Advertisement

दोधारा चाँदनीमा नेशनल लघुवित्त संस्थाद्वारा बाढी पिडितहरुलाई राहत, स्थानियहरु खुशी

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा गएको २४ र २५ गते आएको अबिरल वर्षा संग जगबुडा नदी र महाकाली नदीमा आएको बाढीले क्षती बनाएको १ सय २५ घरधुरीलाई नेशनल लघुबित्तिय बित्तिय संस्था लि. ले राहत उपलब्ध गराएको छ् । नेशनल लघुबित्तिय बित्तिय संस्थामा आवद्ध सदस्यहरुको अबिरल वर्षा संग जगबुडा नदी र महाकाली नदीमा बाढीले क्षती बनाएका १ सय ३० घरपरिवारलाई राहत उपलब्ध गराएको नेशनल लघुबित्तिय संस्था लि. दोधारा चाँदनी शाखाका शाखा प्रमुख जानकी कुमारी खत्रीले जानकारी दिनुभएको छ् । नेशनल लघुबित्तिय बित्तिय संस्थामा आवद्ध रहेका र बाढीले उनिहरुको घर, अन्नपात क्षती बनाएका १ सय ३० सदस्यहरुलाई प्रत्येक सदस्य २५ केजी चामल, १ केजी दाल, १ केजी नुन, १ लिटर खाने तेल र १ थान त्रिपाल आज दोधारा चाँदनी नगरपालिका कार्यालयको सभा कक्षमा बितरण गरिएको नेशनल लघुबित्तिय संस्था दोधारा चाँदनी शाखाका शाखा प्रमुख जानकी कुमारी खत्रीले बताउनुभएको छ् । ‘रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा संगै महाकाली नदी र जगबुडा नदीको बाढीले २ सय २१ घरपरिवार बिस्तापित भई बिद्यालयहरुमा आश्रय लिएर बसेका थिए ।

मौसममा सुधार आए संगै बिद्यालयमा आश्रय लिएर बसेकाहरु फर्केर घर गएपनि वडा नं. ३ पटरा खल्लाका बाढीपिडित अझै सम्म घर फर्केने अवस्था रहेको छैन् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले नेशनल लघुबित्तिय बित्तिय संस्थाले आफु संग आबद्ध सदस्यहरुको पिडामा मलहम लगाउने उद्धेश्यले राहत बितरण गरेको कार्य निकै प्रशंसनिय रहेको बताउनुभएको छ् । संस्थाले बाढीपिडित सदस्यहरुलाई गरेको सहयोग समय सान्द्रभिक रहेको उहाँले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिका यतिबेला बाढीले अक्रान्त भएको बेला नेशनल लघुबित्तिय बित्तिय संस्थाले गरेको कार्य जस्तै दोधारा चाँदनी नगरपालिका क्षेत्रमा रहेका बैंक, बित्तिय संस्था लगाएत सबैले बाढीपिडितहरुलाई सहयोग गर्न दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले सबैलाई आग्रह गर्नु भएको छ् । नेशनल लघुबित्तिय बित्तिय संस्था लि. का प्रमुख कार्यकारी अधिकृत तथा लघुबित्त बैकर्स संघका अध्यक्ष राम बहादुर यादवले बाढीले गरेको क्षतीको बारेमा दुख ब्यक्त गर्दै यस अघि कञ्चनपुरको सुडा, बेलौरीमा समेत नेशनल लघुबित्तिय बित्तिय संस्थामा आवद्ध भएका बाढीपिडतहरुलाई राहत उपलब्ध गराएको बताउनुभएको छ् ।

बाढीले दिएको पिडामा ‘हामी पनि साथमा छौ’ भन्ने अभिप्रयाले थोरै भएपनि सहयोग गर्ने प्रयास गरेको उहाँले बताउनुभएको छ् । नेशनल लघुबित्तिय बित्तिय संस्था लि.को बारेमा प्रकाश पार्दै नेशनल लघुबित्तिय बित्तिय संस्था लि. का प्रमुख कार्यकारी अधिकृत तथा लघुबित्त बैकर्स संघका अध्यक्ष राम बहादुर यादवले वित्तीय सेवाको पहुँचबाट बञ्चित रहेका विपन्न, समाजमा पछाडी परेका समुदायमा वित्तीय सेवा प्रदान गर्दै आएको बताउनुभएको छ् ।

नेशनल लघुबित्तिय बित्तिय संस्था लि. दोधारा चाँदनी शाखाको आयोजनामा संचालन भएको बाढीपिडत आफ्ना सदस्यहरुलाई राहत बितरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, नेशनल लघुबित्तिय बित्तिय संस्था लि. का प्रमुख कार्यकारी अधिकृत तथा लघुबित्त बैकर्स संघका अध्यक्ष राम बहादुर यादव, दोधारा चाँदनी नगरपालिका कार्यालय विपद् शाखाका शाखा प्रमुख रघुनाथ भट्ट,

दोधारा चाँदनी नगरपालिका– १० का वडाध्यक्ष चन्द्र बहादुर सिंह लगाएत नेशनल लघुबित्तिय बित्तिय संस्था लि. दोधारा चाँदनीका शाखाका शाखा प्रमुख जानकी कुमारी खत्री, लगाएत बाढीपिडितहरुको बाक्लो उपस्थिती रहेको थियो । संस्थाले पिडाको बेला गरेको सहयोग उच्च प्रशंसनिय रहेको स्थानियहरुले बताएका छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

लालझाडी गाउँपालिकाद्धारा आचार्य कृष्ण दमाई सहित तीन जना सम्मानित

लालझाडी गाउँपालिकाद्धारा आचार्य कृष्ण दमाई सहित तीन जना सम्मानित

महेन्द्रनगर – लालझाडी गाउँपालिकाले २१ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा तिन जनालाई सम...
एसईईमा चार जिपिए ल्याउने समृद्धि ऐरीलाई अविर टिका, खादासहित सम्मान

एसईईमा चार जिपिए ल्याउने समृद्धि ऐरीलाई अविर टिका, खादासहित सम्मान

महेन्द्रनगर – एसईई परिक्षामा चार जिपिए ल्याई उत्तीर्ण भएकी समृद्धी ऐरीलाई सम्मान गरीएको छ । बिहिबार भीमदत्त नगरपालिका १८ कटानस्थित...
भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता : फाईन प्रवेश गर्न होली फेम्ली र मर्निङ्ग ग्लोरी भिड्दै

भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता : फाईन प्रवेश गर्न होली फेम्ली र मर्निङ्ग ग्लोरी भिड्दै

महेन्द्रनगर– होली फेम्लि ईग्लिस मिडियम स्कूलको आयोजनामा संञ्चालित भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता अन्तरगत सेमि...
भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

महेन्द्रनगर – भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत चौथो दिनको खेलमा शान्ती निकेतन मावि र होली फेम्ली ईग्लिस...
निरु ओलीको सचिवालय गएपछि कृपाले पाए कंचनपुर इन्चार्ज

निरु ओलीको सचिवालय गएपछि कृपाले पाए कंचनपुर इन्चार्ज

महेन्द्रनगर – एमाले केन्द्रीय सदस्य निरुदेबी पाल केहि दिन अगाडि मात्रै एमाले अध्यक्ष केपी शर्माओलीको सचिवालय प्रमुखमा चयन भएका छन्...
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न माग

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न माग

काठमाडौं, - नेकपा(एमाले) ले प्रधानमन्त्रीले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। एमाले प्रचार तथा प...
उच्च अदालत बार एसोसिएसन अध्यक्षमा पाठक र सचिवमा चौधरी निर्वाचित

उच्च अदालत बार एसोसिएसन अध्यक्षमा पाठक र सचिवमा चौधरी निर्वाचित

महेन्द्रनगर - उच्च अदालत बार एसोसिएसन महेन्द्रनगरको ६ औं कार्य समितिका लागि अध्यक्षमा भोजराज पाठक र सचिवमा रोशन लाल चौधरी निर्वाचि...
अन्तर माध्यमिक विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगितामा सनराइज र लिटिल स्टार विजयी

अन्तर माध्यमिक विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगितामा सनराइज र लिटिल स्टार विजयी

महेन्द्रनगर - भीमदत्त नगरपालिका–१० जिमुवास्थित होलीफेम्ली इङ्लिस मिडियम स्कुलको आयोजना तथा भीमदत्त नगरपालिकाको सह आयोजनामा शनिबारद...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज