Advertisement

जनज्योतिमा विद्यार्थीले खेल्न पाउने छन् स्वीमिङ्ग

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको बहुचर्चित जनज्योती माध्यमिक विद्यालयमा स्वीमिङ्ग पुल निर्माण गरिएको छ । जिल्लाको भीमदत्त नगरपालिका १८ भाँसीस्थित जनज्योति माध्यमिक विद्यालयले विद्यार्थीहरुको बौद्धिक र शारिरीक बृद्धिविकास गर्न स्वीमिङ्ग पुल निर्माण गरेको हो ।
जनज्योतीले बुधबार विद्यालय हाताभित्रै निर्माण गरीएको स्वीमिङ्ग पुलको समुद्धघाटन गरी सञ्चालन गर्ने भएको छ । स्वीमिङ्ग पुलको परीक्षण कार्य सकिएको र बुधबार नै समुद्धघाटन गरी संञ्चालनमा ल्याईने विद्यालयका प्रिन्सिपल सुरेन्द्रराज जोशीले बताए ।

विद्यालयले झण्डै २० लाखको लगानीमा स्वीमिङ्ग पुल निर्माण गरेको छ । भीमदत्त नगरपालिकाको संस्थागत विद्यालय बर्गिकरणमा क बर्गमा रहेको जनज्योती मावि विद्यार्थीहरुलाई स्वीमिङ्ग सेवा प्रदान गर्ने जिल्लामै पहिलो विद्यालय हो ।
जनज्योति एजुकेशनल फाउण्डेशन अन्तरगत सञ्चालनमा रहेको जनज्योती माविले विद्यार्थीहरुलाई समय सुहाउदो व्यवहारीक ज्ञान प्रदान गर्दै आएको छ । यस विद्यालयका विद्यार्थीहरु कक्षा आठको पालिका स्तरीय बोर्ड र एसईईमा उत्कृष्ठ अंक हासिल गरी पास हुदै आएका छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

कञ्चनपुरमा लागू औषधसहित एक वडा सदस्य पक्राउ

कञ्चनपुरमा लागू औषधसहित एक वडा सदस्य पक्राउ

महेन्द्रनगर – लागू औषधसहित भीमदत्त नगरपालिकाकी वडा सदस्य पक्राउ परेकी छन् । शनिबार दिउसो ३ बजेको समयमा भीमदत्त नगरपालिका वडा नं. १...
श्रीमतीमाथि तातो तेल खन्याएर फरार भएका श्रीमान् अन्ततः प्रहरीको फन्दामा

श्रीमतीमाथि तातो तेल खन्याएर फरार भएका श्रीमान् अन्ततः प्रहरीको फन्दामा

कञ्चनपुर - कञ्चनपुरमा आफ्नै श्रीमतीमाथि तातो तेल खन्याई गम्भीर घाइते बनाएका एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार...
नौ महिना कोखमा राखेर जन्माएको र अनेक दुःखले हुर्काएको सन्सतान कुलतमा लागे के होला ?

नौ महिना कोखमा राखेर जन्माएको र अनेक दुःखले हुर्काएको सन्सतान कुलतमा लागे के होला ?

समाज प्रति मेरो मनको पीडा र आग्रह रमेश बस्नेत, कञ्चनपुर आज दोधारा चाँदनी नगरपालिकाको एक सचेत नागरिकको हैसियतले जब म आफ्नो सम...
महाकाली बहुप्राविधिक शिक्षालयले विस्तार गर्‍यो सहकार्यको दायरा, अस्पताल र ल्याबसँग सम्झौता

महाकाली बहुप्राविधिक शिक्षालयले विस्तार गर्‍यो सहकार्यको दायरा, अस्पताल र ल्याबसँग सम्झौता

महेन्द्रनगर – कञ्चनपुरस्थित महाकाली बहुप्राविधिक शिक्षालयले स्वास्थ्य सेवा तथा प्राविधिक जनशक्ति व्यवस्थापनलाई थप प्रभावकारी बनाउन...
इन्टरनेशनलका विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच

इन्टरनेशनलका विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच

महेन्द्रनगर–इन्टरनेशन पब्लिक स्कुलले स्वास्थ्य शिविर आयोजनागरी बिशेषज्ञ डाक्टरहरुबाट विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच गराएको ...
पत्रकार महासंघ बझाङको अध्यक्षमा ललित सिंहले पदभार ग्रहण गर्दै

पत्रकार महासंघ बझाङको अध्यक्षमा ललित सिंहले पदभार ग्रहण गर्दै

महेन्द्रनगर - नेपाल पत्रकार महासंघ बझाङ शाखाको अध्यक्ष पदमा ललित सिंहले पदभार ग्रहण गर्ने भएका छन्। महासंघको अघिल्लो निर्वाचनमा तत...

करार कर्मचारीले महँगी भत्ता, सामाजिक सुरक्षा कोष र बिदा सुविधा माग्दै आर्थिक मामिलामन्त्रीलाई ज्ञापनपत्र

धनगढी - सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत विभिन्न मन्त्रालय, सचिवालय, आयोग तथा अन्य सरकारी निकायमा कार्यरत करार सेवाका कर्मचारीहरू...
उत्तम चन्द स्मृति प्रतिस्ठान कंचनपुरको प्रथम साधारण सभा सम्पन्न

उत्तम चन्द स्मृति प्रतिस्ठान कंचनपुरको प्रथम साधारण सभा सम्पन्न

महेन्द्रनगर - उत्तम चन्द स्मृति प्रतिस्ठान कंचनपुरको प्रथम साधारण सभा सम्पन्न भएको छ । शनिबार वैजनाथ माविको सभाहलमा उत्तम चन्द स्म...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज