Advertisement

जिवन ज्योती सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न

पप्पु गुरुङ्ग, दोधारा । जनज्योती कृषी सहकारी संस्था लिमिटेड दोधारा चाँदनीको वार्षिक साधारण सभा सम्पन्न भएको छ् । कञ्चनपुरको दोधारा चाँदनीमा रहेको जिवन जनज्योती कृषी सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारण सभा सुक्रवार सम्पन्न भएको संस्थाका अध्यक्ष धनसरा चन्दले जानकारी दिनुभएको छ् । संस्थाका अध्यक्ष धनसरा चन्दको अध्यक्षता सम्पन्न साधारण सभाका प्रमुख अतिथि दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनार रहनुभएको थियो । सभामा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन संस्थाका सदस्य लिला भट्टले प्रस्तुत गर्नुभएको थियो । बैक मौजदा रु. ३ हजार ३ सय २२ रुपिँया, नगद मौजदा रु. ९० हजार १ सय २४ रुपिँया, शेयर प्राप्त रु. ९१ हजार ३ सय, बचत प्राप्त रु. ४९ लाख ५ हजार ८ सय ६३, ऋण असुली रु. १९ लाख २६ हजार १ सय ९०, मलखाद बिक्रि रु. १० लाख ९३ हजार ५ सय ९८ लगाएत रु. ८६ लाख ३८ हजार ६ सय संस्थाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन संस्थाका सदस्य लिला भट्टले प्रस्तुत गर्नुभएको छ् ।

दोधारा चाँदनी नगरपालिका कार्यालय कृषी शाखाका शाखा प्रमुख कमलापती भट्टले देशमा सहकारी संस्थाहरु बदनाम भईरहेको अवस्थामा दोधारा चाँदनी नगरपालिका क्षेत्रमा रहेका सहकारीकर्मीहरु गम्भिर भएर जनहितमा काम गर्नु पर्ने बेला भएको बताउनुभएको छ् । सहकारी संस्थाको निती ऐनमा कुनै प्रकारको त्रुटी नभएको र संचालक समितिको नियतको कारण सहकारी संस्था बदनाम बन्दै गएको कृषी शाखा प्रमुख कमलापती भट्टले बताउनुभयो । संस्थाले कृषि क्षेत्रमा काम गर्ने साना तथा मझौला किसानहरुलाई कृषि उत्पादन सहित उनिहरुलाई उत्प्रेरित गर्ने कार्य गर्दै आईरहेको कृषी शाखा प्रमुख कमलापती भट्टले बताउनुभएको छ् । साना किसानहरुलाई व्यवसायी बनाउन सहकारी कटिबद्ध रहदै आएको र स–साना किसानहरुको आर्थिकस्तर उकास्ने कार्यका लागी जनज्योती कृषी सहकारी संस्था लिमिटेड विभिन्न खाले योजनाहरु ल्याएको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनुभयो ।

विपन्न समुदायका किसानहरुको आर्थिक र व्यवसायीक स्तरोन्नतीका लागी संस्था सदैव कटिबद्ध रहदै आएको आफुले महशुस गरेको वडाध्यक्ष सुनारले बताउनुभएको छ् । वडामा रहेको सहकारीले स्थानियबासीहरुको जिविकोपार्जनमा सघाउदै आएको अवस्थामा आफुले वडा कार्यालयबाट सहकारी संस्थाहरुलाई बिभिन्न शिर्षकमा बजेट बिनियोजन गर्दै आएको वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनुभएको छ् ।

संस्थाले स्थापना काल देखिनै समाजमा छरिएर रहेका पुँजीलाई विभिन्न बचतको माध्यमले बचत संचित गर्दै आएको छ् । संस्थाको वार्षिक साधारण सभामा अन्य सहकारीको बिचमा नमुना सहकारीको रुपमा आफूलाई स्थापित गर्न कटिबद्ध रहने शेयर सदस्यहरुले प्रतिबद्धता जाहेर गरेका छन् ।

कार्यक्रममा संस्था संग आबद्ध बिभिन्न बिद्यामा उत्कृष्ठ शेयर सदस्यहरुलाई सम्मान गरिएको जनज्योती कृषी सहकारी संस्था लिमिटेड दोधारा चाँदनीले जनाएको छ् ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

महेन्द्रनगर–नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १३ जिल्ला अधिबेशनबाट अध्यक्षमा उत्तम विष्ट निर्वाचित भएका छन् । नेपाल राष्ट्रि...
दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

महेन्द्रनगर–दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्ट किर्ते आरोपमा पक्राउ परेका छन्। महा लेखापरीक्षकको कार्यालय...
नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार गल्ली नम्बर ३ स्थीत नेशनल प्याथ ल्याबको सुविधासम्पन्न शाखा संञ्चालनमा ल्याइएको छ । ...
धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

काठमाण्डौ ।  धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले प्...
नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

महेन्द्रनगर–नेकपा(एमाले) जिल्ला कमिटी कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार नेकपा(एमाले) कञ्चनपुरको पार्टी कार्यालय...
मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

महेन्द्रनगर । कञ्चनपुरमा मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी लागेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४, जानकीटोलमा मदरल...
निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

महेन्द्रनगर : कञ्चनपुरका पत्रकार खेम भण्डारीले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको बताएका छन् । बिहिबार निर्मला हत्या प्रकरण...
पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

महेन्द्रनगर : कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तोकेको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज