Advertisement

अन्तर माध्यमिक विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगितामा सनराइज र लिटिल स्टार विजयी

महेन्द्रनगर – भीमदत्त नगरपालिका–१० जिमुवास्थित होलीफेम्ली इङ्लिस मिडियम स्कुलको आयोजना तथा भीमदत्त नगरपालिकाको सह आयोजनामा शनिबारदेखि सुरु भएको अन्तर माध्यमिक विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगितामा सनराइज पब्लिक स्कूल र लिटिल स्टार विजयी भएका छन् ।


शनिबार बिहान भएको खेलमा सनराइजले महाकाली मोडर्न लाई २० रनले पराजित गर्दा विजयी सुरुवात गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको सनराइजले निर्धारित २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १ स ५२ रन बनाएको हो । सनराइजका ब्याट्सम्यान आश्वन भट्टले नट आउट ९२ रन बनाएका थिए ।

वलिङ तर्फ महाकाली मोडर्नका विवेक साउदले सर्वाधिक २ विकेट लिए ।
१ सय ५३ रनको लक्ष सहित जवाफी ब्याटिङ गरेको महाकाली मोडर्न १५ दशमलव १ ओभरमा अल आउट हुदै १ स ३२ रनमा समेटिएको हो । महाकाली मोडर्नका आकर्ष भट्टले १५ बलमा ३४ रन बनाउन सफल भए । वालिङ तर्फ सनराइजका राजेन्द्र गिरिलो ४ विकेट र अपिल के.सी ले समान ४/४ विकेट लिएका थिए ।

दिउँसो ३ बजे भएको खेलमा लिटिल स्टारले ज्ञानोदय ३६ रनले पराजित गरेको हो । टस जितेर ब्याटिङ रोजेको लिटिल स्टारले ९ ओभर मा अल आउट हुदै ७१ रन बनाएको हो । शिखर चन्दले लिटिल स्तारकालागी १८ बल खेल्दै २२ रन जोडेका थिए ।
वालिङ तर्फ ज्ञानोदय का विशाल बोहोराले ५ विकेट लिएका थिए ।

७२ रनको लक्ष पक्षाएको ज्ञानोदय ६ दशमलव ४ ओभरमा अल आउट हुदै ३५ रनमा प्याक भएको हो ।  ज्ञानोदय आस्विन भट्टले १० बल खेल्दै ११ रन बनाएका छन् ।
बलिङ तर्फ लिटिल स्टारका कपिल नाथले ६ विकेट लिएका छन् ।
म्यान अफ दि म्यान लिटिल स्टारका कपिल नाथ घोषणा भएका छन् ।

होली फेमली स्कुलले भीमदत्त नगरपालिकाको प्रायोजनमा सुरु प्रतियोगितामा १८ टीमले भाग लिएका छ्न ।

भीमदत्तको सामाजिक बिकास समितिका संयोजक सुशिल कुमार भट्टले प्रतियोगिता उद्घाटन गरे । कार्यक्रमका प्रमुख अतिथि भट्टले ब्याटिङ्ग र र बिशिस्ट अतिथि भीमदत्तको शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले बलिङ्ग गरे ।

बिधालयका एसिस्टेन्ट मेनेजर महादेब प्रसाद भट्टले कार्यक्रमको अध्यक्षता गरे । कार्यक्रममा कंचनपुर जिल्ला क्रीकेट संघका अध्यक्ष बिरेन्द्र चन्द, लिटिल स्टार पब्लिक स्कुलका संस्थापक शमरजङ्ग बहादुर चन्द लगायतले मन्तव्य राखे ।

बिधालयका सहायक प्रधानाध्यापक हरिश सिंह ठगुन्नाले कार्यक्रम संचालन गरे ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर – महेन्द्रनगरदेखि काठमाण्डौ कालागि सुविधासम्पन्न राजगद्धी एसी बस सञ्चालनमा आएका छन् । आईतबार एक औपचारीक कार्यक्रमको अय...
असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

महेन्द्रनगर – दोधारा चाँदनी नगरपालिकाले सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धार सामग्रि हस्तान्तरण गरेको छ । बिहिबार दोधारा चादनी ...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज