Advertisement

Day: ७ श्रावण २०८१, सोमबार

दोधारा चाँदनीमा नेशनल लघुवित्त संस्थाद्वारा बाढी पिडितहरुलाई राहत, स्थानियहरु खुशी

दोधारा चाँदनीमा नेशनल लघुवित्त संस्थाद्वारा बाढी पिडितहरुलाई राहत, स्थानियहरु खुशी

Breaking News 1, शिक्षा, समाचार, सुदूरपश्चिम
पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा गएको २४ र २५ गते आएको अबिरल वर्षा संग जगबुडा नदी र महाकाली नदीमा आएको बाढीले क्षती बनाएको १ सय २५ घरधुरीलाई नेशनल लघुबित्तिय बित्तिय संस्था लि. ले राहत उपलब्ध गराएको छ् । नेशनल लघुबित्तिय बित्तिय संस्थामा आवद्ध सदस्यहरुको अबिरल वर्षा संग जगबुडा नदी र महाकाली नदीमा बाढीले क्षती बनाएका १ सय ३० घरपरिवारलाई राहत उपलब्ध गराएको नेशनल लघुबित्तिय संस्था लि. दोधारा चाँदनी शाखाका शाखा प्रमुख जानकी कुमारी खत्रीले जानकारी दिनुभएको छ् । नेशनल लघुबित्तिय बित्तिय संस्थामा आवद्ध रहेका र बाढीले उनिहरुको घर, अन्नपात क्षती बनाएका १ सय ३० सदस्यहरुलाई प्रत्येक सदस्य २५ केजी चामल, १ केजी दाल, १ केजी नुन, १ लिटर खाने तेल र १ थान त्रिपाल आज दोधारा चाँदनी नगरपालिका कार्यालयको सभा कक्षमा बितरण गरिएको नेशनल लघुबित्तिय संस्था दोधारा चाँदनी शाखाका शाखा प्रमु...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज