्वती माध्यमिक बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर सुनारले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाको १६ वटा सामुदायिक र संस्थागत बिद्यालयको १३ वटा क्रिकेट टिम प्रतियोगितामा सहभागी रहेको प्रतियोगितामा शारदा सरस्वती माबिका टिम बिजयता र भानु माध्यमिक बिद्यालयका टिम उपबिजयता भएको वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनुभएको छ् । ‘त्यागौं, खराव संगत र खराव बाटो † शारिरिक र बौद्धिक रुपले स्वस्थ्य रहौं, त्यसको साटो’ नारा सहित संचालन भएको टिचर क्रिकेट लिग प्रतियोगितामा सहयोग गर्ने दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख लगाएत सबैलाई वडाध्यक्ष सुनारले धन्यबाद दिनुभएको छ् ।

खेलको माध्यमबाट देशलाई चिनाउन सकिने भएको हुदा दोधारा चाँदनी नगरपालिका क्षेत्रमा थप खेलको बिकास गर्न अझै जरुरी रहेको उहाँले बताउनुभएको छ् । प्रतियोगिताको समापन सत्रमा आफ्नो बिचार ब्यक्त गर्दै दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बिगतका दिनहरुको तुलनामा नगरपालिका क्षेत्रमा खेलकुदको धेरै बिकास भएको बताउनुभएको छ् । नगरपालिकाले खेलकुद बिकास समिति गठन गरि प्रत्येक वर्ष बिभिन्न प्रकारका खेलकुद प्रतियोगिता गर्दै आएको नगर प्रमुख लिम्बुले बताउनुभयो । शिक्षा क्षेत्रको बिकास संगै खेलाडी उत्पादनमा नगरपालिका गम्भिर भएर लागेको नगर प्रमुख लिम्बुले बताउनुभएको छ् ।

टिचर क्रिकेट लिग गत वर्ष देखि सुरु भएको र यसले सकारात्मक सन्देश दिन सफल भएको बताउदै नगर प्रमुख किशोर कुमार लिम्बुले प्रतियोगितालाई निरन्तर दिदै जाने प्रतिबद्धता जाहेर गर्नुभएको छ् । विश्वका अन्य देशहरुले खेल क्षेत्रलाई उच्च महत्व दिदा नेपालले भने अझै खेल क्षेत्रलाई प्राथमिकतामा राख्न नसकेको उहाँले बताउनुभयो । खेलाडीहरुलाई खेल क्षेत्रमा टिकाईरहन र अझ प्रतिष्पर्धा बढाउन राज्यले नीतिगत र व्यवहारिक रुपमा सहजता प्रदान गर्नुपर्ने उहाँको भनाई रहेको छ् ।

प्रतियोगितामा बिजयता र उपबिजयता टिमलाई नगद, ट्रफी लगाएत प्रमाण पत्र प्रदान गरिएको आयोजक संस्था शारदा सरस्वती माध्यमिक बिद्यालयले जनाएको छ् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बैजनाथ माध्यामिक विद्यालयमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने

बैजनाथ माध्यामिक विद्यालयमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने

महेन्द्रनगर – कञ्चनपुरमा लागू पदार्थविरुद्ध सचेतना कार्यक्रमको आयोजना गरिने भएको छ । बुधबार आयोजक घटाल युवा विकास समाज र सह आयोजक ...
मृगौला र क्यान्सरपीडित शुक्लाफाँटा नगरकी विष्ना जोशी उपचार खर्च नहुँदा मृत्युको मुखमा

मृगौला र क्यान्सरपीडित शुक्लाफाँटा नगरकी विष्ना जोशी उपचार खर्च नहुँदा मृत्युको मुखमा

कल्पना साउद, कञ्चनपुर - कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरकी एक मृगौला र क्यान्सरपीडित महिला मृत्युको मुखमा पुगेकी छिन ।...
नेकपा(एमाले) कञ्चनपुरद्धारा ११औ महाधिवेशन प्रतिनिधिलाई प्रमाण पत्र वितरण

नेकपा(एमाले) कञ्चनपुरद्धारा ११औ महाधिवेशन प्रतिनिधिलाई प्रमाण पत्र वितरण

महेन्द्रनगर – एमाले पार्टी कार्यालयमा ११ औं महाधिवेशनका लागि कञ्चनपुरबाट निर्वाचित प्रतिनिधिलाई प्रमाण पत्र प्रदान गरिएको छ । एमाल...
बेलडाँडीमा एक हप्तासम्म दिनभर विद्युत अवरुद्ध हुने

बेलडाँडीमा एक हप्तासम्म दिनभर विद्युत अवरुद्ध हुने

महेन्द्रनगर–नेपाल विद्युत प्राधिकरण, बेलौरी वितरण केन्द्रले बेलौरी सबस्टेसन अन्तर्गत बेलडाँडी फिडरबाट विद्युत लिइरहेका क्षेत्रका उ...
कञ्चनपुर जिल्लामा एचआईभि सक्रमितको संख्या ६ सय ८२ पुग्यो, गत बर्षमा मात्रै ३२ जना नयाँ संक्रमित फेला

कञ्चनपुर जिल्लामा एचआईभि सक्रमितको संख्या ६ सय ८२ पुग्यो, गत बर्षमा मात्रै ३२ जना नयाँ संक्रमित फेला

महेन्द्रनगर–कञ्चनपुर जिल्लामा एचआईभि संक्रमितको संख्या ६ सय ८२ पुगेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरले विश्व एड्स दिवस २०२५को अवस...
बेलडाँडी गाउपालिका उपाध्यक्ष नाथको सराहनीय कार्य, मानसिक रोगबाट पिडित भई सडकमा बास बस्दै आएकी बालिको उद्धार

बेलडाँडी गाउपालिका उपाध्यक्ष नाथको सराहनीय कार्य, मानसिक रोगबाट पिडित भई सडकमा बास बस्दै आएकी बालिको उद्धार

महेन्द्रनगर–बेलडाडी गाउपालिका उपाध्यक्ष शान्ती नाथले मानसिक रोगबाट पिडित बालिकाको उद्धार गरेकी छन् । पछिल्लो समयमा मानसिक स्थीती क...
औषधि व्यवसायी मंसिर १६ गतेसम्म चरणबद्ध आन्दोलनमा, आन्दोलनको क्रममा दैनिक व्यवसाय ठप्प पार्दै

औषधि व्यवसायी मंसिर १६ गतेसम्म चरणबद्ध आन्दोलनमा, आन्दोलनको क्रममा दैनिक व्यवसाय ठप्प पार्दै

महेन्द्रनगर–आईतबारदेखि आन्दोलनमा उत्रिएका औषधि व्यवसायीहरुले सोमबार दुई घण्टा व्यवसाय नै बन्द गरेका छन् । सरकारले औषधि ऐन संशोधनगर...
मानव जीवनमा गीता ज्ञानको महत्व विषयक विचार गोष्ठी सम्पन्न

मानव जीवनमा गीता ज्ञानको महत्व विषयक विचार गोष्ठी सम्पन्न

महेन्द्रनगर–मानव जीवनमा गीता ज्ञानको महत्व विषयक विचार गोष्ठी सम्पन्न भएको छ । प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय महेन्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज