Advertisement

कञ्चनपुरमा पत्रकारलाई प्रेस ज्याकेट र क्याप वितरण

महेन्द्रनगर – नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले जिल्लाका क्रियाशील पत्रकारहरूलाई प्रेस ज्याकेट र क्याप वितरण गरेको छ । भीमदत्त नगरपालिकाको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले क्रियाशिल पत्रकारहरुलाई प्रेस लेखेको ज्याकेट र टोपी वितरण गरेको हो ।

सक्रिया पत्रकारहरुलाई समाचार संकलन तथा रिपोर्टिङका क्रममा हुने सम्भावित असहजता न्यूनीकरण गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले भीमदत्त नगरगर संग सहकार्य गरी सय÷सय थान ज्याकेट र टोपिको व्यवस्था गरी वितरण गरेकोले उक्त सामाग्रिको सही सदुपयोग गर्न पत्रकार महासंघका अध्यक्ष सुरेश सिंह धामीले आग्रह गरे ।
विपद्, दुर्घटना, आन्दोलन तथा अन्य संवेदनशील अवस्थाहरूमा समाचार संकलन गर्दा पत्रकारको पहिचान र सुरक्षाका लागि यस्ता सामग्री अत्यन्त उपयोगी हुने अध्यक्ष धामीले बताए ।

महासंघका सचिव कुन्दन पाण्डेयले सामग्रीको उचित सदुपयोग हुने विश्वास व्यक्त गरेका छन् । उनले सामाग्रिको दुरुपयोग गरेको पाईएमा कारबाही प्रक्रिया अघि बढाइने समेत जानकारी दिए ।

महासंघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरू र जिल्लाका क्रियाशील पत्रकारहरुलाई एक एक गरी अध्यक्ष धामीले टोपी पहि¥याई दिएका थिए भने ज्याकेट हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हटाउने सूचना फिर्ता गर्न माग गर्दै लालपुर्जा वितरण प्रक्रिया निरन्तरता दिन दबाब

हटाउने सूचना फिर्ता गर्न माग गर्दै लालपुर्जा वितरण प्रक्रिया निरन्तरता दिन दबाब

महेन्द्रनगर - कञ्चनपुरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको प्रतिनिधित्व गर्ने भूमि समस्या समाधान संघर्ष समितिले बस्त...
अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता : तेस्रो दिनको खेलमा ईन्टरनेशनल, वेस्टर्न र मर्निङ्ग ग्लोरी विजयी

अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता : तेस्रो दिनको खेलमा ईन्टरनेशनल, वेस्टर्न र मर्निङ्ग ग्लोरी विजयी

महेन्द्रनगर – होली फेम्ली ईलिस मिडियम स्कूलको आयोजनामा भईरको अन्तर मावि स्तरीय टि–२० प्रतियोगिताको तेस्रो दिन तिन खेल सम्पन्न भएका...
कञ्चनपुरमा पत्रकारलाई प्रेस ज्याकेट र क्याप वितरण

कञ्चनपुरमा पत्रकारलाई प्रेस ज्याकेट र क्याप वितरण

महेन्द्रनगर – नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले जिल्लाका क्रियाशील पत्रकारहरूलाई प्रेस ज्याकेट र क्याप वितरण गरेको छ । भीमदत्त ...
अन्तर मावि टी–२० क्रिकेट प्रतियोगितामा शान्ति निकेतन फराकिलो रनअन्तरले विजयी

अन्तर मावि टी–२० क्रिकेट प्रतियोगितामा शान्ति निकेतन फराकिलो रनअन्तरले विजयी

महेन्द्रनगर – भीमदत्त नगरपालिका–१० जिमुवास्थित होलीफेम्ली इङ्लिस मिडियम स्कुलको आयोजना तथा भीमदत्त नगरपालिकाको सह आयोजनामा शनिबारद...
एमालेले सुदूरपश्चिमका ९ जिल्लामा इन्चार्ज तोक्यो, कञ्चनपुरको ईञ्चार्जमा राना

एमालेले सुदूरपश्चिमका ९ जिल्लामा इन्चार्ज तोक्यो, कञ्चनपुरको ईञ्चार्जमा राना

महेन्द्रनगर–नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा पार्टीका जिल्ला इन्चार्जहरू तोकेको छ । पार्टीले संगठन सुदृढीकरण, जनपरिचा...
एमालेले ताक्यो सात प्रदेशमा इन्चार्ज, सुदूरपश्चिमका इन्चार्ज भण्डारी

एमालेले ताक्यो सात प्रदेशमा इन्चार्ज, सुदूरपश्चिमका इन्चार्ज भण्डारी

महेन्द्रनगर – नेपाल कम्युनिष्ट पार्टी(एमाले) ले आफ्ना २९९ केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरेको छ। पार्टीले ‘अन्तर पार्टी निर्देश...
राष्ट्रिय एकता आजको आवश्यकता : रावल

राष्ट्रिय एकता आजको आवश्यकता : रावल

धनगढी - आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा धनगढीमा संघीय लोकतान्त्रिक गणतन्त्र दिवस–२०८३ मनाइएको छ ।   स...
भीमदत्तका १८ मावि अन्तर मावि टि-२० प्रतियोगितामा भिड्दै, प्रतियोगिताको उद्घघाटन खेल फ्लोरिडा र आयोजकबीच हुने

भीमदत्तका १८ मावि अन्तर मावि टि-२० प्रतियोगितामा भिड्दै, प्रतियोगिताको उद्घघाटन खेल फ्लोरिडा र आयोजकबीच हुने

महेन्द्रनगर - भीमदत्त नगरपालिका–१० जिमुवास्थित होलीफेम्ली इङ्लिस मिडियम स्कुलको आयोजना तथा भीमदत्त नगरपालिकाको सह आयोजनामा शनिबारद...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज